गोदार थापा समाज धादिङको अध्यक्षमा कृष्ण थापा चयन

धादिङ । धादिङ जिल्ला थाक्रे गाउँ पालिका ७ स्थित जुगेखोलाको बाल ज्योति एकेडेमीको प्राङ्गणमा गोदार थापा समाजको जिल्ला भेला भएको छ। जिल्ला अध्यक्ष अमर ब. थापाको सभापति तथा केन्द्रिय अध्यक्ष...

शनिबार, माघ ७, २०७९
Dhadingpost

थाक्रेको खुल्ला ३ किलो मिटर दौडमा सुन्तु तामाङ प्रथम

धादिङ । थाक्रे गाउँपालिका सगंको सहकार्यमा संस्थागत विकास सञ्जाल र सिड्स नेपाल धादिङको आयोजनामा भएको थाक्रे गाउँपालिका स्तरीय ३ किलो मिटर खुल्ला दौडमा महिला तर्फ थाक्रे वडा नम्बर ७ की...

आइतवार, पुस ३, २०७९
Dhadingpost

गाउँपालिका महासंघमा धादिङबाट दुई जना चयन

धादिङ । गाउँपालिकाहरुको छाता संगठन राष्ट्रिय गाउँपालिका महासंघको तेस्रो अधिवेशन दललिय भागबण्डा गरि नयाँ कार्यसमिति चयन गर्दै सकिएको छ । नव गठित कार्य समितिमा धादिङबाट दुई जना सदस्यमा निर्वाचित भएका...

बुधबार, मंसिर २८, २०७९
Dhadingpost

थाक्रे ४ मा असोज १० देखि फुटबल प्रतियोगिता हुने

धादिङ । धादिङको थाक्रे गाउँपालिका खेलकुद समिति वडा नम्बर ४ ले आयोजना गर्ने उक्त फुटबल प्रतियोगिता अन्तर वडा स्तरीय हुने बताईएको छ । प्रतियोगितामा प्रथम ६६ हजार ६६६, द्वितिय पुरस्कार...

बुधबार, भदौ २९, २०७९
Dhadingpost

धादिङका सविन लामा ‘दि भ्वाइस अफ नेपाल’ सिजन ४ को ब्लाइन्ड अडिसन पार गर्दै ब्याटलमा प्रवेस

धादिङ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भएको ‘दि भ्वाइस अफ नेपाल’ सिजन ४ को ब्लाइन्ड अडिसनबाट धादिङ थाक्रे मादेवबेशीका सबिन लामा छनौटमा परेका छन् । एक...

आइतवार, भदौ २६, २०७९
Dhadingpost

नेकपा थाक्रेको अध्यक्षमा प्रताप चेपाङ चयन

सुन्दर लामाधादिङ । नेपाल कम्युनिस्ट पार्टी धादिङ जिल्लाको थाक्रे गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । थाक्रेको मानडाँडामा सम्पन्न सम्मेलनले प्रताप चेपाङको नेतृत्वमा ११ सदस्यीय नगर कमिटी निर्माण गरेको छ...

शनिबार, भदौ १८, २०७९
Dhadingpost

आज सुमित्रा दंगाल र सुनिता गोपालीको २० औं स्मृति दिवस

धादिङ । माओवादी जनयुद्धको क्रममा यो भाद्र महिनामा मात्रै धादिङका ८ जना माओवादी कार्यकर्ताको राज्यपक्षबाट हत्या भएको थियो । जस मध्य धादिङ जीवनपुर निवासी सुमित्रा दंगाललाई आजैका दिन तात्कालि सेनाले...

सोमवार, भदौ १३, २०७९
Dhadingpost

धादिङका रमित लामा मोटरसाईकल चारीको आरोपमा पक्राउ

धादिङ । धादिङ थाक्रे गाउँपालिका –५ गौरीखर्कका ३० वर्षीय रमित लामा मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन् । उपत्यका ट्राफिक प्रहरीले काठमाडौ महानगरपालिका–२६ रानीबारीबाट लामालाई पक्राउ गरिएको जनाएको छ ।...

