थाक्रे गाउँपालिकाको कार्यालय तालाबन्दी

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २८, २०८०

धादिङ । थाक्रे गाउँपालिका ४ धैरेनीको परेवाभिर स्थित आग्रा खोला किनारको ढुङ्गा खानी बन्द गर्न माग गर्दै स्थाीयहरुले आज गाउँपालिकाको कार्यालय तालाबन्दी गरेका छन् ।

माओवादी केन्द्रका पुजन थापाका अनुसार स्थानीयबासीले पटक पटक मौखिक र लिखितबाट उक्त ढुङ्गाखानी बन्द आग्रह गरेपनि गाउँपालिकाले बन्द नगरेपछि स्थानीयहरुले तालाबन्दी गरेका हुन् ।