पछिल्लो अपडेट: एमाले २१, माओवादी केन्द्र ११, काँग्रेस ९ र राप्रपा १ विजयी

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ३, २०७४

धादिङ जेष्ठ ३ । धादिङ जिल्लाको १३ पालिकामा भएको निर्वाचनको वडा तर्फको नतिजा आउनेक्रम जारी छ । धादिङमा १०४ वटा वडाका मध्य हाल सम्म ४२ वटाको निर्वाचन नतिजा आइसकेको छ भो अन्यको मतगणना जारी छ। धादिङको विजय नतिजामा नेकपा एमाले धेरै अगाडी देखिएको छ भने अन्य दलहरु माओवादी केन्द्र र एमाले सँगसँगै जस्तो देखिएको छ ।

विजय नतिना

एमाले
१. धुनीवेशी –१ चन्द्र ब. तामाङ ७१२
२. धुनीवेशी–२ बलराम कुवार ५२९
३. धुनीवेशी –४ हरी प्र. सुवेदी ९३७
४. थाक्रे –२ राज कुमार पौडेल ९३७
५. थाक्रे –४ गणेशमान वाईबा ७०८
६. गल्छी –१ पूर्ण प्र. खतिवडा ८८१
७. गजुरी–१ राजकुमार पण्डित ५३०
८. थाक्रे –१ ईन्द्र ब. थापा ६२१
९. गजुरी–२ चुडामणी कडेल ८३७
१०. बेनिघाट रोराङ २ टंक थापा ९२८
११. सिद्धलेक १ चन्द्र प्र. सिलवाल ८०५
१२. सिद्धलेक २ कमल बहादुर गुरुङ १०३५
१३. ज्वालामुखि १ राम प्र सिलवाल ९०१
१४. रुवी भ्याली –१ मिन घले ५२१
१५. रुवी भ्याली–२ पेम्बा घल १२४
१६. गंगाजमुना –३ विजय कुमार तामाङ ४५१
१७. धुनीवेशी –६ सानुकान्छा तामाङ ४९३
१८. थाक्रे –६ पुर्ण बहादुर कार्की ४६२
१९. बेनिघाट रोराङ ३ भुवन त्रिपाठी ६७२
२०. बेनिघाट रोराङ ४ गुणराज उप्रती
२१ थाँक्रे ७

माओवादी केन्द्र

१. निलकण्ठ ११ तिलक थापा मगर ७१०
२. थाक्रे–३ अमित घले
३. धुनीवेशी–५ कृष्ण कुमार रेग्मी
४. बेनिघाट रोराङ १ नन्द प्र.तामाङ २९२
५. त्रिपुरासन्दरी –७ देवराज धरेल ६२९
६. नेत्रावती –१ चन्द्र पल्लि मगर ३८६
७. नेत्रावती –२ सुन्दर थापा २९५
८. गंगाजमुना–१ बल ब. तामाङ ४०१
९. थाक्रे –५ भुमि बहादुर तामाङ ४७३
१०. नीलकण्ठ ५ रामकुमार श्रेष्ठ
११. त्रिपुरासुन्दरी ५ कुश बहादुर सिटौला

नेपाली काँग्रेस
१. ज्वालामुखि २ रण ब. शाह ६२७
२. नेत्रावती–३ विजय कुमार तामाङ ३८२
३. गंगाजमुना –२ फै सिंह तामाङ ११२६
४. खनियााबास –१ बुद्धि तामाङ २३१
५. खनियााबास –२ टेक तामाङ १९८
६. खनियााबास –३ हरिलाल तामाङ ४१८
७. गजुरी ३
८. गजुरी ४
९. सिद्धलेक ५ प्रकास घले

राप्रपा
१. रुबिभ्याली ४ प्रशान्त तामाङ