धादिङमा पछिल्लो २४ घण्टामा २ जना थपिए कोरोना संक्रमित

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २, २०७८

धादिङ बैशाख २ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिका २ जना कोरोना कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्वस्थ कार्यालयले उपलब्ध गराएको जानकारी अनुसार बुधबार गंगाजमुना गाउँपालिकामा १ जना ३० वािषय पुरुष र ज्वालामुखी गाउँपालिकामा १ जना ३१ वर्षिय पुरुष गरि २ जनालाई कारोना संक्रमण पुष्टि भएको हो ।