प्रदेश स्तरीय हस्तलेखनमा धादिङबाट प्रथम, द्वितीय सहित ११ जनाले जिते वेस्ट अवार्ड

धादिङ । कस्मस एजुकेशन ट्रेनिङ्ग एन्ड रिसर्च सेन्टरद्वारा आयोजित बागमती प्रदेशस्तरीय नेपाली हस्तलेखन प्रतियोगितामा धादिङबाट विद्यालयका ११ जना विद्यार्थीहरुले वेस्ट अवार्ड जित्न सफल भएका छन् । जस मध्ये राेजमेरीकी चाँदनी...


Dhadingpost

ज्वालामुखीको लोकगित प्रतियोगिता, मिलीजुली आमा समुहले जित्यो

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा आयोजना गरेको अन्तर वडा आमा समूह लोकगित प्रतियोगिता मिलीजुली आमा समुह वडा नं. ५ ले जितेको छ । उक्त...


Dhadingpost

खनियाबासको म्हेँन्दो माया नाच प्रतियोगिता प्रगतिशील आमा समूहले जित्यो

धादिङ । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा धादिङको खनियाबास गाउँपालिकाले आयोजना गरेको अन्तर आमा समूह म्हेँन्दो माया नाच प्रतियोगिता प्रगतिशील आमा समूहले जितेको छ । पालिकाका उप प्रमुख तथा...


Dhadingpost

साङ्काेसकाे चाँपेडाडा प्रतिक्षालय पुनर्निर्माण सम्पन्न

धादिङ । धादिङबेसी पहरे चाैतारा पारिपट्टी नीलकण्ठ १२ साङ्काेस स्थित चाँपेडाडा प्रतिक्षालयकाे पुनर्निर्माण कार्य सम्पन्न भएकाे छ । २०७२ सालमा निर्माण गरिएकाे उक्त प्रतिक्षालय जिर्णभएपछि पुनर्निर्माण गरिएकाे समाजसेवी एवम् मण्डली...


Dhadingpost

माओवादी केन्द्र धादिङको बैठकले पालिका सह इन्चार्ज तोक्यो

धादिङ । केन्द्रिय सदस्य पुर्वमन्त्री बागमती प्रदेशका सह–ईन्चार्ज हित बहादुर तामाङको प्रमुख आतिथ्यता शुक्रबार सम्पन्न नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती धादिङको विस्तारित वैठकले पालिका सह इन्चार्जमा जिम्मेवारी तोकेको छ...


Dhadingpost

एमाले गल्छीले भलिबल प्रतियोगिता गर्दै

धादिङ । नेकपा एमाले गल्छीले यहि फागुन २७ र २८ गते दुई दिन अन्तर वडा पुरुष भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । नेकपा एमाले गल्छीका अध्यक्ष राजु रिमालका अनुसार...


Dhadingpost

इराक पुगेका धादिङका भुवन गुरुङ सहित चार नेपालीको मृत्यु

काठमाडौं । सरकारले वैदेशिक रोजगारी लागि इराक जानको लागि प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट इराक पुगेका धादिङका भुवन गुरुङ सहित चार जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङका...


Dhadingpost

खनियाबासले आमा समूहको म्हेँन्दो माया नाच प्रतियोगिता गरि नारी दिवस मनाउने

धादिङ । धादिङको खनियाबास गाउँपालिकाले अन्तर आमा समूह म्हेँन्दो माया नाच प्रतियोगिता गरि ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ । पालिकाका उप प्रमुख सेक्केमान तामाङका अनुसार फागुन २४...


Dhadingpost

माओवादी केन्द्र धादिङको बैठक आज, यी हुन् एजेण्डा

धादिङ । ज्लिलाका सबै पालिकाहरुमा सम्ममेलन मार्फत नयाँ नेतृत्व चयन गरेपछिको आज जिल्ला समन्वय समितिको पहिलो बैठक बस्दै छ । जिल्ला सचिव दिपक लामिछाने ( सुबोध) का अनुसार आज बस्ने...


Dhadingpost

नेपाल विद्यार्थी संघ धादिङको विवाद तत्काललाई हल

धादिङ । नेपाली कांग्रेस धादिङका नेताहरुको चरम गुटबन्दीको मारमा परेको नेपाल विद्यार्थी संघ धादिङको विवाद स्ववियु चुनाव नजिए सँगै तत्काललाई हल भएको छ । २०७९ फागु ११ गते नेता भीप्रसाद...


Dhadingpost

क्रान्तिकारीले नीलकण्ठको स्ववियु सभापतिमा इश्वरी आचार्यलाई उठाउने

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको आशन्न चैत ५ गते हुने स्ववियु निर्वाचनमा सभापतिको पदमा अखिल (क्रान्तिकारी) ले इश्वर आचार्यलाई उठाउने निर्णय गरेको छ ।


Dhadingpost

एड्भान्सकी शान्ति तामाङ कवितामा बागमती प्रदेश प्रथम

धादिङ । नेपाल रेडक्रस सोसाईटीले आयोजना गरको बागमती प्रदेश स्तरीय कविता प्रतियोगितामा धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा अध्ययनरत छात्रा शान्ति तामाङ प्रथम भएकी छिन् । जुनियर सर्कल तर्फ धादिङ स्थित एड्भान्सकी...


Dhadingpost

धादिङका रोशन गुरुङलाई लुटपाट गर्ने तीन प्रहरी पक्राउ

काठमाडौं । धादिङ घर भई टोखा बस्ने २६ वर्षीय रोशन गुरुङलाई प्रहरी वृत्त बानेश्वरका दुई प्रहरी तथा सिनामंगलस्थित सशस्त्र प्रहरी गणका एक प्रहरी समिलेर शैलीमा १४ लाख डकैती लुटेका छन् ।...


Dhadingpost

धादिङका चार क्याम्पसमा चुनावका लागि अखिल (क्रान्तिकारी) दर्ता, दुईमा बाँकी

धादिङ । धादिङको नौ वटा क्याम्पसहरु मध्य सोमबनर चार वटा क्याम्पसमा अखिल (क्रान्तिकारी) ले स्ववियु चुनावका लागि संगठन दर्ता गराएको छ भने अब दुई वटा क्याम्पसमा दर्ता गरिने विद्यार्थी नेता...


Dhadingpost

धादिङका निरजद्वारा एनआर क्याम्पसको स्ववियु सभापतिमा उम्मेद्वारी घोषणा

धादिङ । धादिङ ज्वालामुखि गाउँपालिका निरज श्रेष्ठले आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि यस एनआर क्याम्पसको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियु एनआर क्याम्पसको...


Dhadingpost

सुकौराबेसी टोल विकासकाे वनभोज तथा भेला सम्पन्न

धादिङ । सुकौराबेसी टोल बिकास सस्थाको आयोजनामा सामाजिक एकता सदभाव र सहकार्यलाई कायम राखौ भन्ने नारा सहित वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका बडा न ७...


प्रेम नेपाली

रुवी भ्यालीको राष्ट्रपति रनिङ शिल्ड लापाले जित्यो

धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाले फागुन १४ देखि आयोजना गरेको रुवी भ्याली स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लापा माध्यमिक विद्यालयले जितेको छ । ४...


Dhadingpost