राम्जी गिरीकाे अध्यक्षतामा सिद्धलेक क्रिकेट विकास समिति गठन

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्तरीय क्रिकेट विकास समितिकाे अध्यक्षमा राम्जी गिरी चयन भएका छन् । जिल्ला क्रीकेट संघ धादिङका उपाध्यक्ष नारायण सिलवालकाे प्रमुख अातिथ्यतामा भएकाे पालिका स्तरीय भेलाले राम्जी...

आइतवार, अशोज २, २०७९
Dhadingpost

एमाले बागमती प्रदेश सदस्य धादिङका झम्क परियार माओवादी मै फर्किदै

धादिङ । नेकपा विघटन पछि रामबहादुर थापा बादल सँगै माओवादी केन्द्र छाडेर एमालेमा गएका झम्क परियार माओवादी केन्द्र मै फर्किने भएका छन् । माओवादी केन्द्र धादिङको भातृ संगठन नेपाल दलित...

आइतवार, भदौ १९, २०७९
Dhadingpost

सिद्धलेक भलिबल संघको अध्यक्षमा सन्दिप थापामगर चयन

धादिङ । धादिङको सिद्धलक गाउँपालिका स्तरीय सिद्धलेक भलिबल संघको अध्यक्षमा सन्दिप थापामगर चयन भएका छन् । आज गाउँपालिका परिषरमा सम्पन्न भेलाबाट उनी अध्यक्षमा चयन भएका हुन् । केहि महिना अघि...

बिहिबार, भदौ १६, २०७९
Dhadingpost

विप्लव नेतृत्वको नेकपा सिद्धलेकको सेक्रेटरीमा मोहन घले चयन

सुन्दर लामाधादिङ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धादिङ सिद्धलेक गाउँपालिका सेक्रेटरीमा मोहन घले चयन भएका छन् । सिद्धलेक गाउँपालिकाको कुम्पुर भञ्ज्याङमा सम्पन्न प्रथम गाउँ सम्मेलनले मोहन...

आइतवार, भदौ १२, २०७९
Dhadingpost

धादिङका सिताराम र दाङकी पुष्पा होटलमा मृत फेला

धादिङ । धादिङ धादिङको कुम्पुरका सिताराम भुजेल र दाङकी पुष्पा बुटवलको एक होटलमा मृत फेला परेका छन् । प्रहरीले दिएको जानकारी अनुसार बुटवलको फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा...

मङ्लबार, साउन ३१, २०७९
Dhadingpost

धादिङका ३ पालिकाले अझै बजेट प्रविष्ट गरेनन्

धादिङ । धादिङको १३ वटा पालिका मध्य ३ वटा गाउँपालिकाले गाउँ सभाबाट पास भएको वजेट विवरण अझै प्रविष्ट नगरएको मन्त्रालयले जनाएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा...

बुधबार, साउन १८, २०७९
Dhadingpost

धादिङको सिद्धलेक र बेनीघाट रोराङमा प्रमुख प्रशासकिय अधिकृत फेरिए

धादिङ । धादिङको सिद्धलेक र बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत फेरिएका छन् । सिद्धलेक गाउँपालिकामा कार्यरत नन्दलाल शर्मा सरुवा भए सँगै जिल्ला प्रशासन धादिङमा कार्यरत राममणि मिश्र प्रमुख प्रशासकिय...

मङ्लबार, साउन १७, २०७९
Dhadingpost

धादिङका सहदेव धमला ठमेल पर्यटन विकास परिषदको उपाध्यक्षमा विजयी

धादिङ । धादिङबाट काठमाडौं गई पर्यटन व्यवसाय गर्दै आएका सहदेव धमला ठमेल पर्यटन विकास परिषदको उपाध्यक्षमा विजयी भएका छन् । सत्ता गठबन्धन नीकट पर्यटन व्यवसायीहरुको भविश्वर शर्माको प्यानलबाट उनी विजयी...

