राप्रपा नेता प्रकाशचन्द्र लोहनीद्धारा पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा। प्रकाशचन्द्र लोहनीले आज अचानक राप्रपा परित्याग गरेका छन् । पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै आएका डा। लोहनीले अहिले केहीबेरमा...


Dhadingpost

नेपाल भारत सिमानामा तारबारको लागी करोडौंको सहयोग प्रतिवद्धता

हरि नेपाली दुबई, फागुन २९ । हालसालै कन्चनपुर जिल्लाको नेपाल–भारत सिमानामा भारतीय सुरक्षाबल (एसएसबी) द्धारा एक नेपाली नागरिक गोविन्द गौतमको गोली हानी हत्या गरेपछि स्वदेशदेखि बिदेशसम्म आक्रोशित नेपाली नागरिकहरुले नेपाल...


Dhadingpost

धादिङको १ नगरपालिका र १२ गाउँपालिकाको नक्सा सहित पूर्ण विवरण

धादिङ फागुन २८ । नेपाल सरकारले आईतबारबाट लागुहुने गरि स्थानिय तह पुनरसंरचना गरेको छ । स्थानिय तह पुनसंरचना अन्तरगत धादिङ जिल्लाका सबै गाविस संरचनाहरु भंग भै गाउँपालिको संरचनामा जाने भएको...


Dhadingpost

केन्यासँग ५ विकेटले हार्‍यो नेपाल

काठमाडौं फागुन २८ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा केन्याले नेपाललाई ५ विकेटले हराएको हो । वर्षाका कारण प्रभावित भएको...


Dhadingpost

नेपाल V s केन्या लाईभ

https://www.youtube.com/watch?v=IZgJbbUgxIQ काठमाडौ, २८ फागुन । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत पाँचौ चरणको एक दिवसीय खेलमा किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु


Dhadingpost

नेपाल आज केन्याविरुद्ध क्रिकेट, घरेलु मैदानमा खेल्दै

काठमाडौ, २८ फागुन ।  आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत पाँचौ चरणको एक दिवसीय खेलमा नेपालले आज केन्याविरुद्ध आफ्नै घरेलु मैदानमा खेल्दै छ । घरेलु मैदान खेल किर्तिपूरस्थित त्रिवि क्रिकेट...


Dhadingpost

योजना सम्झौता गर्ने अन्तिम मिति २०७३ फागुन मसान्त सम्म

चालु आ.ब.२०७३/७४ मा कार्यान्वयन हुने गरी स्वीकृत भएका सवै बजेट शिर्षक अन्तर्गतका योजनाहरु कार्यान्वयन समयमै गर्न संसदको विकास समितिबाट भएको निर्देशन एवं जिल्ला स्थित राजनैतिक दलहरु सहितको मिति २०७३/१०/२४ गतेको...


Dhadingpost

जोखिमयुक्त बस्ती छोडे जग्गा किन्न दुई लाख दिइने

काठमाडौं, फागुन २८  । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्ती छाडेर सुरक्षित स्थानमा घर बनाउने प्रत्येक घरधुरीलाई जग्गा खरिदका लागि दुई लाख रुपियाँ उपलब्ध गराउने तयारी गरेको छ । प्राधिकरणका प्रमुख...


Dhadingpost

वैज्ञानिक शिक्षालाई जोड दिइरहेका छौ -कोइराला

धादिङ फागुन २८ । धादिङबेसी स्थित पुछारबजारमा संचालन भैरहेको एड्भान्स एकेडेमीका निर्देशक विष्णु प्रसाद कोइरालाले विद्यार्थीहरुलाई वैज्ञानिक र व्यवहारिक शिक्षामा जोड दिइएको बताउनु भएको छ । वैज्ञानिक र व्यवहारिक शिक्षा...


Dhadingpost

शालिकराम जमकट्टेललाई भ्याइ नभ्याई, बेनिघाट रोराङ गाउँपालिका पुगे

धादिङबेसी फागुन २७ । माओवादी केन्द्र धादिङलाई १ नम्बरको पार्टी बनाई छाड्ने अठोट पुरा होला, नहोला यति बेला धादिङका अध्यक्ष शालिकराम जमकट्टेललाई भ्याई नभ्याई छ पार्टीको कार्यक्रममा पुग्न । दैनिक...


Dhadingpost

हाेली

हाेली रङहरुकाे पर्व हाेली, सद्भावकाे चाड हाेली, सँधै उद्देलित हुने मन डराइरहेछ, पहिले हामी रङ खेल्थ्याैं, म फेरि रङ खेल्दै सद्भाव बढाउन चाहन्छु , तर तिमी रङ फेर्दै रमाइरहेछाै, याे...


Dhadingpost

सेन्टर, युनियन र सोसाइटीको विज्ञप्ती, महासंघ विनाकारण ताला बन्दी गरियो

धादिङ फागुन २७ । प्रेस सेन्टर, प्रेस युनियन र प्रेस सोसाइटी ललितपुरले पत्रकार महासंघ ललितपुर शाखामा विनाकारण लगाईएको ताला खोल्न विज्ञप्ती मार्फात आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको ललितपुर...


Dhadingpost

धादिङको लापामा हिउँ पर्दा जनजिवन प्रभावित

शुक तामाङ धादिङ फागुन २७ । उत्तरी धादिङको रुविभ्याली गाउँपलिकाको लापामा लगातार हिउँ पर्दा जनजिवन प्रभावित बनेको छ । विगत ५ वर्ष देखि हिउँ नपरेको रुविभ्याली गाउँ पालिका अन्तरगत पर्ने...


Dhadingpost

काँग्रेस धादिङद्वारा टेलिफ़ोन डायरी विमोचन

धादिङ फागुन २७ । नेपाली काँग्रेस धादिङले धादिङका स्थानिय संरचना देखी जिल्ला तहसम्म रहेका नेता तथा कार्यकर्ताहरुको टेलिफोन समाबेस गरिएको टेलिफोन डायरी सार्वजनिक गरेको छ । नेपाली काँग्रेसका पुर्व महामन्त्री...


Dhadingpost

धादिङका परशुराम तामाङ राज्य मन्त्री बने

धादिङ फागुन २७ । उत्तरी धादिङ सत्यदेविका परशुराम तामाङ नेपाल सरकारको पर्यटन राज्य मन्त्री बन्नु भएको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषदको वैठकले राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित ३...


Dhadingpost

मिर्गौला प्रत्यारोपण निःशुल्क हुने

काठमाडौ फागुन २७ । सरकारले आगामी १ वैशाखदेखि मिर्गौलाको निःशुल्क प्रत्यारोपण गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले मिर्गौला रोगीहरूको उपचारलाई ध्यानमा राख्दै प्रत्यारोपण निःशुल्क गर्ने जानकारी दिएका हुन् । ‘सरकारले...


Dhadingpost

जनयुद्धका सहिद परिवारलाई ५ लाख दिने सरकारको निर्णय

काठमाडाैं, फागुन २६ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धका सहिद र बेपत्ताका परिवारले प्राप्त नगरेको पाँच लाख रुपैयाँ पनि उपलब्ध गराउने निर्णय गरेको छ । शान्ति प्रक्रियाका बाँकी कार्यभार...


Dhadingpost