झगडाको बीउ रोप्न उधारो दे पुग्छ

अतित सम्झे बनाउँछ मन खिन्न के गर्नुअत्ति गाह्रो छ यो दुनियाँ चिन्न के गर्नु । बरु पिट्नेको हात समाउन सकिएलाबोल्नेको जिब्रो समात्न सकिन्न के गर्नु । बोक्रा हेरेर अनुमान नलगाएकै...


Dhadingpost

आँखा खोलेर जवाफ दिन्छौं, झैँ लागेको थियो

अधुरै रहे समयपरान्ततिम्रा असीमित रहरहरु,शुन्य लाग्यो गणेश हिमालअनि बुढीगण्डकीको लहरहरु ,सोद्धै थिएँ तिम्रो बारे गाउँ अनि शहरहरु ।। भन्दै थियौ एकछिन अघिस्वर्ग रैछ आफ्नै ठाँउ,मृत्युसँग हार्यौ तिमीमेटाईदियौ आफ्नै नाउँ,हेर्दै तिम्रो...


Dhadingpost

मुहार पुस्तिका

के छैन यहाँ?वैज्ञानिक युगको उपमालोक-तान्त्रिकगण-तान्त्रिक राज्य-सत्ताकोज्वलन्त उदाहरणवाक् स्वतन्त्रताव्यक्ति स्वतन्त्रतासमानता र समावेशीका चर्का नारापल-छिनका लागि सहाराचकलेटी शब्द भण्डारचञ्चल मिजासचातुर्य खासबग्रेल्ति विकृतिकोखुल्लमखुल्लालेन देनके छैन यहाँ?सबथोक छशान्तिका परेवाहरूक्रान्तिका बारूदहरूजातीयताका आवाजहरूजातिवाद र नातावादकास्वार्थहरूस्तुतिको शङ्ख...


Dhadingpost

आँखा भिजेका दिन

हेर्दैछौ कसरी विजोग तिनका हे राजधानी तिमीबस्दैछौ पसिना चुसी महलमा के लाजधानी तिमी ?भोकै छन् महिनौ श्रमी सडकमा लिन्नौ र जिम्मा किन ?भन्छौ छन् सरकार यी उदरका उद्दार भाको दिन...


Dhadingpost

गजल

उर्लिएको कर्णाली, मेरो मनको पिर उस्तै-उस्तै लाग्छआमा बिनाको घर, भगवान बिनाको मन्दिर उस्तै-उस्तै लाग्छ नखाउँ त दिनभरको सिकार, खाउँ त खै के भनेझैँघाटका माझी अनि मास्टरी जागिर उस्तै-उस्तै लाग्छ नसम्झेको...


Dhadingpost

गणतन्त्र-जिन्दावाद !

हजारौँलाई पारी तार्ने माझीहरुकहिल्यै पारी पुग्न सकेनन्हजारौँलाई माथी चढाउने भ-याङहरुकहिल्यै आफू उक्लिन सकेनन् । खोला तर्दा सहारा दिने लौरोहरुकिन छुटे बीच बाटोमै ? हेर्दाहेर्दै तिमी,झुपडीबाट महल बन्यौपैदल हिँड्ने खुट्टाहरुमहङ्गा गाडीमा...


Dhadingpost

गणतन्त्र दिवसको हार्दिक शुभकामना

गणतन्त्र ! आज हाम्रो हावापानी र माटोमा आगमन भएको दिनस्वाभिमानी नेपालीले तिमीसंग धेरै आशावादी भएको दिनसुख समृद्धी र विकासको गहन परिकल्पना भएको दिनआहा ! कति राम्रो बोक्रा तिम्रो तर गुदीं...


Dhadingpost

साँच्चै तिमीमा सन्देह छ

तिम्रो ‘डि एन ए ‘मिल्ने , सन्तान छैनन क्यारेश्री सम्पत्ति शेषपछि ट्रस्टलाई दान दियौ क्यारेभ्रष्टाचार हुन पनि दिन्न गर्दा पनि गर्दिन भन्छौ क्यारेतर तिम्रै वरिपरी झुण्ड मुण्डहरु कमिसन र धन्दामा...


