धादिङ जेष्ठ २ । धादिङमा पालिका भित्रका वडाको मतगणना जारी छ । मत गणना गर्न निकै ढिला हुदाँ रिजल्टको पर्खाइमा रहेका जनतालाई अफ्ठ्यारो बनाई रहेको छ । धादिङमा अहिले सम्म विभिन्न पालिकाका नतिजाहरु बाहिर आएका छन् । अहिले सम्मेको नतिजामा एमाले अगाडी छ भेने दास्रोमा माओवादी केन्द्र र तेश्रोमा नेपाली काँग्रेस रहेको छ ।
अहिले सम्मको नतिजा
वडा अध्यक्षमा
धुनीबेसी नगरपालिका–१ चन्द्र लामा,
धुनीबेसी नगरपालिका २ बलराम कुँवर,
थाक्रे गाउँपालिका–२ राजकुमार पौडेल,
थाक्रे गाउँपालिका ४ गणेशमान वाइवा,
गल्छी गाउँपालिका–१ पूर्ण प्रसाद खतिवडा,
गजुरी गाउँपालिका–१ राजकुमार पंडीत,
गजुरी गाउँपालिका २ चुडामणि कँडेल,
बेनीघाट रोराङ–२ टंककुमार थापा,
सिद्धलेक गाउँपालिका–१ चन्द्र सिलवाल,
सिद्धलेक गाउँपालिका २ कमल गुरुङ,
ज्वालामूखी गाउँपालिका–१ रामप्रसाद सिलवाल,
रुबीभ्याली गाउँपालिका–१ मेन घले
यसैगरि नेपाली काग्रेसको तर्फबाट
खनियाबास गाउँपालिका–१ बुद्धि तामाङ,
खनियाबास गाउँपालिका २ छेकबहादुर तामाङ,
थाक्रे गाउँपालिका –१ इन्द्रबहादुर थापा
धुनीबेसी नगरपालिका–३ प्रकाश हमाल
नेत्रावती गाउँपालिका–३
यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट
थाक्रे गाउँपालिका–३ मा अमित घले,
बेनिघाट रोराङ गाउँपालिका–१ मा नन्दु तामाङ,
नेत्रावती गाउँपालिका–१ मा चन्द्रबहादुर पल्ली
नेत्रावती गाउँपालिका–२ मा सुन्दर थापा
त्रिपुरासुन्दरी गाउँपालिका- ७ मा देवराज धरेल
धुनीबेसी ५ मा कृष्ण रेग्मी
थाँक्रे ३
गंगाजमुना १