क्रान्तिकारीले नीलकण्ठको स्ववियु सभापतिमा इश्वरी आचार्यलाई उठाउने

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २२, २०८१

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको आशन्न चैत ५ गते हुने स्ववियु निर्वाचनमा सभापतिको पदमा अखिल (क्रान्तिकारी) ले इश्वर आचार्यलाई उठाउने निर्णय गरेको छ ।