साहित्य / संस्कृति

सन्तुष्टिको बिम्ब सोच्दै, डकार्नु है प्रिय

गजल "आमा" मलाई एउटा बस्ने घर, बनाउनु छ आमाझुपडी भित्रै एउटा शहर, बनाउनु छ आमा शहरको आलिसान आभास, चाहिदैन मलाईकुटो र कोदालि चलाउने रहर, बनाउनु छ आमा गरिबको छहारी त्यही...

सोमवार, अशोज ११, २०७८
Dhadingpost

जता हेर्यो त्यतैतिर…

मुक्तक: १एक रात हराउँदा छोरी बाबुको इज्जत मेटियो रे,खबर आउँछ भोलिपल्ट नग्न लास भेटियो रे।आमा बन्न परिपक्क हुँदै गरेको प्रकृतिलाई,रातभरि खेलाएर सबेरै घाँटी रेटियो रे।। मुक्तक: २बाध्यताको बसाइँ थियो अस्तव्यस्त...

शनिबार, अशोज ९, २०७८
Dhadingpost

प्रेममा

गजलसमस्त भाव झल्किदै दिवार खुल्छ प्रेममासहेर चाेट यातना, सुवास घुल्छ प्रेममा नराेज मार्ग द्वन्दकाे, समाज खाेज्छ साधनार हात देउ हर्षले, तनाव भुल्छ प्रेममा सधैं उजाड हुन्न है, पलाउने छ जिन्दगीमिलाप...

बिहिबार, भदौ २४, २०७८
Dhadingpost

गंगाजमुनाको तीजगितमा, अन्नपूर्ण महिला समुह प्रथम

धादिङ भदौ २० । धादिङको गंगाजमुना गाउँपालिकाले हिन्दु महिलाहरुको हरितालिका तीजको अवसरमा गरेको तीजगित प्रतियोगितामा वडा नम्बर ५ को अन्नपूर्ण महिला समुह प्रथम भएको छ । महिला हिंसा वा कोभिड...

आइतवार, भदौ २०, २०७८
Dhadingpost

रितु तामाङको उत्कृष्ट मोडलिङ रहेको सिसै दरवार सार्वजनिक

धादिङ भाद्र १९ । तामाङ गित संगीत क्षेत्रमा एउटा प्रेम कथा र इतिहास झल्किने तामाङ गित सिसै दरवार बर्ल्हु म्हेन्दो प्रोडुक्सनले बजारमा ल्याएको छ । निर्देशन एम. बि. गुरुङ, क्यामेरा...

शनिबार, भदौ १९, २०७८
उपेन्द्र जम्कट्टेल

गंगाजमुनाले तिज गित प्रतियोगिता गर्ने

धादिङ भाद्र ९ । धादिङको गंगाजमुना गाउँपालिकाले हिन्दु महिलाहरुको हरितालिका तिजको अवसरमा तिज गित प्रतियोगिता गर्ने भएको छ । महिला हिंसा वा कोभिड १९ सम्बन्धी विषयमा गित गाउनु पर्ने सहित...

बुधबार, भदौ ९, २०७८
Dhadingpost

फर्सी र बरको फल

सिद्धलेकका एक किसानले बेसीको मकैबारीमा फर्सी रोपेका रहेछन् । जहाँ एक ज्यादै ठुलो, हेर्दै अजङ्गको फर्सी फलेको रहेछ । सकि-नसकी खाङ्ग्रे डोकामा मिलाएर राखी ती किसान घर जाने उकालो बाटो...

शुक्रबार, भदौ ४, २०७८
Dhadingpost

गङ्गार्जुन रिमालका “पञ्चाङ्ग” हरु

तुलना कसरी होला आमाको दुधको भारा भेटिएनशिव व्रत निराहार कति बसें खैत प्यारा भेटिएनसुख र दुखको बेजोड संयोग रैछ जिन्दगीउत्पीडित समुदाय बस्तिहरुमा खै तारा भेटिएनआशा ढलेका मनमा हेर्दा दियो कतै...

आइतवार, साउन ३१, २०७८
Dhadingpost

गजल (…खोजीमा निस्केर)

डुबाउनेहरु आफू निर्मित, नदीमा निस्केरनाम कमाउँछ्न हराउनेको, खोजीमा निस्केर अचेल पापहरुले पनि, निकै पुण्य गरेत्यसैले त कराउँदैनन्, धुरीमा निस्केर जो आएथ्यो यहाँसम्म, एक्लै चप्पल लगाईजुत्ता लाउन हुकुम गर्छ, बग्गीमा निस्केर...

