धादिङमा तीन माओवादीले तीन छुट्टा छुट्टै कार्यक्रम गरी मनाए जनयुद्ध दिवस

धादिङबेसी । एकीकृत नेकपा माओवादी जिल्ला समिति धादिङले २० औं जनयुद्ध दिवस विविध कार्यक्रम गरी मनाएको छ । एकीकृत माओवादीले जनयुद्ध दिवसको अवसरमा २०५२ साल फागुन १ गते र जनयुद्धबाट...

शुक्रबार, फाल्गुन १, २०७१
Dhadingpost

रुविभ्याली धादिङको एक प्रतिठित पर्यटन क्षेत्र बन्दै

धादिङ । पर्यटन व्यवसायीहरू माझ चर्चा र चासोको विषय बनिरहेको धादिङ जिल्लाको गणेश हिमाल क्षेत्रमा रहेको नयाँ पर्यटकीय गन्तव्य रुवीभ्याली क्षेत्रको औपचारिक शुभारम्भको तयारी भइरहेको छ । गणेश हिमाल पर्यटन...

बिहिबार, माघ २९, २०७१
Dhadingpost

एमाओवादी सहितको मोर्चाले धादिङका विभिन्न ठाउँमा कालो झण्डा गाड्ने

धादिङबेसी । एमाओवादी सहितको ३० दलिय मोर्चाले भोली धादिङ जिल्लाका विभिन्न सार्वजनिक स्थलहरुमा कालो झण्डा गाड्ने कार्यक्रम रहेको बताएको छ । ३० दलिय मोर्चाका कार्यकर्ताहरुलाई आ–आफ्नो पायक पर्ने स्थलहरुमा कालोझण्डा...

बुधबार, माघ २८, २०७१
Dhadingpost

हर्कपूर मावि घटना झनै चर्कदै अभिभावकको ७ दिने अल्टीमेट

धादिङबेसी । हर्कपूर माध्यमिक विद्यालयका प्रधानाध्यापक पहलमान श्रेष्ठले झुटो आरोप लगाएर स्थानीय २ जना अभिभावकलाई प्रहरीमा थुनाएको भन्दै स्थानीय अभिभावक तथा विद्यालयका विद्यार्थीहरु आक्रोसित भएका छन् । बेनिघाट गाउँ विकास...

बुधबार, माघ २८, २०७१
Dhadingpost

सरकारले भाडा घटायो तर व्यावसायीले गरे अटेर

काठमाडौ । सरकारले सार्वजानिक सवारीको भाडा घटाएपनि ब्यवसायीहरुले भने काठमण्डौं लगायत केहि जिल्लामा लागु गर्न अटेर गरका छन् । न्युनतम ४ किलोमिटरको दुरीमा यसअघि भन्दा १ रुपैयाँ घट्ने सरकारले भने...

बुधबार, माघ २८, २०७१
Dhadingpost

नेपाल–भारत संयुक्त सुरक्षा बैठक जारी

काठमाडौं । नेपाल–भारत संयुक्त सुरक्षा बैठक आज पनि जारी रहने भएको छ । हिजो बिहानदेखि पोखरामा शुरु भएको बैठकमा आज पनि विभिन्न विषयमा छलफल हुनेछ । बैठकमा १३ सदस्यीय नेपाली...

बुधबार, माघ २८, २०७१
Dhadingpost

भोकमरीले चेपाङ बालबालिका बिरामी

गजुरी(धादिङ) माघ । दक्षिणी धादिङको चेपाङ गाउँमा भोकमरीका कारणले आमा र बच्चा कुपोषणबाट ग्रस्त भई बिरामी पर्न थालेका छन् । सडकको नछोएको महादेवस्थान गाविसको वडा नं २ की १८ वर्षीया...

मङ्लबार, माघ २७, २०७१
Dhadingpost

२२ औं जिल्ला परिषदको नीति तथा योजना सार्वजनिक

डाउनलोड गरेर पड्न सक्नु हुनेछ । धादिङ जिल्लाको २२ औं जिल्ला परिषद्को निर्णय सार्वजनिकरण वक्तब्य विषयगत कार्यालयहरुको वजेट सारांश जिल्लामा कार्यरत गैर सरकारी संस्थाहरुको कार्यक्रम तथा वजेट सारांस

सोमवार, माघ २६, २०७१
Dhadingpost

सत्तापक्षसँग वर्तामा नबस्ने विपक्षी मोर्चाको निर्णय

काठमाडौं । एकिकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले अहिलेकै अवस्थामा वार्तामा नबस्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको बक्तव्यले संविधान निर्माणका लागि सत्तारुढ दलले विश्वसनीय वातावरण तयार गर्न नसकेको भन्दै ३० दलले...

