प्रदेश छनोटमा धादिङको जितको सुरुवात, अनु भुसालले जितिन गोल्ड मेडल

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ३, २०८०

धादिङ । बागमती प्रदेश स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट काठमाडौमा सुरुभएको छ । यस प्रतियोगितामा धादिङका लागि अनुभुसालले गोल्ड मेडल जित्दै राष्ट्रिय प्रतियोगिता खेल्ने सुनिश्चित गरेकि छिन् ।

आज भएको खेल मध्य धादिङका लागि यो पहिलो गोल्ड मेडल हो । अनुले हाईजम्पमा गोल्ड मेडल जितेकी हुन् । टिम प्रशिक्षक गौतम श्रेष्ठका अनुसार छात्रा हाइजम्प तर्फ धादिङकै वविता तामाङले रजत पदक जितिन भने छात्र हाईजम्पमा रोजन श्रेष्ठले कास्य जिते भने ४×१०० रिले छात्रा तर्फ धादिङका मेलिना श्रेष्ठ हिरा कुमाल, रेणुका पण्डित र संगिता आलेमगर रजत पदक जित्न सफल भए ।

बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्का लागि धादिङबाट सहभागि खेलाडीहरु
छात्र भलिबल तर्फ छनोट भएका खेलाडी
१. मिलन घले –खनियाँबास
२. पवन तामाङ –खनियाँबास
३. रुबिन तामाङ –नीलकण्ठ
४. प्रकास तामाङ –नीलकण्ठ
५. सुदिप श्रेष्ठ –ज्वालामुखी
६. सुजन परियार –सिद्धलेक
७. सुजन मगर –बेनीघाट रोराङ
८. मनिष लामा –रुबीभ्याली
९. सितल गुरुङ –सिद्धलेक

छात्रा भलिबल तर्फ छनोट भएका खेलाडी
१. मन्जु श्रेष्ठ –ज्वालामुखि
२. सजना राए –बेनीघाट रोराङ
३. रोशनी श्रेष्ठ –सिद्धलेक
४. अमृता थापा –सिद्धलेक
५. सुहाना थापा –सिद्धलेक
६. रेविका तामाङ –नीलकण्ठ
७. रुविना थापा –नीलकण्ठ
८. सलिना गुरुङ –नीलकण्ठ
९. अरुनिमा तामाङ –नीलकण्ठ

छात्रा एथ्लेटिक्स तर्फ छनोट भएका खेलाडी
१. संगिता आले – ८०० मि.दौड, १५००मि.दौड, ४×१०० रिले बेनीघाट रोराङ
२. हिरा कुमाल– १०० मि.दौड, २०० मि.दौड, लङजम्प, ४×१०० रिले ज्वालामुखी
३. जस्मिला तामाङ – ३००० मि.दौड, ४०० मि.दौड थाक्रे
४. अनुसा राउत – ४०० मि.दौड, ४×४०० रिले थाक्रे
५. बविता तामाङ – हाईजम्प, ४×४०० रिले खनियाबास
६. मेलिना श्रेष्ठ – त्रिपलजम्प, लङजम्प नीलकण्ठ
७. उर्मिला खतिवडा – १५०० मि. दौड, ४×४०० रिले गजुरी
८. अनु भुसाल – सटपुट, हाईजम्प, १०० मि.दौड, ४×१०० रिले थाक्रे
९. अप्सरा सुनार – सटपुट, भाला बेनीघाट रोराङ
१०. रेनुका पण्डित – २०० मि.दौड, ४×१०० रिले गजुरी
११. रञ्जिता शाक्य – ३००० मि.दौड, त्रिपलजम्प, ४×४०० रिले ज्वालामुखी

छात्र एथ्लेटिक्स तर्फ छनोट भएका खेलाडी
१. सुवास बराम –त्रिपलजम्प, ४×१०० रिले, धुनीबेसी
२. सौगात रेग्मी –सटपुट, बेनीघाट रोराङ
३. राजेश श्रेष्ठ – लङजम्प, त्रिपलजम्प धुनीबेसी
४. तारा बहादुर गुरुङ – ४०० मि.दौड, ८०० मि.दौड, ४×४०० रिले, १५०० मि.दौड, नीलकण्ठ
५. अमर बहादुर तामाङ – ८०० मि.दौड, ४×४०० रिले, १५०० मि.दौड, नीलकण्ठ
६. आयुष खतिवडा – १०० मि.दौड, ४×१०० रिले, ४×४०० रिले, २०० मि.दौड धुीबेसी
७. सुक्मित गुरुङ – ज्याभ्लिङ थ्रो, सटपुट बेनीघाट रोराङ
८. परशुराम तामाङ – १५०० मि.दौड, ३००० मि. दौड, नीलकण्ठ
९. रोजन श्रेष्ठ – हाईजम्प, लङजम्प, ४×४०० रिले, धुनीबेसी
१०. भुवन श्रेष्ठ – २०० मि.दौड, ४×१०० रिले, १०० मि.दौड, त्रिपुरासुन्दरी

छात्रा तेक्वान्दो तर्फ छनोट भएका खेलाडी
१. लक्ष्मी तामाङ – ४२ के.जी, नीलकण्ठ
२. आशिका तामाङ – ४४ के.जी, नीलकण्ठ
३. शान्ति कुमाल – ४६ के.जी, नीलकण्ठ
छात्र तेक्वान्दो तर्फ छनोट भएका खेलाडी
१. राजु तामाङ – ४५ के.जी, नीलकण्ठ
२. सुमन घले – ४८ के.जी, नीलकण्ठ
३. पावल तामाङ – ५१ के.जी, नीलकण्ठ

छात्रा कराँते तर्फ छनोट भएका खेलाडी
१. स्नेहा तामाङ – ४० के.जी, नीलकण्ठ
२. रितु खड्का – ४५ के.जी, नीलकण्ठ
३. रिदिमा खड्का – ५० के.जी, नीलकण्ठ
छात्र कराँते तर्फ छनोट भएका खेलाडी
१. रमेश रम्तेल – ५२ के.जी, नीलकण्ठ
२. सोमबुद्ध तामाङ – ४२ के.जी, नीलकण्ठ
३. जमराज तामाङ – ४७ के.जी, धुनीबेसी

छात्र कबड्डी तर्फ छनोट भएका खेलाडी
१. विपिना लामा
२. समिक्षा प्रजा
३. सविना स्याङ्तान
४. धना राहडी मगर
५. इन्दिरा श्रेष्ठ
६. नम्रताश्रेष्ठ
७. संगिता भुजेल
८. बिन कुमारी भुजेल
९. अनु तामाङ

छात्र कबड्डी तर्फ छनोट भएका खेलाडी
१. बिशाल सापकोटा
२. दिलिप तामाङ
३. अभिषेक घर्ती मगर
४. सुदिप अधिकारी
५. रञ्जित श्रेष्ठ
६. प्रमोदकुमार श्रेष्ठ
७. विपन राना मगर
८. अर्जुन तामाङ
९. शिशिर खतिवडा