शुक्रबार, साउन २२, २०७८
Dhadingpost

“मोडलिङ करिएरमा, धादिङका प्रदिप अवतार”

धादिङ साउन २१ । धादिङ जन्मथलो भई कलाकार बन्ने सपना बोकि राजधानी छिरेका प्रदिप आर्थिक अवस्था कै कारण आफ्नो रहर भन्दा पनि परको कहर मै बाद्धिन पुगे । केही समय...

बिहिबार, साउन २१, २०७८
Dhadingpost

अन्तराष्ट्रिय म्युजिक अवार्डमा ‘झार्लाङ कोर्परी’ उत्कृष्ट पाँचमा

धादिङ साउन २१ । म्हेन्दोमाया कलाकार संघ धादिङको जिल्ला अध्यक्ष एवम राष्ट्रिय लोक तथा दोहोरो गित प्रतिस्ठान नेपाल धादिङका सदस्य सन्दिप स्याम्चेन तामाङ गित ‘झार्लाङ कोर्परी’ उत्कृष्ट पाँचमा छानिएको छ...

बिहिबार, साउन २१, २०७८
Dhadingpost

मलाई छोरी बनाएर जन्माइदेऊ आमा !

आमा !मेरा असङ्ख्य प्रयासहरू असफल भए ।समाचारका टिप्पणीहरू सुन्छुविमर्शका बहसमा भाग लिन्छुनारीवादका साहित्यहरू पढ्छुलैङ्गिक अध्ययनका निष्कर्षहरू हेर्छुयी सब तिमीलाई बुझ्ने प्रयासहरूमेरो समाजले दुस्प्रयासमा परिणत गरिदिन्छ ।आमा !म तिम्रो जीवनको समाजशास्त्र...

शनिबार, साउन ९, २०७८
Dhadingpost

तीन पंचाङ्ग

विवाह गर्न मन छ सुन सारी चाहिन्छएउटी असल पत्नी मनकारी चाहिन्छजिन्दगी ज्युन अक्कर छ घुम्ती ओरालीमादैनिकी चल्न घर खेत र बारी चाहिन्छठुलेको स्वास्नी चोरौं हजार जारी चाहिन्छ (१) मान्छे अरुको...

शुक्रबार, असार १८, २०७८
Dhadingpost

‘अन्धविश्वासको फुर्को’

त्याग र तपस्या मात्र जीवन हो भनेच्यातिदिँदा हुन्छ झुम्रे जिन्दगीहर पटक आफ्नै आत्मालाई झुक्याउने आशाविनाअर्थको खोक्रो विश्वासकोथोत्रो झोलाकहिले सम्म हिँड्छौ भिरेरचिम्लिएर दुवै नेत्र फलाक्दैतेत्तीसकोटि अमुक्त आत्माहरुलाईकुन मुद्दाको सुनुवाइ होला भन्ने...

बुधबार, असार १६, २०७८
Dhadingpost

हिलाले खुट्टा कोट्टाए होला, चुक छर्न थालेउ कि

उब्जाइछेउ मुरि पाथी, बसेरै खाछे आमा,मेलामा होलान सङै साथी, बसेरै खाछे आमा । राती दिन उकाली ओरालिमा ब्यस्तिन्छौ सायद,तिम्री छोरी त मेच माथी बसेरै खाछे आमा । मकैका भारी ओसारी...

मङ्लबार, असार १५, २०७८
Dhadingpost

असार

दु:ख त्याे झेली हिलाेमा खेली बितेछ असारमनका धनी किसान बनी यसैमा छ सारधरतीभरि असारे झरी म त्यसै रुझाैंलादु:खकाे भारी खेत र वारि घुमेर बुझाैंला ।१। हली दाइ घुमे दाैडाइ गाेरु...

सोमवार, असार १४, २०७८
Dhadingpost

प्राकृति संग मेरो प्रेम

रातको चकमन्न सन्नाटा पार गर्दैजब म बिहानीको सुर्यको किरण सँगैबाहिर निक्लन्छुचियाको चुस्की लिदै गर्दान सजिएको हिमाल देख्छुन त फूलमा पुलकित भईरहेकापुतलीहरुको रौनकता नै भट्दिनन मानविय स्वस्थ्यताको महसुस नै भेट्छु !!...

शनिबार, असार १२, २०७८
Dhadingpost

1 3 4 5 6 7 37