कक्षाकोठामा पालिका अध्यक्ष विवेक

धादिङ । धादिङको बेनीघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) बेनीघाट रोराङका प्राय: सबै विद्यालयमा पुगेको र शिक्षक/विद्यार्थीहरु सँग छलफल तथा अन्तरक्रिया गर्ने गरेको बताउँछन् । शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन...


Dhadingpost

मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने

हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिए सँगै अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजिनामा नदिई विश्वासको मत नै फेस गने भएका छन् । सरकारबाट एमाले बाहिरिएसँगै पत्रकारहरूलाई प्रतिक्रिया दिँदै...


Dhadingpost

धादिङबेसीमा आज १५२ युनिट रगत संकलन

धादिङ । लायन्स क्लब अफ काठमाडौ सुर्यमुखी धादिङको आयोजनामा आज धादिङ अस्पताङ परिसरमा भएको रक्तदान कार्यक्रममा युनिट रगत संकलन भएको छ । उक्त कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले समेत...


Dhadingpost


Dhadingpost

नेवि संघ धादिङद्वारा एसईई उत्तीर्णलाई सम्मान

धादिङ । नेपाली कांग्रेस नीकट नेपाल विद्यार्थी संघ धादिङले आज एक विशेष समारोहका बीच एसईई -२०८० उत्तीर्ण विद्यार्थीहरुलाई निमन्त्रणा गरि सम्मान गरेको छ । मौषमको प्रतिकुलताका बीच पनि हाम्रो निमन्त्रणालाई...


Dhadingpost

धादिङमा वन कार्यालयद्वारा ४० हजार विरुवा वितरण

धादिङ । डिभिजन वन कार्यालय धादिङले यस वर्ष विभिन्न सामुदायिक वन, कवुलियती वन, निजी, समूह, सहकारी तथा सरकारी तथा गैर सरकारी संस्थाहरूलाई विभिन्न जातका ४० हजार विरुवा अनुदान स्वरुप वितरण...


Dhadingpost

वन कार्यालयका कर्मचारी चिउरीको बियाँ निकाल्दै

धादिङ । डिभिजन वन कार्यालय धादिङले आगामी वर्षका लागि १६ हजार चिउरीको विरुवा तयार गर्ने लक्ष्य अनुरुप नर्सरीका लागि चिउरीको बियाँ संकलन सुरु गरेको छ । डिभिजन वन कार्यालय धादिङका...


Dhadingpost

मुनालद्वारा एसईई-२०८० उतिर्णलाई सम्मान

धादिङ । गजुरी बजारमा रहेको मुनाल एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा उतिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । गजुरी गाउँपालिकामा प्रथम भएको मुनालबाट २६ जनामा २५ जनाले एसईई...


Dhadingpost

आज पनि धेरै ठाउँमा वर्षाको आकलन, पहिरो र बाढीमा परि १० को मृत्यु

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो र बाढीमा परेर शनिबार मात्रै १० जनाको ज्यान गएको छ । पहिरोमा आठ र बाढीमा दुईजनाको मृत्यु भएको हो । गण्डकीका स्याङ्जा, पर्वत र तनहुँमा पहिरोमा...


Dhadingpost

नेल्टा धादिङको पाँचौ साधारणसभा तथा एक दिने कार्यशाला सम्पन्न

धादिङ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) नेल्टा धादिङ‌को पाँचौं साधारण सभा तथा एक दिन माध्यमिक तहमा अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुका लागि एक दिने कार्यशाला धादिङबेसीमा सम्पन्न भएको...


Dhadingpost

न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी प्रथम

धादिङ । ज्नस्वास्थ्य कार्यालय धादिङको न्यूनतम सेवा मापदण्ड (MSS) मुल्याङ्कनमा ८७ अङ्क साथ ढोला स्वास्थ्य चौकी प्रथम भएको छ । यस्तै ७९ अङ्क ल्याएर जोगीमारा स्वास्थ्य चौकी र मुरली भन्ज्याङ...


Dhadingpost

रेडक्रसलाई एम्बुलेन्स हस्तान्तरण

धादिङ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङलाई पूर्व प्रदेश सांसद जगत सिंखडाले एम्बुलेन्स हस्तान्तरण गरेका छन् । सिंखडा प्रदेश सांसद हुँदा रेडक्रसका लागि एम्बुलेन्स खरीदका लागि वजेट विनियोजन गरेका...


Dhadingpost

केन्द्रिय सदस्यमा धादिङबाट ३ जना परे, उपाध्यक्षमा पाण्डेको अडान कायम नै

धादिङ । नेकपा एकीकृत समाजवादीको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । जसमा धादिङबाट राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु प्रसाद बुर्लाकोटी परेका छन् । तत्काललाई पहिलेका पोलिटब्यूरो...


Dhadingpost

गङ्गाजमुना ५ मा विपद् प्रतिकार्य व्यवस्थापन समूह गठन

धादिङ। धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्बर ५ ले वडा स्तरीय विपद् प्रतिकार्य व्यवस्थापन समूह गठन गरेको पालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष कुमार अधिकारीले बताए । सामाजिक अभियान्ताका...


Dhadingpost

एड्भान्सका विद्यार्थी डेंगु रोकथाम अभियानमा

धादिङ । जिल्ला जनस्वास्थ्य कार्यालले डेंगु नियन्त्रणका लागि संचालन गरेको जनचेतना कार्यक्रममा धादिङबेसी स्थित एड्भान्स एकेडेमीका विद्यार्थीहरु समेत सहभागी बनेका छन् । हामी जीवन उपयोगि शिक्षालाई महत्व दिन्छौं । आईतबारबाट...


Dhadingpost

नीलकण्ठमा कक्षा ११ मा निःशुल्क भर्ना खुल्यो

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयमा निशुल्क भर्ना खुलेको छ । सिभिल इन्जिनियरिङ सहित २४ ऐच्छिक विषय पढ्न पाईने गरि भर्ना खुलेको प्रधानाध्यापक ध्रुव अधिकारीले बताए ।...


Dhadingpost

धादिङबेसीमा अज्ञात व्यक्तिले कारमा सुटकेश राखेपछि सेना बोलाईयो

धादिङबेसी । धादिङबेसी बीचबजारमा त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको पार्क गरेर राखिएको बा १६ च ९१७२ नम्बरको गाडीमा एकअज्ञात व्यक्तिले सुटकेश राखेर भागे पछि त्यस क्षेत्र प्रहरीले शिल...


Dhadingpost