आयुव तामाङ्को नेतृत्वमा १८ जना युवाहरु माओवादी केन्द्रमा प्रवेस

शुक तामाङ , धादिङबेसी चैत्र २९ । स्थानिय तहको चुनाव नजिकिदै गर्दा नेपाली काँग्रेस नेकपा एमाले पार्टी परित्याग गरि आयुव तामाङ्को नेतृत्वमा१८ जना युवाहरु माओवादी केन्द्र धादिङमा प्रवेस गरेका छन्...


Dhadingpost

गाउँपालिकाबाट उम्मेदवारको नाम सर्व सम्मत सिफारिस हुन थाल्यो

धादिङ । सरकारले वैशाख ३१ मा १९ वर्ष पछि घोषणा गरेको स्थानीय चुनावको प्रभाव धादिङमा उच्च देखिएको छ । १३ स्थानीय निकाय मध्ये २ नगरपालिका र ११ गाउँपालिका रहेको धादिङमा...


Dhadingpost

धादिङमा एक्ला एक्लै चुनाव लड्न डराइ रहेका छन् अन्य दल -त्रिपाठी

(स्थानीय तहको निर्वाचन प्रचारको माहौल बढी रहेको छ । सबै दलहरु आ–आफै जित्ने दावी गरि रहेका छन् । दिनहुँ हुने चुनाव केन्द्रित कार्यक्रममा जान नेताहरुलाई भ्याइ नभ्याई छ । नेकपा...


Dhadingpost

मतदाताले सोधिदिउन्: उखान टुक्का मात्रै भनेर मुलुक कसले चलायो ?

(रमेश लम्साल) स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको छ । दलहरु तछाड मछाड गर्दै निर्वाचनको प्रचार प्रसारमा लागेका छन् । दलका एजेण्डा नयाँ छैनन् । पूरानै एजेण्डा बोकेर उनीहरु जनतालाई...


Dhadingpost

रुबीभ्यालीमा टावर निमार्ण साँगै टेलिफोन सुचारु

सुक तामाङ धादिङ चैत्र २८ । २०६८ सालमा सर्भे भएको फोनको टावर रुबीभ्याली गाउँपालिका अन्तरगत साविकको लापा गाबिसको धना डाडामा टावर निर्माण भए सँगै आजबाट मोबाइल फोन सुचारु भएको छ...


Dhadingpost

गणेश हिमाल पर्यटन विकास समितिलाई बधाइ

सुक तामाङ धादिङ चैत्र २८ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ् नेपाल (टान) ले गाणेश हिमाल पर्यटन विकास समितिको कार्यसमितिलाई बधाइ तथा शुभकामना दिएको छ । टानले आइतबार काठमाडौमा एक भव्य...


Dhadingpost

नो भोटको अधिकार मतदातालाई

काठमाडौं, चैत २८  ।  निर्वाचन आयोगले घुमाउरो बाटोबाट स्थानीय तहको निर्वाचनमा मतदातालाई ‘राइट टु रिजेक्ट’ (कुनै पनि उम्मेदवारलाई मत दिन्न) को अधिकार प्रदान गरिदिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार स्थानीय तहको...


Dhadingpost

धादिङ समाज युएईको नयाँबर्ष भेटघाट कार्यक्रम सम्पन्न

युएई, चैत्र २८ ।  धादिङ समाज युएईले नयाँबर्ष वि.सं. २०७४ सालको अवसर पारेर यही अप्रिल ७ का दिन शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सधैका बर्षहरुमा...


Dhadingpost

धादिङबेसीमा समाचार लेखन तथा रेडियो उद्घोषण तालिम सम्पन्न

धादिङबेसी चैत्र २७ । धादिङबेसीमा ५ दिन अघि देखि सुरुभएको समाचार लेखन तथा रेडियो उद्घोषण तालिम सम्पन्न भएको छ । जिल्लामा छरिएर रहेका पत्रकारीतामा रुचिभएकाहरुलाई कलेज अफ इन्फरमेसन टेक्नोलोजी धादिङबेसीले...


Dhadingpost

धादिङमा फेरी छान्यो कांग्रेसले सर्बसम्मत उमेद्वार

धादिङ, चैत्र २७ । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा अबस्थित खनियाबास गाउँ पालिकाको प्रमुखको लागि नेपाली कांग्रेसले उमेद्वार छानेको छ । दामन पाख्रिन स्मृति प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी रणबहादुर तामाङलाई नेपाली...


Dhadingpost

बलबहादुर सामरीद्वारा उम्मेदवारको दावी

धादिङ चैत्र २७ । धादिङका सबै जसो गाउँपालिका चुनावी तापक्रम बढेको छ, उम्मेदवारीको आकाँक्षीहरुले भोटमाग्ने काम समेत गरि रहेका छन् । विभिन्न गाउँपालिकामा देखिएका उम्मेदवारका आकाँक्षीहरुको बारे धादिङपोष्ट जनतामाझ चिनाउने...


Dhadingpost

रुवीभ्याली आएका ताईवानी जोडी बेपत्ता

धादिङ । जिल्लाको उत्तरी रुवीभ्याली घुम्न आएका ताईवानी जोडी बेपत्ता छन् । एक महिना अघि बेपत्ता भएका हुन् । अहिलेसम्म फेला परेका छैनन् । गत महिनाको २६ गतेदेखि ताईवानका १९...


Dhadingpost

सिद्धलेकबाट माओवादी केन्द्रले ३ जनाको नाम जिल्लामा पठायो

धादिङ चैत्र २७ । माओवादी केन्द्र सिद्धलेकले गाउँपालिका प्रमुख उम्मेदवारको लागि जिल्लामा ३ जनाको नाम पठाएको छ । पार्टीको उम्मेदवार छनौट कार्यविधि अनुसार ३ जनाको नाम माथिल्लो कमिटिमा पठाउनु पर्ने...


Dhadingpost

मृत्युदर न्युनिकरणको लागि धादिङमा प्रसुति प्रतिक्षालय निर्माण गरिने

धादिङ चैत्र २७ । सुरक्षित मातृत्व तथा नवजात शिसुहरुको बचाउको लागि प्रेषण सेवाको सुदृढिकरण परियोजनाको जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यलय धादिङ र...


Dhadingpost

पत्रकार ठाकुर गुरुङले गाउँपालिका प्रमुखको लागि उम्मेदवारी दिने

धादिङ चैत्र २४ । धादिङमा रहेर पत्रकारिता गरि रहेका ठाकुर गुरुङले नेत्रावती गाउँपालिका प्रमुखको लागि उम्मेदवारी दिने भएका छन् ।२०६५ साल देखि नियमित पत्रकारिता गर्दै आई रहेका गुरुङ अहिले रेडियो...


Dhadingpost

मलेखुमा जेष्ठ नागरिकलाई सम्मान

निर्मल थपलिया, धादिङ चैत्र २६ । भद्रकाली सामुदायिक समाज, गजुरी २ मलेखुमा १ सय ५० जना बृद्धबृद्धाहरुलाई सम्मान गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहयोग र भद्रकाली सामुदायिक समाजको...


Dhadingpost

सुची दर्ता गर्ने सम्वन्धी सूचना (त्रिपुरासुन्दरी गाउँकार्यपालिका)

( प्रथम पटक प्रकाशित मिति २०७३।१२।२५ ) यस त्रिपुरासुन्दरी गाउँ कार्यपालिकाको कार्यालयका लागि आ.व. २०७३/०७४ मा तपशिल वमोजिमका सामान तथा सेवा खरिद गर्नका लागि स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४,...


Dhadingpost