
धादिङ भाद्र ९ । धादिङको गंगाजमुना गाउँपालिकाले हिन्दु महिलाहरुको हरितालिका तिजको अवसरमा तिज गित प्रतियोगिता गर्ने भएको छ ।
महिला हिंसा वा कोभिड १९ सम्बन्धी विषयमा गित गाउनु पर्ने सहित सहित भाद्र २० गते तिज गित प्रतियोगिता गर्न लागेको गंगाजमुना गाउँपालिकाले जनाएको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितिय हुने टिमले १५ हजार, तृतिय हुने टिमले १० हजार र सान्तोना हुने टिमले ५ हजार पाउने गाउँपालिकाले जनाएको छ ।