
धादिङ बैशाख ६ । जिल्ला स्वास्थ्य कार्यालयले आज ३ जनामा कोरोना भाईरस संक्रमण भएको जनाएको छ ।
धुनीबेसी नगरपालिकाका २२ वर्षिय पुरुष र ५२ वर्षिय महिला गरी २ जना र थाक्रे गाउँपालिकामा १ जना ३५ वर्षिय महिलालाई कोरोना भाईर सक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।