Dhadingpost

कोरोनाको बीचमा भुईचालो

अहिले विश्वमै कोरोनाको महामारी चलिरहेको छ । यो रोग चीनको हुवान भन्ने ठाउँबाट फैलिएको हो । कोरोनाको महामारीको कारण नेपालमा पनि लकडाउन भैरहेको छ । हामी सबै घरभित्र बसि रहेका...


Dhadingpost

पृथ्वी बन्यो कोरोनाको घर

पृथ्वी त मानिसको सुन्दर घर थियोअहिले त पृथ्वी नै अर्कैको भईदियो,पृथ्वीमा कोरोनाले घरबार बनायोजताततै हाहकार आतङ्ग छायो । मानिसहरु मरे कोरोनाले गर्दाअस्पतालकाखाटमा थला पर्दा,गाह्रो भयो मानिसलाई बिरामी यो सर्दापिँजडा झै...


Dhadingpost

लौ न सरकार ! के हुँदैछ यो देशमा ?

लौन सरकार !के हुँदै छ देशमा ?ए ए.. डाक्टर साब !!लौ न जाँची दिनुस छिटो !एक चोटि हेर्देउ न ज्योतिषी बा !पूजापाठ गर्नु पर्ला कि पुरोहित बा ।झाक्री कता पाइएला...


Dhadingpost

पद के का लागि जनता मरेपछि

ओहोदामा बस्ने लम्पसार परिराछ्न्, ब्युतिन्छन् साँझ परेपछिगाडीबाट अक्सिजन नझर्दै, छट्पटीदै बिरामी मरेपछि । आफ्नोमात्र दुनो सोझ्याउने रित, अनि परम्परा कहिले सम्मगाउँमा छोरो सुतेको छैन, बाबु बोकि एम्बुलेन्स खोलो तरेपछि ।...


Dhadingpost

हिमालकी रानी सार्वजनिक

धादिङ बैशाख २४ । हिमाली जनजीवनमा आधारित चलचित्र हिमालकी रानी सार्वजनिक भएको छ । रोशन फ्युवाको कथा तथा निर्देशन रहेको यस चलचित्रमा क्याप्टेन बिजय लामा, प्रदिप फ्युवा, शान्ता लामा, प्रकाश...


उपेन्द्र जम्कट्टेल

तिप्लिङ गाउँ म्युजिक भिडियो सार्वजनिक

धादिङ बैशाख २१ । उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका स्थित तिप्लिङको आन्तरिक तथा वाह्य पर्यटकहरुको मनै लोभ्याउने दृष्य कैदै गर्दै पुर्नी रानी घलेको तिप्लिङ गाउँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।...


उपेन्द्र जम्कट्टेल

स्वाभिमान र भोका पेटहरु

समीकरण पूर्वी क्षितिजबाट शिशु घामकोलालिमा छाउनै लाग्दादक्षिणी वायु बेजोडले बहन्छधमिल्याउँछ आकाशमडारिँदै कालो बादलबर्सन्छ आगोका लप्काहरुआँधी र तुफानका पहाडहरुचट्याङका भीमकाय पहाडहरुपरन्तु,ढल्दैन स्वाभिमानको पहाडगल्दैन वीरताको इतिहासडगमगाउँदैनन् आस्थाका सतिसालहरु खुम्चिएको छ पेटअझै भोकमै...


Dhadingpost

‘नेपाली अर्जुन रेड्डी’ मा शेखर सुवेदी

सन्दिप स्याम्जेन तामाङ काठमाडौं बैशाख २ । दक्षिण भारतीय चर्चित चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक ‘नेपाली अर्जुन रेड्डी’ बन्ने भएपछि अभिनेता शेखर सुवेदीको चर्चा अग्रपंक्तिमा छ । यसकारण कि यसमा...


Dhadingpost

नृत्य प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम

धादिङ चैत्र २१ । नीलकण्ठ नगरपालिकाले आयोजना गरेको नगर स्तरिय अन्तर विद्यालय स्तरीय आधारभूत तहको नृत्य प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम भएको छ । शुक्रबार धादिङबेसीमा आयोजित आधारभूत तह (कक्षा ६–८)...


Dhadingpost

1 … 5 6 7 8 9 … 39