धादिङबेसी । एमाओवादी नीकट विद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारी धादिङको जिल्ला सम्मेलन आगामी फगुन २० र २१ गते हुने भएको छ । शनिवार धादिङबेसीमा बसेको बैठकले माधव छत्कुलीको संयोजकत्वमा सम्मेलनको मिति तय गरेको हो ।
बैठकमा अखिल क्रान्तिकारीका केन्द्रिय नेताहरुको उपस्थिति रहेको थियो ।