युवा संघ फुट्यो, धादिङका दिपक दुवाडी कोषाध्यक्षमा चयन

धादिङ चैत्र ८ । नेकपा एमाले निकट युवा संघ नेपाल अन्ततः फुटेको छ । नेपाल समुहले शनिबार राजधानीको राष्ट्रिय सभागृहमा राष्ट्रिय कार्यकर्ता भेला गर्दै युवा संघको समानान्तर कमिटि गठन गरे...


Dhadingpost

बैरेनी देखि चरौंदी सम्म COAS International Tri-Adventure Competition सम्पन्न

धादिङ चैत्र ८ । धादिङको बैरेनी देखि चरौंदी सम्म नेपाली सेनाले COAS International Tri-Adventure Competition चौथो संस्करण प्रतियोगिता सम्पन्न गरेको छ । ६.७ कि.मि. दौड, २६ कि.मि. साईक्लिङ्ग र ११...


Dhadingpost

ओली एमालेभित्र थप शक्तिशाली

काठमाडौं चैत्र ८ । सत्तारूढ नेकपा एमालेभित्र पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाइएको छ । केपी शर्मा ओली पक्षको शनिवार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाइएको हो ।...


Dhadingpost

प्रयासको साझेदारीमा घर-घरमा खानेपानी धारा

धादिङ चैत्र ८ । साँधखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सिद्धलेक गाउँपालिका वडा नं ४ आदामारा मार्फत प्रयास नेपालले आदामाराबासीको घर-घरमा खानेपानी धारा पुर्याई दिएको छ । पुर्णिामा कार्यक्रम अन्तरगत...


Dhadingpost

धुनीबेसीमा विप्लव निकट युवाको जिल्ला भेला सम्पन्न

धादिङ चैत्र ८ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङको युवा संगठनको जिल्ला भेला धुनीबेसीमा सम्पन्न भएको छ । भेलाले युवा संगठन धादिङका संयोजक अभयको नेतृत्वमा १५...


Dhadingpost

धादिङको उत्कृष्ट प्रदर्शन सँगै राैतहट पराजित

धादिङ चैत्र ७ । नेपालगन्जमा जारी एन्फा प्रेसिडेन्ट लिगकाे आजकाे खेलमा धादिङको उत्कृष्ट प्रदर्शन सँगै राैटहट पराजित भएकाे छ । धादिङ ३-० काे गाेल अन्तरले राैतहट विरुद्ध विजयी भएकाे हाे...


Dhadingpost

प्रयास नेपालद्वारा स्थापाना दिवसमा सहयोग प्रदान

धादिङ चैत्र ७ । २० औं स्थापना दिवसको अवसरमा प्रयास नेपाल शुक्रबार नीलकण्ठ नगरपालिका वडा नं ८ स्थित स्बवम्बलन बहिरा बिद्यालयको छात्रावासका अध्ययनरत ४५ जना बाल बालिकाहरुको लागि खाना बनाउने...


Dhadingpost

धादिङ आज ४ बजे रौतहट सँग एन्फा प्रेसिडेन्ट लिग खेल्दै

धादिङ चैत्र ७ । नेपालगंजमा जारी एन्फा प्रेसिडेन्ट लिगमा बागमती प्रदेश विजेता धादिङले आज प्रदेश नम्बर २ को विजेता रौतहट बीच ४ बजे प्रतिस्पर्धा गर्नेछ । रौतहट, सुदुर पश्चिम प्रदेशको...


Dhadingpost

नेपालगन्जमा जारी प्रेसिडेन्ट लिगका रेफ्री विरुद्ध एन्फामा उजुरी

धादिङ चैत्र ६ । जिल्ला फुटबल संघ धादिङ र धादिङ समाज धादिङले नेपालगंजमा जारी एन्फा प्रेेसिडेन्ट लिग प्रतियाेगितामा रेफ्रीले बदनियत पुर्ण डिसिजन गर्दै बिहिबारकाे खेलमा धादिङलाई हराएकाे दावी सहित रेफ्रीलाई...


Dhadingpost

अनिल कोईराला, आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको अध्यक्षमा चयन

धादिङ चैत्र ६ । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको तेस्रो बार्षिक साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा अनिल कोईराला चयन हुनुभएको छ । बैदेशिक रोजगारीको क्रममा स्वदेश तथा विदेशमा भोगेका...


Dhadingpost

धादिङका मिक्छेन तामाङ म्यान अफ द म्याच घोषित

धादिङ चैत्र ६ । नेपालगंजमा जारी प्रसिडेन्ट लिग अन्तरगत विहिबार भएको दोस्रो खेलमा धादिङका खेलाडी मिक्छेन तामाङ म्यान अफ द म्याच घोषित भएका छन् । यस प्रतियोगितामा एक खेल हारि...


Dhadingpost

धादिङ र लमजुङ बीचको खेल आज ४ बजे हुने (खेल तालिका समेत)

धादिङ चैत्र ५ । अखिल नेपाल फुटबल संघ (एन्फाले आयोजना गरेको अन्तर प्रदेश स्तरीय प्रेसिडेन्ट लिग फुटबल प्रतियोगितामा बागमती प्रदेश विजेता धादिङले आज ४ बजे लमजुङ सँग खेल्दैछ । नेपालगंजमा...


Dhadingpost

कांग्रेस पनि ‘ताजा जनादेश’कै पक्षमा

काठमाडौं चैत्र ५ । पुनर्स्थापित संसद्ले काम गर्न नसकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठकमा चुनावमा जाने प्रस्ताव गरेको अर्को दिन संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेस...


Dhadingpost

कोरोना विरुद्धको दोस्रो मात्राको खोप कार्यक्रम स्थगित

काठमाडौं चैत्र ५ । माघ १४ देखि फागुन ११ गतेसम्म कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउने कार्यक्रम स्थगित भएको छ । खोप अभावका कारण उक्त कार्यक्रम स्थगित गरिएको...


Dhadingpost

पहिलो खेलमा धादिङको दुई ह्याट्रिक सहित ९ गोल, दोस्रो खेल बिहिबार लम्जुङ सँग (खेल तालिका समेत)

धादिङ चैत्र ४ । एन्फाले आयोजना गरेको अन्तर प्रदेश स्तरीय प्रेसिडेन्ट लिग फुटबलमा बागमती प्रदेश विजेता धादिङले ६ वटा प्रदेश विजेता जिल्लाको टिम सँग प्रतिस्पर्धा गर्ने छ । धादिङका लागि...


Dhadingpost

बैशाख भित्रमा जिल्ला लिग फुटबल प्रतियोगिता गर्नुपर्ने

काठमाडौं चैत्र ४ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बैशाख भित्रमा जिल्ला लिग/नकआउट फुटबल प्रतियोगिता गरि सक्न जिल्ला संघहरुलाई निर्देशन गरेको छ । यस अघि चैत्र महिना भित्र गरि...


Dhadingpost

गजुरी महोत्सवको स्टल बुकिङ अन्तिम चरणमा, हेलिकप्टरको टिकट बुकिङ खुल्ला

धादिङ चैत्र ४ । धादिङको गजुरी बजारमा चैत्र १२ गते देखि २४ गते सम्म संचालन हुने गजुरी महोत्सवका लागि स्टल बुकिङ अन्तिम चरणमा पुगेको र हेलिकप्टर बुकिङको टिकट खुल्ला गरिएको...


Dhadingpost