नवौं धादिङ महोत्सवको उद्घाटन मुख्यमन्त्रीले गर्ने

धादिङ । धादिङ उद्योग वाणिज्य संघले गजुरी गाउँपालिकाको गलौँदी स्थित त्रिशुली किनारमा माघ १० गतेदेखि २१ गतेसम्म आयोजना गर्ने नवौं धादिङ महोत्सवको उद्घाटन बागमती प्रदशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने भएका...

सोमवार, माघ ८, २०८०
नारायण सिलवाल

बेनीघाट रोराङले सात विद्यालयमा छात्रावास संचालन गर्दै

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले पहिलो चरण अन्तरगत वडा नम्बर ८ का सात विद्यालयमा कक्षा २ देखि ५ सम्म अध्ययनरत विद्यार्थीका लागि छात्रावासको व्यवस्था गर्ने भएको छ । गाउँपालिका...

आइतवार, माघ ७, २०८०
नारायण सिलवाल

धादिङमा सत्ता गठबन्धनको बैठक, राष्ट्रिय सभाको चुनाव केन्द्रित तीन निर्णय

धादिङ । सत्ता गठबन्धनमा रहेका धादिङका तीन दल (नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी) को बैठकले राष्ट्रिय सभा निर्वाचन केन्द्रित तीन निर्णयहरु गरेका छन् । बैठकले कांग्रेस धादिङ सभापति...

मङ्लबार, माघ २, २०८०
नारायण सिलवाल

गजुरीमा सातौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु, पाँच देशका खेलाडी सहभागी

धादिङ । धादिङको गजुरीमा आजबाट अन्तराष्ट्रि सेमिनार तथा दिक्षान्तर समारोह र पाँच राष्ट्र (नेपाल, भारत, श्रीलंका, बेलायत र जापान) ले सहभागीता जनाउने सातौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ ।...

शनिबार, पुस १४, २०८०
नारायण सिलवाल

सीता दाहालद्वारा मन्दिर निमार्ण

धादिङ । विश्व भर सामाजिक अभियान्ताको रुपमा चिनिदै आएका धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ स्थित गलने निवासी लोक दाहाल र सीता दाहाल दम्पत्तीले धादिङको बसेरी बुढाथुममा मात्रै करोड भन्दा...

शनिबार, मंसिर ९, २०८०
नारायण सिलवाल

गंगा जमुना मेलामा मुख्यमन्त्री जम्कट्टेल सहभागी हुने

धादिङ । उत्तरी धादिङको गंगा जमुना ५ फुलखर्कको ढाडखर्कमा अवस्थित गंगा जमुना माईको मेला यहि मंसिर ६ र ७ गते दुई दिन हुँदै छ । उक्त मेलामा बागमती प्रदेशका मुख्यमन्त्री...

सोमवार, मंसिर ४, २०८०
नारायण सिलवाल

गोरखाको ग्याजा कप धादिङको ज्वालामुखीले जित्यो

धादिङ । सृजनशिल युवा क्लब गण्डकी ५ दर्बुङ गोरखाले आयोजना गरेको चौथो ग्याजा कप -२०८० पुरुष भलिबल प्रतियोगिता धादिङको ज्वालामुखी गाउँपालिका १ ले जितेको छ । १८ टिम सहभागी उक्त...

सोमवार, मंसिर ४, २०८०
नारायण सिलवाल

धादिङले आज दोलखा सँग क्वाटरफाईनल खेल्ने

धादिङ । विजेताले २ लाख ५० हजार र उप विजेताले १ लाख २५ हजार पाउने दोलखा जिल्ला फुटबल संघको आयोजनामा दोलखाको भिमेश्वर रंगशालामा जारी फुटबल प्रतियोगितामा धादिङले आज दिउँसो १...

बिहिबार, कार्तिक २३, २०८०
नारायण सिलवाल

दोलखामा खेल्ने धादिङ फुटबल टिम सार्वजनिक

धादिङ । दोलखा जिल्ला फुटबल संघको आयोजनामा दोलखाको भिमेश्वर रंगशालामा सुरुभएकाे बागमती प्रदेश क्लव स्तरीय प्रतियोगितामा धादिङले पहिलो खेल बाई पाए सँगै पहिलाे खेल कार्तिक २३ गते हुने छ ।...

