शम्भुसिं ठकुरीको पुरै प्यालन विजयी

Avatar photo
Dhadingpost
बिहिबार, माघ २१, २०७२

ncधादिङबेसी माघ २१ । नेपाली काँग्रेस धादिङले हिजो नीलकण्ठ नगरपालिकाको अधिवेसन सम्पन्न गरेको छ । नीलकण्ठ नगरपालिकामा भएको नेपाली काँग्रेसको अधिवेशनमा कोईराला पक्ष उम्मेदवार शम्भुसिं ठकुरीको पुरै प्यालन विजयी भएको हो ।
ठकुरीले ११ सय ९० मत र उनको प्रतिद्वण्दी देउवा पक्षका राजेन्द्र अधिकारीले ६ सय ३९ मत पाएका थिए ।
नीलकण्ठ नगरपालिका मा काँग्रसको चुनाव यो समचार पनि पढ्नु होला