सल्यानटारमा विपन्न विद्यार्थीहरूलाई रोटरीको सहयोग

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २५, २०८०

धादिङ । रोटरी क्लव अफ धादिङले सल्यानटारका १० जना विपन्न विद्यार्थीलाई सहयोग गरेको छ ।

वर्ष २०२३-०२४ का अध्यक्ष नविन कुमार श्रेष्ठको आर्थिक सहयोगमा रोटरी क्लव अफ धादिङले सल्यानटार स्थित आवागमन आधरभुत बिधालयका विद्यार्थीलाई पोसाक, ब्याग, कपि, कलम हस्तान्तरण गरेको रोटरीयन कृष्णलाल उप्रेतीले धादिङपोष्टलाई बताए ।