धादिङबेसी बैशाख ३१ । माओवादी केन्द्रले नीलकण्ठ नगरपालीका वडा ११ को मञ्जुश्री बुथमा धाँदली गरेको आरोप लगाउँदै एमाले र काँग्रेसका उम्मेदवार मतदान स्थालबाट बाहिरिए पछि रोकिएको मतदान प्रत्रि,mय पुन सुरुभएको छ ।
कुन १५ सय मतदाता रहेको यस मन्जुश्री मावि बुथमा १ हजार ४० मत खसि सकेपछि काँग्रेस र एमालेका उम्मेदवार माओवादी केन्द्रले धाँदली गरेको भन्दै मतदान केन्द्रबाट बहिरिएपछि मतदान प्रकृया रोकिएको थियो ।
मतदान स्थगन गर्न एमाले र काँग्रेसले आग्रह गरेपनि मतदान अधिकृतले नमाले पछि कमिकमजोरी सुधार गर्ने गरि दलिए सहमति गरेपछि मतदान पुन सुरुभएको हो । अन्यत्र, धादिङका सबै गाउँपालिकामा शान्तिपूर्ण रहेको बताइएको छ ।
।