गंगाजमुनाको तीजगितमा, अन्नपूर्ण महिला समुह प्रथम

धादिङ भदौ २० । धादिङको गंगाजमुना गाउँपालिकाले हिन्दु महिलाहरुको हरितालिका तीजको अवसरमा गरेको तीजगित प्रतियोगितामा वडा नम्बर ५ को अन्नपूर्ण महिला समुह प्रथम भएको छ । महिला हिंसा वा कोभिड...


Dhadingpost

रितु तामाङको उत्कृष्ट मोडलिङ रहेको सिसै दरवार सार्वजनिक

धादिङ भाद्र १९ । तामाङ गित संगीत क्षेत्रमा एउटा प्रेम कथा र इतिहास झल्किने तामाङ गित सिसै दरवार बर्ल्हु म्हेन्दो प्रोडुक्सनले बजारमा ल्याएको छ । निर्देशन एम. बि. गुरुङ, क्यामेरा...


उपेन्द्र जम्कट्टेल

गंगाजमुनाले तिज गित प्रतियोगिता गर्ने

धादिङ भाद्र ९ । धादिङको गंगाजमुना गाउँपालिकाले हिन्दु महिलाहरुको हरितालिका तिजको अवसरमा तिज गित प्रतियोगिता गर्ने भएको छ । महिला हिंसा वा कोभिड १९ सम्बन्धी विषयमा गित गाउनु पर्ने सहित...


Dhadingpost

फर्सी र बरको फल

सिद्धलेकका एक किसानले बेसीको मकैबारीमा फर्सी रोपेका रहेछन् । जहाँ एक ज्यादै ठुलो, हेर्दै अजङ्गको फर्सी फलेको रहेछ । सकि-नसकी खाङ्ग्रे डोकामा मिलाएर राखी ती किसान घर जाने उकालो बाटो...


Dhadingpost

गङ्गार्जुन रिमालका “पञ्चाङ्ग” हरु

तुलना कसरी होला आमाको दुधको भारा भेटिएनशिव व्रत निराहार कति बसें खैत प्यारा भेटिएनसुख र दुखको बेजोड संयोग रैछ जिन्दगीउत्पीडित समुदाय बस्तिहरुमा खै तारा भेटिएनआशा ढलेका मनमा हेर्दा दियो कतै...


Dhadingpost

गजल (…खोजीमा निस्केर)

डुबाउनेहरु आफू निर्मित, नदीमा निस्केरनाम कमाउँछ्न हराउनेको, खोजीमा निस्केर अचेल पापहरुले पनि, निकै पुण्य गरेत्यसैले त कराउँदैनन्, धुरीमा निस्केर जो आएथ्यो यहाँसम्म, एक्लै चप्पल लगाईजुत्ता लाउन हुकुम गर्छ, बग्गीमा निस्केर...


Dhadingpost

“मोडलिङ करिएरमा, धादिङका प्रदिप अवतार”

धादिङ साउन २१ । धादिङ जन्मथलो भई कलाकार बन्ने सपना बोकि राजधानी छिरेका प्रदिप आर्थिक अवस्था कै कारण आफ्नो रहर भन्दा पनि परको कहर मै बाद्धिन पुगे । केही समय...


Dhadingpost

अन्तराष्ट्रिय म्युजिक अवार्डमा ‘झार्लाङ कोर्परी’ उत्कृष्ट पाँचमा

धादिङ साउन २१ । म्हेन्दोमाया कलाकार संघ धादिङको जिल्ला अध्यक्ष एवम राष्ट्रिय लोक तथा दोहोरो गित प्रतिस्ठान नेपाल धादिङका सदस्य सन्दिप स्याम्चेन तामाङ गित ‘झार्लाङ कोर्परी’ उत्कृष्ट पाँचमा छानिएको छ...


Dhadingpost

मलाई छोरी बनाएर जन्माइदेऊ आमा !

आमा !मेरा असङ्ख्य प्रयासहरू असफल भए ।समाचारका टिप्पणीहरू सुन्छुविमर्शका बहसमा भाग लिन्छुनारीवादका साहित्यहरू पढ्छुलैङ्गिक अध्ययनका निष्कर्षहरू हेर्छुयी सब तिमीलाई बुझ्ने प्रयासहरूमेरो समाजले दुस्प्रयासमा परिणत गरिदिन्छ ।आमा !म तिम्रो जीवनको समाजशास्त्र...


