सन्दिप र सञ्जुको ल्होछार खजी-२ सार्वजनिक

धादिङ । तामाङ समुदायको सोनाम ल्होछार नजिकैदै गर्दा,धादिङका म्हेन्दोमाया कलाकार संघका सस्थापक अध्यक्ष एवम् केन्द्रिय सदस्य स्रस्टा र सर्जक गायक सन्दिप स्याम्चेन तामाङ र सन्जुले ल्होछार खजी-२ ल्याएका छन् ।...


Dhadingpost

सचेत बनौं, विपतलाई जित्दैअघि बढौं

अबिरल वर्षा झारिरहेछ घरिघरिनदीनाला भरिए जोखिम छ सधैंभरिसजग रहौँ समय गम्भीर छ यहाँसुरक्षित रहनु यो सन्देश छ हाम्रा लागि जहाँ पहिरोको डर बाढीको छालहाम्रो घर आगनमा छ असुरक्षित हालप्रकृतिको यो...


Dhadingpost

धादिङकी पूर्णिमा म्युजिक अवार्डबाट सम्मानित

धादिङ । धादिङ गल्छी गाउपालिका ७ विासी पूर्णिमा लामा तामाङ विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ अन्तरगत आधुनिक तथा पप विधामा सर्वोत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरेकी छिन् ।...


Dhadingpost

युवावर्ष मोती पुरस्कार धादिङका केदारलाई

धादिङ । राष्ट्रिय युवा सेवा कोषले २०८१ सालको युवावर्ष मोती पुरस्कार धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका निवासी रंगकर्मी केदार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रा. रामकुमार पाँडेको संयोजकत्वमा गठित...


Dhadingpost

बाल सृजना: मेरी आमा

मायाको खानी मेरी आमाज्ञान को सागर मेरी आमादिलको कोमल मेरी आमामेरो संसार मेरी आमा पहिलो गुरु मेरी आमापहिलो डाक्टर मेरी आमापहिलो साथी मेरी आमामेरो संसार मेरी आमा नाम: जस्मिन श्रेष्ठकक्षाः...


Dhadingpost

गाईजात्रे झटारो

एजेन्डामा पानी जहाज र रेलवास्तबवकता चारै तिर झेलगणतन्त्र ल्याउन राजा हटायौँजनतालाई सधै लप्पु चटायौ७ सालमा राणा फाल्यौ ६५ माराजा फाल्यौखै त माखो मारेको देशमा ? बाहिर हुँदा ठूलो स्वरमा भुक्छौसरकारमा...


Dhadingpost

असली गाईजात्रा

भ्रष्टाचारको जब यहाँ, फाइल खुल्यो बेसरीचोरको खुट्टा काट् भन्दा, खुट्टा बाहिर झिके सरीनेपाली नटवरलाल हेर, हदैसम्म डरायोरातारात सहमती, बिचबाटोमै हरायो ! महाराजले महासेठलाई, काखी च्याप्नु भएछ'बिजुलीको लाइन नकाट्' हुकुम पनि...


Dhadingpost

धादिङ्गे भालेको आयो गाईजात्रा

धादिङ । धादिङुगे भाने भनेर परिचय स्थापित गरेका धादिङ ज्वालामुखी गाउँपालिका नवराज काप्रीले हास्य व्याङ्य गाईजात्रा २०८१ सार्वजनिक गरेका छन् । लोक दोहोरी गीतको क्षेत्रमा स्थापित बन्दै गरेका नवराज काप्री...


Dhadingpost

समय…

डियर समय,तिमी किन यति बलवान्?कति गरे तिम्रो महत्व महसुसकति राखे आफ्नै मन रमष्तिष्कलाई सन्तुलितएउटा दुर गन्तव्यमा पुग्ने अठोटअनि उडान भर्ने सपना बोकेर !बादलका छिद्राहरु पार गर्दैअबरोधका काँडाहरु पन्छाउदै तरतिमिले तकतै...


Dhadingpost

विजय तामाङको कविता प्रथम

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको बागमती प्रदेश स्तरीय खुल्ला कविता प्रतियोगितामा धादिङका विजय तामाङको कविता प्रथम भएको छ । प्रतियोगितामा नुवाकोटका उत्तम राज भेटुवाल द्वितीय,...


Dhadingpost

आज जौँको सातु र सर्वत खाएर अक्षय तृतीया मनाईदै

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया हिन्दू समुदायले आज जौँको सातु र सर्वत खाएर यस पर्व मनाउने गर्दछन् । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु...


Dhadingpost

अहिलेको गाउँ

सडक सञ्जाल पुग्यो गाउँमा, पहाड र भिर खोपीगाडी गुड्छ धुलो उड्छ, बस्छन् गाउँले मुख छोपी ।पहिले थियो एउटा सडक, अहिले छ गाउँ भरीगाडी आउँछ कहिले काही, छैनन् यात्री कठैबरी ।(१)...


Dhadingpost

धादिङकी सुनिता, पब्लिक च्वाइस अवार्डबाट सम्मानित

धादिङ । धादिङको नेत्रावती डवजोङ ३ निवासी सुनिता वाइबा (तामाङ), गौतम बुद्ध म्युजिक एन्ड फिल्मी अवार्ड २०२४ मा ‘तामाङ गीत ल्होसार खामाम सेम ताङ्जि’बाट मेन्दोमाया फिमेल मोडल ‘पब्लिक च्वाइस अवार्डबाट...


Dhadingpost

चैते दशैंको महत्व

काठमाडौं । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइँदैछ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । नेपाली चाडपर्वमा...


Dhadingpost

पुर्खा हिडेको माटो

बा आमा भन्न हुँदैन रे अहिले, ममि र बाबा अ होड्याडी, पापा, अनि के हो के हो, सुन्दै अनौठो छ हो ।भन्दा हुन्छ बिग्रिन्न कहीकतै, उस्तै सिकाउने पनिरीति, थितीअनि परम्परा,...


Dhadingpost

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले खुल्ला कविता प्रतियोगिता गर्ने

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले बागमती प्रदेश स्तरीय खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ । बैशाख २२ गते सम्म कविता पठाएर भाग लिन पाईने उक्त प्रतियोगिताको पुरस्कार...


Dhadingpost

भोली उज्यालो हुनेछ

प्रीय ममता !हिजो द्वन्द्वमा म तिम्रो साथ भइनँ, तिम्रो सहारा भइनँ ।तिम्रो हराएको भाइ, इज्जत लुटिएकी छोरीको साथी भएँतिम्रो श्रीमान अर्थात दिवंगत सहिद कमरेडकोसाथी पनि भएँ ,दर्किरहेको भदौरे झरीका बेला...


Dhadingpost