थाक्रे क्रिकेटको अध्यक्षमा दिनेशराज अर्याल चयन

Avatar photo
Dhadingpost
शनिबार, अशोज २०, २०८०

धादिङ । थाक्रे क्रिकेट विकास समितिको अध्यक्षमा दिनेशराज अर्याल चयन भएका छन् ।

आज सम्पन्न भेलाले आचार्यको अध्यक्षतामा ११ सदस्यीय क्रिकेट विकास समिति थाक्र गठन गरेको हो ।

नव गठित कार्य समितिको उपाध्यक्षमा कान्छा शाही, सचिवमा संगम लामा, कोषाध्यक्षमा मधुसुदन रुपाखेती, उप-सचिव राजेश मल्ल र सदस्यहरुमा सुदिप थापा, उत्तम अर्याल, अमृत विडारी, शेखअसगर हुसेन, सविन शाह र विष्णु पौडेल रहेका छन् ।