Dhadingpost

तीन पंचाङ्ग

विवाह गर्न मन छ सुन सारी चाहिन्छएउटी असल पत्नी मनकारी चाहिन्छजिन्दगी ज्युन अक्कर छ घुम्ती ओरालीमादैनिकी चल्न घर खेत र बारी चाहिन्छठुलेको स्वास्नी चोरौं हजार जारी चाहिन्छ (१) मान्छे अरुको...


Dhadingpost

‘अन्धविश्वासको फुर्को’

त्याग र तपस्या मात्र जीवन हो भनेच्यातिदिँदा हुन्छ झुम्रे जिन्दगीहर पटक आफ्नै आत्मालाई झुक्याउने आशाविनाअर्थको खोक्रो विश्वासकोथोत्रो झोलाकहिले सम्म हिँड्छौ भिरेरचिम्लिएर दुवै नेत्र फलाक्दैतेत्तीसकोटि अमुक्त आत्माहरुलाईकुन मुद्दाको सुनुवाइ होला भन्ने...


Dhadingpost

हिलाले खुट्टा कोट्टाए होला, चुक छर्न थालेउ कि

उब्जाइछेउ मुरि पाथी, बसेरै खाछे आमा,मेलामा होलान सङै साथी, बसेरै खाछे आमा । राती दिन उकाली ओरालिमा ब्यस्तिन्छौ सायद,तिम्री छोरी त मेच माथी बसेरै खाछे आमा । मकैका भारी ओसारी...


Dhadingpost

असार

दु:ख त्याे झेली हिलाेमा खेली बितेछ असारमनका धनी किसान बनी यसैमा छ सारधरतीभरि असारे झरी म त्यसै रुझाैंलादु:खकाे भारी खेत र वारि घुमेर बुझाैंला ।१। हली दाइ घुमे दाैडाइ गाेरु...


Dhadingpost

प्राकृति संग मेरो प्रेम

रातको चकमन्न सन्नाटा पार गर्दैजब म बिहानीको सुर्यको किरण सँगैबाहिर निक्लन्छुचियाको चुस्की लिदै गर्दान सजिएको हिमाल देख्छुन त फूलमा पुलकित भईरहेकापुतलीहरुको रौनकता नै भट्दिनन मानविय स्वस्थ्यताको महसुस नै भेट्छु !!...


Dhadingpost

झगडाको बीउ रोप्न उधारो दे पुग्छ

अतित सम्झे बनाउँछ मन खिन्न के गर्नुअत्ति गाह्रो छ यो दुनियाँ चिन्न के गर्नु । बरु पिट्नेको हात समाउन सकिएलाबोल्नेको जिब्रो समात्न सकिन्न के गर्नु । बोक्रा हेरेर अनुमान नलगाएकै...


Dhadingpost

आँखा खोलेर जवाफ दिन्छौं, झैँ लागेको थियो

अधुरै रहे समयपरान्ततिम्रा असीमित रहरहरु,शुन्य लाग्यो गणेश हिमालअनि बुढीगण्डकीको लहरहरु ,सोद्धै थिएँ तिम्रो बारे गाउँ अनि शहरहरु ।। भन्दै थियौ एकछिन अघिस्वर्ग रैछ आफ्नै ठाँउ,मृत्युसँग हार्यौ तिमीमेटाईदियौ आफ्नै नाउँ,हेर्दै तिम्रो...


Dhadingpost

मुहार पुस्तिका

के छैन यहाँ?वैज्ञानिक युगको उपमालोक-तान्त्रिकगण-तान्त्रिक राज्य-सत्ताकोज्वलन्त उदाहरणवाक् स्वतन्त्रताव्यक्ति स्वतन्त्रतासमानता र समावेशीका चर्का नारापल-छिनका लागि सहाराचकलेटी शब्द भण्डारचञ्चल मिजासचातुर्य खासबग्रेल्ति विकृतिकोखुल्लमखुल्लालेन देनके छैन यहाँ?सबथोक छशान्तिका परेवाहरूक्रान्तिका बारूदहरूजातीयताका आवाजहरूजातिवाद र नातावादकास्वार्थहरूस्तुतिको शङ्ख...


Dhadingpost

1 4 5 6 7 8 38