शुक्रबार, भदौ १०, २०७९
Dhadingpost

महादेवबेसी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान

धादिङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य विभागले धादिङ थाक्रे गाउँपालिका स्थित महादेवबेसी स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरणका सामाग्रीहरु प्रदान गरेको छ । विभागले महादेवबेसी स्वास्थ्य चौकीलाई ECG मेशिन, डिजिटल ब्लड...

मङ्लबार, भदौ ७, २०७९
Dhadingpost

धादिङका नेता नेत्रराज पौडेल फेरि एमाले मै सक्रिय

धादिङ । एमाले र माओवादी मिलेर पार्टी एकीकरण हुँदा नेकपा धादिङको अध्यक्ष हुनुभएका नेत्रराज पौडेलले ०७७ साल पुस २२ गते सक्रिय राजनीति नगर्ने घोषणा गरेका थिए । उनले उक्त मितिमा...

आइतवार, भदौ ५, २०७९
Dhadingpost

धादिङकी सिर्जना रिजाल नेपाल समाजवादी महिला संघको केन्द्रिय अध्यक्षमा चयन

धादिङ । धादिङकी सिर्जना रिजाल बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी महिला संघको अध्यक्षमा चयन भएकी छिन् । नेपाल समाजवादी महिला संघको विस्तारित भेलाले धादिङ निवासी सिर्जना...

बिहिबार, भदौ २, २०७९
Dhadingpost

थाक्रेमा किसानहरुलाई एभोकाडोको बिरुवा प्रदान

धादिङ । कृषीको दिगो विकास र जीविकोपार्जनमा आधारित एभोकाडो ग्रिन भिलेज प्रर्वद्धन कार्यक्रम अन्तर्गत थाक्रे ७ का किसानहरुका लागि एभोकाडोको बिरुवा वितरण गरिएको छ । थाक्रे गाउपालिका ७ का वडा...

शुक्रबार, साउन २०, २०७९
Dhadingpost

धादिङका ३ पालिकाले अझै बजेट प्रविष्ट गरेनन्

धादिङ । धादिङको १३ वटा पालिका मध्य ३ वटा गाउँपालिकाले गाउँ सभाबाट पास भएको वजेट विवरण अझै प्रविष्ट नगरएको मन्त्रालयले जनाएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा...

बुधबार, साउन १८, २०७९
Dhadingpost

थाक्रेमा बँदेल आतंक, गाउँमा पसेर बाली सखाप

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ९ र १० स्थित केवलपुर र यसको आसपास क्षेत्रमा बँदेलले कृषकको बालि नष्ट गर्दा किसानहरु मर्कामा परेका छन् । यस क्षेत्रको अवलोकन गरेपछि...

शनिबार, साउन ७, २०७९
Dhadingpost

थाक्रेले नाइट भिजन सिसि क्यामेरा जडान गर्ने

धादिङ । धादिङको थाक्रे गाउँपालिका कार्यपालिकाको मंगलबार बसेको ९३ औं बैठकले सुरक्षा चुनौति रहेका क्षेत्रहरुमा नाइट भिजन सिसि क्यामेरा जडान गर्ने निर्णय गरेको छ । बैठकले वडामा रहेका करार कर्मचारीहरुको...

बुधबार, साउन ४, २०७९
Dhadingpost

थाक्रेको गाउँ सभाद्वारा सहिद तथा, वेपत्ता परिवारलाई मासिक ७५०० दिने निर्णय

धादिङ । धादिङको थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापाले कुल ९२ करोड २८ लाख ११ हजार रुपैयाको बजेट गाउँ सभामा पेस गरेका थिए उक्त वजेट सभाले सर्वसम्मत पास गरेको छ...

शनिबार, असार ११, २०७९
Dhadingpost

थाक्रेमा आज रग्बी संघ धादिङ गठन हुँदै

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यतामा आज धादिङको थाक्रे गाउँपालिका स्थित सिम्लेमा रग्बी संघ धादिङ गठन हुँने कार्यक्रम रहेको छ । नेपाल रग्बी...

शनिबार, असार ११, २०७९
Dhadingpost