नेत्रावती डवजोङ र त्रिपुरासुन्दरीको राष्ट्रपति रनिङ शिल्ड आजबाट

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २, २०८०

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाले आजबाट माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएका छन् ।

नेत्रावती डवजोङको राष्ट्रपति रनिङ शिल्ड निरन्जना माविमा र त्रिपुरासुन्दरीको राष्ट्रपति रनिङ शिल्ड सल्यानटार माविमा हुनेछ ।

प्रतियोगिताबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट गरिने छ ।