सोमवार, माघ २६, २०७१
Dhadingpost

हर्कपूर माविमा तनाव बढ्दै प्रअको राजिनामा मागियो

धादिङ, हर्कपुर । बेनिघाट गाउँ विकास समिति वडा नं. ३ स्थित हर्कपूर माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले एसएलसी दिन नपाउने भएपछि बढेको तनाव सँगै प्रधानाध्यापकको राजिनामा मारिएको छ । विद्यार्थीको...

सोमवार, माघ २६, २०७१
Dhadingpost

चौतारी संचार सहकारी, धादिङ संचार सहकारी बन्यो

धादिङबेसी । चौतारी संचार सहकारी संस्थाको आज धादिङबेसीमा सम्पन्न साधारण सभाले सहकारीको नाम परिवर्तन गरेको छ । ०६८ सालमा स्थापना भएको चौतारी सहकारीमा प्रेस चौतारी निकट पत्रकारहरु मात्र आवद्ध हुदै...

शनिबार, माघ २४, २०७१
Dhadingpost

पहलमान श्रेष्ठलाई कारबाहीको माग

धादिङबेसी । धादिङ बेनीघाट हर्कपूर माविका १८ जना विद्यार्थीले एसएलसी दिन नपाउने भएपछि अभिभावकहरुले प्रअ. पहलमान श्रेष्ठलाई कार्वाहीको माग गरेका छन् । जिल्ला शिक्षा कार्यालयमा राजनतिक दलका जिल्ला नेतृत्व समेतलाई...

शुक्रबार, माघ २३, २०७१
Dhadingpost

जिएसएम, स्काई पोस्टटपेड र प्रिपेडमा ११ प्रतिशत छुट

काठमाडौं । नेपाल टेलिकमको ११ औं वार्षिकोत्सवको अवसरमा विशेष छुटको व्यवस्था गरेको छ। बिहीबारदेखि कम्पनीले जिएसएम, स्काई पोस्टटपेड र प्रिपेडमा ११ प्रतिशत छुट दिएको छ। छुट अनुसार प्रतिमिनेट पोस्टपेडमा ८९...

शुक्रबार, माघ २३, २०७१
Dhadingpost

हत्याको आरोपमा ५ जनालाई किटानी जाहेरी दर्ता

धादिङबेसी । रि गाउँ विकास समिति वडा नं. ८ स्थित कलस्योङ खोलामा मृत अवस्थामा भेटिएका दार्खा ८ सल्लेरीका श्यामहादुर तामाङलाई हत्या गरेर फालिएको आरोपमा ५ जना विरुद्धमा किटानी जाहेरी दर्ता...

शुक्रबार, माघ २३, २०७१
Dhadingpost

चालक नभएर धादिङ अस्पतालको एम्बुलेन्स थन्कियो

धादिङ । जिल्ला अस्पताल धादिङको एम्बुलेन्स चालक नहुँदा थन्क्याईएको छ । नियमित एम्बुलेन्स चालक शेरबहादुर भण्डारी (मिलन) माघ २३ गते छोरीको बिहेको तयारीका लागि घरबसेपछि जिल्ला अस्पतालको एम्बुलेन्स चालक नभएर...

मङ्लबार, माघ २०, २०७१
Dhadingpost

धुषामा भएको आगलागीबाट एमाओवादीका पूर्व गाविस अध्यक्ष सहित चारको मृत्यू

चरौंदी । धादिङको धुषा गाउँ विकास समिति वडा नम्बर २ चरौदीमा गए राती करिब १ बजतिर एक घरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । गय राती करिब २...

सोमवार, माघ १९, २०७१
Dhadingpost

धादिङको ५ वर्षे आवधिक योजना तर्जुमा गोष्ठी सम्पन्न

धादिङबेसी । जिल्ला विकास समितिको कार्यालय धादिङले सुरु गरेको ५वर्षे आवधिक जिल्ला विकास योजना तर्जुमा गोष्ठी आज सम्पन्न भएको छ । कृषि, पर्यटन र पूर्वाधार समृद्ध धादिङको आधार भन्ने मुल...

शुक्रबार, माघ १६, २०७१
Dhadingpost