कुपामा सम्पन्न ल्होछार २०८० का तस्वीरहरु

Avatar photo
Dhadingpost
बिहिबार, माघ २५, २०८०

धादिङ । कुपा युवा समाज नीलकण्ठ १४ आयोजनामा कुपा खेल मैदानमा विविध कार्यक्रमका साथ २८६० औ डुक ल्हो सोनाम ल्होछार बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी, सर्जक मेन्दोमाया गायक शैलाप वाइवा, चर्चित मेन्दोमाया लोकदोहोरी गायिका सिता लामा, लोक तथा चर्चित लाइभ दोहोरी गायिका साथै मेन्दोमाया गायिका सन्जु लामा लगायत स्थानीय कलाकारहरुले भरपुर मनोरन्जन दिएका थिए ।

ल्हाछार कै अवसरमा कुपा समाजले विगतका वर्षहरुमा जस्तै छेलो हान्ने प्रतियोगिता समेत सम्पन्न गरेको छ उक्त प्रतियोगितामा अनिल नगरकोट प्रथम भएका थिए ।

तस्वीरहरु