मायाको खानी मेरी आमाज्ञान को सागर मेरी आमादिलको कोमल मेरी आमामेरो संसार मेरी आमा पहिलो गुरु मेरी आमापहिलो डाक्टर मेरी आमापहिलो साथी मेरी आमामेरो संसार मेरी आमा नाम: जस्मिन श्रेष्ठकक्षाः चारबेनि शिक्षा सदन