मार्पाक रेडबुल प्रिमियर लिग फुटसल फागुन २९ देखि हुने

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २६, २०८१

धादिङ । रेडबुल मार्पाक प्रिमियर लिग (एमपीएल) फुटसल को १५ औं संस्करण यहि फागुन २९ गते देखि काठमाण्डौमा सुरुहुने भएको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद २२ हाजार २२२, उपबिजेता टिमले ११ हजार १११ र सेमिफाईनलिष्ट २ वटा टिमले बराबर नगद ३ हजार ३३३, उत्कृष्ट फरवार्ड, गोलकिपरले बराबर २ हजार २२२ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

मार्पाक सामुदायिक क्लब (CCM) काे आयाेजना, थला गाउँ सेवा समाजकाे सह-आयाेजनामा हुन गईरहेकाे यस फुटसल प्रतियाेगिता काठमाडौं स्थित Friend Star Futsal, भत्केकाेपुल, टाेखामा हुने छ ।