धादिङका रबिन नगरकोटी उत्कृष्ट ब्लकर घोषित

हरि देवकोटाधादिङ । धादिङको नेत्रावति डवजोङ गाउँपालिका ४, थर्पु निवासी रबिन नगरकोटी ३४ औ राष्ट्रिय पुरुष भलिवल प्रतियोगितामा आफ्नो टिमलाई जिताउदै सुर्खेतमा उत्कृष्ट ब्लकर उपाधि समेत हात पार्न सफल भएका...


Dhadingpost

नेकोस धादिङको भलिबल आज देखि यी टीम खेल्दै छन्

धादिङ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस) धादिङ आयोजनामा आज पुस २७ देखि माध्यामिक विद्यालय जिल्ला स्तरीय लिकम नकआउट छात्र भलिबल प्रतियोगिता धादिङबेसी स्थित कभर्डहल परिसरमा हुने भएको...


Dhadingpost

धादिङका अमृतले लिए कुकियनबाट ५ डानको लाईसेन्स

धादिङ । धादिङका तेक्वान्दो प्रशिक्षक अमृत तामाङले वल्ड तेक्वान्दो हेडक्वाटर (कुकियन) बाट ५ डानको लाईसेन्स प्राप्त गरेका छन् । तेक्वान्दो संघबाट ५ डानको लाईसेन्स लिने धादिङका अरुपनि छन् तर कुकियन...


Dhadingpost

नेकोस धादिङले पुस २७ देखि भलिबल प्रतियोगिता गर्दै टिम दर्ता जारी

धादिङ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस) धादिङले माध्यामिक विद्यालय जिल्ला स्तरीय नकआउट छात्र भलिबल प्रतियोगिता पुस २७ देखि माघ १ गते सम्म धादिङबेसी स्थित कभर्डहल परिसरमा गर्ने...


Dhadingpost

पात्लेमा आजबाट नवौं मानबहादुर कप फुटबल हुँदै (खेल तालिका समेत)

धादिङ । विद्यार्थी उपकार संघ नीलकण्ठ १४ धुवाँकोट पात्लेको आयोजनामा आजबाट जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको नवौं मानबहादुर मेमोरियल कप 7 “A” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता हुन गहिरहेको छ...


Dhadingpost

धादिङमा ६० वर्ष माथि उमेर समूहको बाघचाल, गट्टा र डण्डी बियो सम्पन्न (फोटो फिचर)

धादिङ । धादिङको पाल्पा सामरी भञ्ज्याङ मावि नीलकण्ठ ९ पाल्पा भञ्ज्याङमा ६० वर्ष उमेर समूहको बाघचाल, गट्टा र डण्डी बियो प्रतियोगिता सम्पन्न भएको छ । साँस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत...


Dhadingpost

धादिङमा भोली बाघचाल, गट्टा खेल हुँदै, ६० वर्ष माथिकाले सहभागिता जनाउने

धादिङ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजनामा भोली पुस २४ गते ११ बजे धादिङको पाल्पा सामरी भञ्ज्याङ मावि नीलकण्ठ ९ पाल्पा भञ्ज्याङमा बाघचाल, गट्टा...


Dhadingpost

नेत्रावती डवजोङको राष्ट्रपति रनिङ शिल्ड निरन्जना माविमा माघ २ गते देखि हुने

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २–४ गते सम्म नीरञ्जना माध्यामिक विद्यालय मार्पाकमा गर्ने भएको । फाईल तस्वीर वडा नम्बर १ का अध्यक्ष...


Dhadingpost

धादिङका श्याम र आरम्भ बागमती प्रदेशको जारी पीएम कप छनोटमा

धादिङ । धादिङ जिल्लाका दुई खेलाडी श्याम त्रिपाठी र आरम्भ तिमल्सिनाले फरक-फरक जिल्लाबाट छनोट भई बागमती प्रदेशको पीएम कप छनोट खेलिरहेका छन् । श्यामले त्रिभुवन युनिभर्सिटीबाट र आरम्भले भक्तपुर जिल्लाबाट...


Dhadingpost

रुबीभ्यालीको राष्ट्रपति रनिङ शिल्ड लापा माविले जित्यो (खेल नतिजा समेत)

धादिङ । विकट क्षेत्रको सूचीमा रहेको धादिङको रुबीभ्याली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लापा माविले जितेको छ । लापा माविले १४ गोल्ड मेडल ल्याउँदै रनिङ शिल्ड जितेको हो ।...


Dhadingpost

धादिङका अनु, रेखा र सृजना बागमती प्रदेशबाट यु-१६ फुटबलका लागि छनोट

धादिङ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार मिति २०८० फाल्गुण १८ गते देखि २८ गते ( सन् २०२४ मार्च १ देखि ११ ) सम्म आयोजना हुने SAFF...


Dhadingpost

धादिङका आरम्भले पीएम कप छनोट भक्तपुरबाट खेल्ने

धादिङ । बागमती प्रदेशले भोली पुस १७ गते देखि आयोजना गर्न लागेको प्रधामन्त्री कप पुरुष टी–ट्वान्टी क्रिकेट खेलाडी छनोट प्रतियोगिताका लागि भक्तपुर जिल्ला क्रिकेट संघले धादिङ सिद्धलेकका गाउँपालिका निवासी आरम्भ...


Dhadingpost

रुबीभ्यालीको राष्ट्रपति रनिङ शिल्डको समापनमा खेलकुद सदस्य सचिव भण्डारी जाने

धादिङ । अति विकट क्षेत्रमा सूचीकृत धादिङको रुबीभ्याली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारबाट सेर्तुङ स्थित सेर्तुङको च्याम्रादेवी माविमा जारी छ । सोमबार सम्म चल्ने उक्त प्रतियोगिताको समापन तथा...


Dhadingpost

धादिङका सन्देशले बङ्गलादेशमा जिते स्वर्ण

धादिङ । बङ्गलादेशमा भएको खुल्ला अन्ताष्ट्रिय कराते च्याम्पियनसिपमा धादिङ रुबीभ्याली गाउँपालिकाका सन्देश घलेले स्वर्ण पदक जित्न सफल भएका छन् । सिनियर ६७ केजीको तौलमा प्रतिस्पर्धा गरेका सन्देशले फाईनलमा बंगलादेशका खेलाडीलाई...


Dhadingpost

गजुरीमा सातौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु, पाँच देशका खेलाडी सहभागी

धादिङ । धादिङको गजुरीमा आजबाट अन्तराष्ट्रि सेमिनार तथा दिक्षान्तर समारोह र पाँच राष्ट्र (नेपाल, भारत, श्रीलंका, बेलायत र जापान) ले सहभागीता जनाउने सातौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ ।...


नारायण सिलवाल

रुबीभ्यालीको राष्ट्रपति रनिङ शिल्ड आजबाट सुरु हुँदै

धादिङ । अति विकट क्षेत्रमा सूचीकृत धादिङको रुबीभ्याली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरुहुने भएको छ । भलिबल रेफ्री सोम श्रेष्ठका अनुसार रुबीभ्याली गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डमा समावेश...


Dhadingpost

गजुरीमा आजबाट सातौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु हुँदै

धादिङ । धादिङको खेलकुद इतिहास मै पहिलो पटक गजुरीमा आजबाट अन्तराष्ट्रि सेमिनार तथा दिक्षान्तर समारोह र पाँच राष्ट्रले सहभागीता जनाउने सातौ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु हँदै छ । पाँच राष्ट्रले...


Dhadingpost