धादिङ बैशाख ३० । धादिङ जिल्लाका विभिन्न स्थानमा भेटिएका शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । धादिङका विभिन्न स्थानमा विहानै शंकास्पद विष्फोटक पदार्थ नभै त्रास फैलाउने मनसयस्तो वस्तु राखिएको पुष्टि भएको छ ।
स्थानियले खवर गरेपछि धादिङका कलिदह, गजुरी थाँक्रे लगायतका स्थानमा नेपाली सेनाको वम डिस्पोजल टोली गएको थियो तर ति कुनै पनि वम नभएको प्रहरीले बताएको छ ।