बेनीघाट रोराङद्वारा मलेखु डोजाङलाई म्याट प्रदान

Avatar photo
Dhadingpost
सोमवार, माघ ८, २०८०

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले मलेखु तेक्वान्दो डोजाङलाई ४४ थान म्याट प्रदान गरेको छ । उक्त म्याट पालिका परिसरमा तेक्वान्दो प्रशिक्षक धनबहादुर गुरुङले बुझेका हुन् ।

खेलकुदलाई पालिकाको विकासमा जोडेका छौं । पालिकामा माग भईआएका विभिन्न खेलकुद विधाहरुलाई सहयोग गर्ने क्रममा मलेखु डोजाङलाई ४४ थान म्याट सायोग गरिएको शिक्षा अधिकृत बोधराज पाठकले बताए ।