स्वास्थ्य चौकी भवनको शिलान्यास गरियो

धादिङ । वैशाख १२ गतेको भुकम्पले जीर्ण बनाएको मुरलीभन्याङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । नीलकण्ठ ९ ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको जग्गामा मुरलीभन्ज्याङ स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ...


Dhadingpost

बसेरीबाट सचिवले सिफरिस गरेको नाम नक्कली भुकम्पपिडित

धादिङ । उत्तरी धादिङको बसेरी गाविसका युवाहरुले नक्कली भुकम्प पिडितलाई राहात दिन नहुने बताएका छन् । दिउँसो २ बजे सिडियो कार्यालय पुग्यौ । सिडियो साव मिटिङमा हुनु हुन्छ उहाँलाई नै...


Dhadingpost

धादिङमा एलपी ग्यासको चरम अभाव

धर्मेन्द्र श्रेष्ठ/ओम लामा । धादिङ । नेपालीहरुको चाहाना बमोजिम नेपालको संविधान ०७२ बमोजिम संविधान जारी भयो । अबका दैनिकीहरु सहज हुने आशामा बसेका नेपाली जनता त्यसमा पनि धादिङबासीहरुलाई फेरि अफ्ठ्यरोको...


Dhadingpost

के होला अबको बाबुराम पथ ?

मुमाराम खनाल । राजनीतिमा झट्ट सुन्दा पत्याउन पनि गाह्रो लाग्ने खालका संयोगहरू आउँछन्। लोकतान्त्रिक गणतन्त्र तथा संविधानसभाको राजनीतिक लाइन आफ्नो भएको दाबी गर्दै आएका एमाओवादीका वरिष्ठ नेता डा। बाबुराम भट्टराईले...


Dhadingpost

मेसीद्वारा धादिङका भुकम्प पिडितलाई सहयोग

धादिङ । विश्व फुटबल ईतिहासमा नाम कमाएका Leo Messi ले धादिङका भुकम्प पिडितहरुलाई सहयोग गरेका छन् । लापाबाट विस्थापित भई ढोला– ७ मा अस्थाई शिविरमा बस्दै आएका ५६ घर धुरीलाई...


Dhadingpost

नेपाली व्याकरणका अध्ययता अधिकारी ‘गाउँ’ ले सम्मानित

धादिङबेसी । नेपाली भाषाका अभियान्ता एवम् वर्ण विन्यासका अध्ययता डा. बलदेव अधिकारी ‘गाउँ’ लाई स्वागत तथा अभिनन्दन गरिएको छ । सिर्जना प्रतिष्ठान धादिङ र एड्भान्स एकेडेमी धादिङले संयुक्त कार्यक्रम गरि...


Dhadingpost

ग्रामिण यातायात सहकारी संस्थाको साधरण सभा सम्पन्न

धादिङबेसी । ग्रामिण यातायात सहकारी संस्था लिमिटेड धादिङको सातौं बार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न भएको छ । धादिङ उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न साधारण सभामा नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष...


Dhadingpost

बाबुरामले एमाओवादी छाडेको घोषणा

काठमाडौं । एमाओवादीका वरिष्ट नेता बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीको साधारण सदस्य र सभासदबाट पनि राजीनामा दिएको...


Dhadingpost

तपाईको कम्प्यूटर अरुले पनि चलाउँ छ ? गोप्य रेकर्ड गर्नुस् ।

'"कम्प्युटर"' Scientific बैज्ञानिक आविस्कार द्धारा गरिएको बिज्ञानको एक अति उन्नत विकास भएको यन्त्र या उपकरण हो।जसलाई नेपालीमा ' सुशाङख्या ' पनि भनिन्छ । यो एक मानव निर्मित Device यन्त्र भएतापनि...


Dhadingpost

कथा: सेतो भात

‘ए सेतु तेरो गाईले काँबाट बाच्छा पाउँछ भन् तो ?’ मैले सेतुलाई सधै यही सोधेर हैरान पार्थेँ। अनि कहिलेकाहीं त उसले रिसाएर आफ्नो च्यातिएको मैलो फ्रक उल्टाउँदै भन्थी ‘यी ह्याँबाट...


Dhadingpost

‘सुब्बा साब’ को छायांकन जारी

एजेन्सी । राजु अधिकारीको निर्देशन निर्माण भैरहेको चलचित्र ‘सुब्बा साब’ को छायांकन यति बेला बुटवल र भैरवहाको विभिन्न ठाउमा भै रहेको छ । पारिवारिक कथामा निर्माण भएको चलचित्र ‘सुब्बा साब’...


Dhadingpost

राष्ट्रपतिद्वारा असोज १५ गते संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले आउँदो १५ गते शुक्रबारका लागि व्यवस्थापिका संसदको बैठक आह्वान गर्नुभएको छ । नेपालको संविधान, २०७२ को धारा २९६ को उपधारा (६) अनुसार प्रधानमन्त्रीको सिफारिसमा...


Dhadingpost

एउटा रिचार्ज कार्डले फेरिएको जीवन

गायक शिव परियारको ज्रीवनमा ‘अप्स् एन्ड डाउन्स्’ कम थिएनन्, सुगम संगीतमा परियारले अलग पहिचान बनाइसकेका छन् । उनी सर्लाहीबाट कसरी काठमाडौंं आए, गीत–संगीतमा कसरी लागे भन्ने जिज्ञासासहित प्रवीण बुढाथोकीले परियारलाई...


Dhadingpost

जेष्ठ नागरिक संघ धादिङमा पुनः लम्साल

धादिङ । जेष्ठ नागरिक जिल्ला संघ धादिङको प्रथम अधिवेशन बिहिबार धादिङबेसी स्थित महिला तथा बालवालिका कार्यलय धादिङको हलमा सम्पन्न भएको छ । धादिङका जेष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित गर्नको लागि...


Dhadingpost

आइसिसी वर्ल्ड कप छनौट प्रतियोगिताका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ क्यानले १९ वर्षमुनिको आइसिसी वर्ल्ड कप छनौट प्रतियोगिताका लागि १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । असोज २६ देखि कात्तिक ६ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि...


Dhadingpost

के संविधान राजनीतिक घोषणापत्र मात्र हो ?

अन्ततः लामो प्रसव वेदनापछि संविधान बन्यो । यो राजनीतिकवृत्तमा ठूलो चर्चाको विषय बन्यो । चर्चाको विषय बन्नु स्वाभाविक पनि हो । तर आर्थिक क्षेत्रमा नयाँ संविधानले जति चर्चा पाउन पर्ने...


Dhadingpost

सिराहामा भैंसी जुलुस निकालियो

सिराहा । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिरहा जिल्लाको सदरमुकाम सिरहामा बिहीबार भैंसी जुलुस निकालियको छ । महावीर चोकबाट शुरु भएको भैंसी जुलुसले नगरपरिक्रमा गरेको थियो । जुलुस पछि सभा परिणत...


Dhadingpost