आइतवार, साउन १, २०७९
Dhadingpost

परेवाटार स्थित विश्व भागवत धाम परिसमा असार २४ देखि श्रीमद् भागवत पाठ पारायाण हुने

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ६ परेवाटारमा निमार्णाधिन विश्व भागवत धाम परिसरमा निमार्ण भएको लक्ष्मीनारायण मन्दिरको निर्माण कार्य सकिए सँगै असार २४ गते देखि श्रीमद् भागवत पाठ पारायाण हुनेछ भने...

बुधबार, असार २२, २०७९
Dhadingpost

सिद्धलेकबाट राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले यहि असार २० र २१ गते गर्न लागेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि धादिङको सिद्धलेक गाउँपालिकाले भलिबल तर्फ छात्रा र छात्र...

शनिबार, असार १८, २०७९
Dhadingpost

सिद्धलेक गाउँपालिकाको रोपाई मेला (फोटो फिचर)

धादिङ । सिद्धलेक गाउँपालिकाले गाउँपालिकाको कार्यलय नजिकै बुङ्चुङमा रोपाई मेलाको आयोजना गरि १५ असार एवम् धान दिवस मनाएको छ । पञ्चेपाजाको साथमा असारे गितमा रम्दै गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष...

बुधबार, असार १५, २०७९
Dhadingpost

नलाङको बैरेनी बजारलाई Clean and Green बनाईने

धादिङ । सिद्धलेक गाउँपालिका १ स्थित नलाङको बैरेनी बजारलाई Clean and Green बनाउन स्थानीयले नै सकृयता देखाएका छन् । यसअघि फोहोर व्यवस्थापनको लागि स्थानीय क्लव मार्फत डस्वीन वितरण, सुरक्षाको अनुगमनका...

सोमवार, असार १३, २०७९
Dhadingpost

धादिङका हरि सिलवाल प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित

धादिङ । धादिङ सिद्धलेक गाउँपालिका नलाङ स्थायी घर भई काठमाडौंमा बस्दै आएका डा. हरि प्रसाद सिलवाल प्रादेशिक प्रतिभा पुरस्कार, २०७८ (बागमती प्रदेश) बाट पुरस्कृत भएका छन् । संस्कृति, पर्यटन तथा...

सोमवार, असार १३, २०७९
Dhadingpost

सिद्धलेकको पहिलो बैठकका ५ निर्णय, डस्वीन राख्ने देखि विरुवा रोप्ने सम्म

धादिङ । धादिङको सिद्धलेक गाउँकार्यपालिकाको पहिलो बैठकले खास नयाँ लोकप्रिय निर्णय गर्न नसकेको स्थानीयहरुले गुनासो गरेका छन् । नयाँ जनप्रतिनीधि नयाँ भिजन देखिएला कि भन्ने सोचेका थियौं तर पहिलो बैठकको...

मङ्लबार, जेष्ठ २४, २०७९
Dhadingpost

सिद्धलेकको कार्यपालिकामा एमाले र एकीकृत समाजवादीको गठबन्धन विजयी

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा आज सम्पन्न कार्यपालिकाको चुनावमा एमाले र एकीकृत समाजवादीको गठबन्धनले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गरेको छ । सत्ता गठबन्धनबाट गाउँपालिका उपाध्यक्ष जितेको एककिृत समाजवादी...

बुधबार, जेष्ठ १८, २०७९
Dhadingpost

सिद्धलेक कार्यपालिकाको चुनाव आज, एकीकृत समाजवादी र एमाले मिल्ने संकेत

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा बैशाख ३० गते सम्पन्न पालिकाको निर्वाचनमा वडा सम्म नै कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले गठबन्धन गरि साझा उम्मेदवारी दिएका थिए, तर यो मिलनमा कार्यपालिकाको...

बुधबार, जेष्ठ १८, २०७९
Dhadingpost

सानको साधारण सभा सम्पन्न, पुसमा दाश्रो महासभा हुने

धादिङ । सत्यवती आल्मुनाई एसोसिएन अफ नेपाल (सान) को दोश्रो साधारण सभा सिद्धलेक गाँउपालिकाको नवनिर्वाचित अध्यक्ष परशुराम खतिवडालाई सम्मान गर्दै सम्पन्न भएको छ । सानको कार्यकारिणी समिति सदस्य परशुराम खतिवडा...

सोमवार, जेष्ठ १६, २०७९
Dhadingpost