धादिङ । धादिङको नीलकण्ठ १४ धुवाँकोट माने भञ्ज्याङ स्थित जनआवाज खेल मैदानमा भोली (माघ ८ गते) मञ्जुश्री सम्वत् २८५९ औँ ह्योइ तावर ल्हो बिरालो वर्ग सोनाम ल्होछार तथा बृहत सांस्कृतिक...
सविन केसी नेता ज्यु तपाईं भाषण गर्नुसम ताली बजाउनेछुतपाईं गला सुक्ने गरि चिच्याउनुसम झनै उफ्रेर तालि बजाउनेछुतपाईं छोड्दै नछोड्नुस भाषण गर्नतालिको सिट्ठि फुक्नम पनि छोड्दै छोड्दिन तर बिन्ती मेरो तालिकोअपमान...
बन्दीपुरमा पिङमा मच्चिदै एक महिला २०२३ साल असोज धादिङ । पिङलाई नेपाली बृहत् शब्दकोशमा (रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर...
भेटन त भेटे मैले तिम्रो नजिक….भेटन त भेटे मैले तिम्रो नजिक जान नसके निदेखे पछि खुसि मिल्दो रहेछ बोल्न नसके पनि अनेक थिए मेरा जिन्दगिका आशाहरुतिमिलाई हेर्न बर्षौ देखि कुरि...
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका साङ्कोष निवासी ११ वर्षिय स्मारिका लम्सालले लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेसको ताज जित्न सफल भएकी छिन् । फेसन इराद्वारा राजधानीमा शुक्रबार आयोजित लिटिल स्टार प्रिन्स...
काठमाडौं । भेटनरी डाक्टरको अध्ययन संगै मोडलिङ र गायनमा आफुलाई अब्बल साबित गर्न सफल बनेकी मोडल तथा नव गायिका हुन् सुजाता पाण्डे। मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता...
धादिङ । नेपाल प्रज्ञा प्रतिष्ठानले वार्षिक रूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवमा यसवर्ष धादिङ त्रिपुरासुन्दरी गाउँपालिका स्थित खहरे अचने टारका यात्रीप्रकाश पाण्डेको कविता ‘आगोमा फुलेको देश’ द्वितीय भएको छ...
धादिङ । गजुरी गाउँपालिकाको गजुरी बजार र मलेखु भित्रि बजारमा हुने तीज विशेष सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार ल्याउन होडबाजी जस्तै देखिएको छ । ५ किलो मिटरको दुरीमा हुने यी दुई...
काठमाडौं । हास्य कलाकार घनश्याम गौतमको हास्य व्यंग्य गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक भएको छ। हास्य व्यंग्यको पर्व गाईजात्राको अवसर पारेर गौतमले ‘लुटतन्त्र’ सार्वजनिक गरेका हुन् । ‘डाँडाघरे साइली’ गीतलाई प्यारोडमा...
चितवन । बाल गायक प्रिन्स सिल्वालको बुट्टेसारी सार्वजनिक गरिएको छ । हरितालिका तीज पर्वलाई लक्षित गरेर गायक सिल्वालको आफ्नै अफिसियल यूटुबबाट सार्वजनिक गरिएको हो । बाध्यताले विदेशीनुपरेको बुबा,भड्किलो बन्दै गएको...
देश भक्ति सहिदलाई वीर भन्दछु,सगरमाथाको टुप्पोलाई शिर चन्दछु ।देशको सम्पति खानु जति खायौ,मनको सुकेनास नबन अब फिर भन्दछ ।कुबेर नै बनेको होला तिमिहरु आज भोलीजनतालाई शोषण गर्ने लुट्नेलाई गिर भन्दछु।...
खेतको रोपाइँ मैजारो गरी असार भरीमा,खुशीले नाच्दै साउनको पहिलो दिनको झरीमा ।बालक बेला भोक न प्यास डुलिन्थ्यो वनमा,लूतोलाई फाल्न चाहिने चीज संझेर मनमा ।। कुकुरडाइनो, भलायो अनि कुरिलो रोजेर,ल्याउँथ्यौँ घर...
सगरमाथा भन्दा अग्लाे मान पाईन्छ मेराे प्यारा जनता टन्न खान पाईन्छ ।सबै नेता भ्रष्टाचारी हामी हाैँ सद्गुणीसमर्थन गर्नुस हामिलाई दान पाईन्छ । मेरा प्यारा कर्णिप्रय दाजुभाई दिदी बहिनी माैका गुम्न...
1)मैले हास्न सिकेको छु, आफ्नै हारमा पनिथाहा पाए पछि जित लेखेको छैन निधारमा पनि ।माया यसरी बसेको छ दिलभित्र भन्न सक्दिन,जसरी झट्का बसेकोछ बिजुलिको तारमा पनि ।छोड्न मन मान्दैन, राख्न...
कताबाट फुकाउँ मेरा खुशीहरुकताबाट लुकाउँ मेरा खुशीहरुसबैतिर पुर्णता मात्र देख्छु आमाकताबाट झुकाउँ मेरा खुसिहरुमेरि आमा जन्मायौधर्तीमा कदम टेकायौअनि सुनौलो बाटो पनिआफै देखायौ!तोते बोलिमै म रुदाँ मेरि आमाकाखमा राखी फकायौ अनिआफ्नो...
मैले टिकट पाइन!!सखारै उठेर नेताको दरबार धाइनजनताको गीत गाएँनेताको भजन गाइनत्यसै मैले टिकट पाइन । जन प्रतिनिधिहरूलाई खबरदारी गरेँजनताको काम गरेँआफ्नै कमाइले पार्टीलाई लेबी तिरेँकमिसन खुवाइन खाइनत्यसैले टिकट पाइन ।...
ए बतास ! धेरै साउती गरेर नबसेस्-तिमीले त सारा मरुभूमि एकै सासमा नाघ्नु छविराट ठिङ्ग पहाडमा ठोकिँदै-आफ्ना वेदनालाई लुकाउनु छवरिपरि हुनेछु म त सधैं तिमीले देख्न पाउदैनौसामीप्यले घेर्नेछु म त...