धादिङ । रोटरी क्लव अफ धादिङले आज २०२३-२०२४ का लागि एक विशेष समारोहका बीच धादिङबेसी स्थित क्रिक रिसोर्टमा पद हस्तान्तरण कार्यक्रम गर्ने भएको छ ।
अध्यक्ष रोहित भण्डारीका अनुसार आज साँझ ५ बजे हुने कार्यक्रममा जिल्ला अध्यक्ष पद नविन कुमार श्रेष्ठलाई हस्तान्तरण गरिने छ । सन २०१६ मा स्थापना भएको रोटरी क्लव अफ धादिङमा अहिले ३१ जना सदस्यहरु रहेका छन् ।
स्थापना काल देखि अहिले सम्म जिल्ला अस्पताल धादिङलाई ६५ लाख, दुईवटा विद्यालयलाई ३० लाख र अन्य शिक्षा, स्वास्थ्य, खानेपानी र विपन्न वर्ग राहात कार्यक्रम गरी १ खरोड ५० लाख जिल्लामा सहयोग गरि सकेको पूर्व अध्यक्ष भिमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए । फाईल तस्वीर
हाल सम्मका अध्यक्षहरु
- ०२२-२३ को अध्यक्षमा रोहित भण्डारी चयन
- २०२१–२०२२ को अध्यक्षमा भिम श्रेष्ठ चयन
- २०२०-२१ को अध्यक्षमा कृष्णलाल उप्रेती चयन
- २०१९-२० को अध्यक्षमा अशोक कुमार बस्नेत चयन
- २०१८-१९ को अध्यक्षमा गोविन्द बुढाथोकी चयन
- २०१७-१८ को अध्यक्षमा हरि लम्साल चयन
- संस्थापक अध्यक्ष ध्रुव थापा (२०१६–२०१७)
रोटरी क्लव अफ धादिङका केहि गतिविधिहरु
- विद्यार्थीको दिवा खाजाका लागि किचन सामाग्री हस्तान्तरण
- रोटरी क्लव अफ धादिङले जित्यो, बुटवल ब्याडमिण्टन
- रोटरी क्लव अफ धादिङद्धारा विद्यालय भवन हस्तान्तरण
- विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
- रोटरी क्लव अफ धादिङले पब्लिक लाइब्रेरी बनाउने
- सल्यानटारमा विपन्न विद्यार्थीहरूलाई रोटरीको सहयोग
- रोटरी क्लब धादिङद्वारा विद्यार्थीलाई स्टेशनरी सँगै स्वेटर वितरण
- नि:शुल्क मास्क वितरण
- रोटरी क्लवद्वारा धादिङ अस्पताललाई ६५ लाखको स्वास्थ्य उपकरणहरु सहयोग
- रोटरी क्लव अफ धादिङद्वारा पीपीई र मास्क प्रदान
- रोटरी क्लव धादिङद्वारा स्वास्थ्यकर्मीलाई पीपीई प्रदान
- विश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पताल परिसर सरसफाई
- राेटरी क्लव अफ धादिङद्वारा १२ लाखकाे चेक हस्तान्तरण
- रोटरी धादिङले विश्व पोलियो दिवस मनाईयो
- धादिङ रोटरी क्लवको सहयोगमा विद्यालय भवन निमार्ण
- ज्वालामुखी र ५ संस्था बीच संझौंता, ९ वटा स्कुलमा काम हुने
- साईरु भण्डारीको जन्मोत्सवमा विद्यार्थीलाई विद्यालय पोशाक प्रदान
- गजुरी पीडा माविका विद्यार्थीलाई छात्रबृद्धी प्रदान
- रोटरीको सहयोगमा, विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान
- रोटरीको सहयोगमा , एड्भान्स एकेडेमीमा रक्तदान
- असाह्यको सहारा बन्न खोज्दै छौ -रोटरियन थापा
- रोटरीको लामागुरुमा शिविर, विद्यार्थीलाई स्टेशन सामाग्री प्रदान