मङ्लबार, कार्तिक २१, २०८०
नारायण सिलवाल

धादिङमा अत्याधिक भित्रियो प्लाष्टिकका फूलमाला, किसान मर्कामा, सरकारी सूचना ओझेलमा

धादिङ । धादिङ फूल उत्पादन गर्ने ख वर्गको जिल्लामा पर्छ । यसपालि धादिङका किसानले १५०० रोपनी भन्दा बढीमा फूलखेती गरेका छन् । सरकारले प्लाष्टिक जन्य फूल उत्पादन तथा विक्रि वितरणमा...

मङ्लबार, कार्तिक २१, २०८०
नारायण सिलवाल

धादिङका सन्देश र निशान एसियन कराँते लागि प्रदेशबाट छनोट

धादिङ । सातौं साउथ एसियन कराँते च्याम्पेन्सिप २०२३ का लागि भएको बागमती प्रदेश स्तरीय प्रतियोगितामा स्वर्ण पदक जिते सँगै धादिङका सन्देश घले र निशान मल्ल राष्ट्रिय छनोट खेल्ने भएका छन्...

सोमवार, कार्तिक २०, २०८०
नारायण सिलवाल

धुनीबेसीद्वारा डीपीएलका लागि खेलाडी छनोट, विवेक रानामगर ल्याउने

धादिङ । धादिङको धुनीबेसी नगरपालिकाले मंसिर २ गते देखि जिल्ला क्रिकेट संघ धादिङको अयोजनामा हुने धादिङ प्रिमियर लिग (डीपीएल) टी २० का लागि १४ जना खेलाडी छनोट गरेको छ ।...

सोमवार, कार्तिक २०, २०८०
नारायण सिलवाल

धादिङ प्रिमियर लिगका लागि थाक्रेद्वारा खेलाडी छनोट

धादिङ । यहि मंसिर २ गते देखि हुने अन्तर पालिका स्तरीय धादिङ प्रिमियर लिग (डीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको लागि थाक्रे गाउँपालिकाले खेलाडी छनोट गरेको क्रिकेट विकास समिति थाक्रेका अध्यक्ष दिनेशराज...

आइतवार, कार्तिक १९, २०८०
नारायण सिलवाल

धादिङ फुटबल क्लव र देवालीछाप फाईनल प्रवेस

धादिङ । जिल्लाका १२ क्लवले भाग लिएको धादिङ जिल्ला नकआउट फुटबल प्रतियोगितामा धादिङ फुटबल क्लव र देवालीछाप फाईनल प्रवेस फाईनल प्रवेस गरेका छन् । फाईनल खेल आईतबार दिउँसो हुने आयोजक...

शनिबार, भदौ ३०, २०८०
नारायण सिलवाल

धादिङ जिल्ला नकआउटमा यी चार टिम सेमिफाईनलमा

धादिङ । जिल्लाका १२ क्लवले भाग लिएको धादिङ जिल्ला नकआउट फुटबल प्रतियोगिता सेमिफाईनल प्रबेस गरेको छ । १२ टिम मध्य धादिङ फुटबल क्लव नीलकण्ठ, हाइवे स्पोट्स क्लव बेनिघाट रोराङ, देवालीछाप...

शुक्रबार, भदौ २९, २०८०
नारायण सिलवाल

एन्फा धादिङले भदौमा नकआउट र लिग दुबै प्रतियोगिता गर्ने

धादिङ । जिल्ला फुटबल संघ धादिङले भदौंमा जिल्ला नक आउट र जिल्ला लिग दुबै प्रतियोगिता आयोजना गर्ने भएको छ । एन्फा धादिङका महासचिव रामहरि थापाका अनुसार भदौको दोस्रो साता नकआउट...

शनिबार, साउन २७, २०८०
नारायण सिलवाल

फुर्के खोलाको सहिद गेटले १२ वर्षमा पूर्णता पायो

धादिङ । जनयुद्धका सहिदहरुको स्मृतिमा गजुरी २ स्थित फुर्के खोला पुलमा निर्माणधिन सहिद गेटले १२ वर्षमा पूर्णता पाएको छ । वि. स. ०६८ सालमा शिलान्यास भएको उक्त गेटको कार्य सम्पन्न...

मङ्लबार, साउन २, २०८०
नारायण सिलवाल