धादिङ । प्रदेश खेलकुद परिषद बागमती प्रदेशबाट कराते प्रशिक्षकमा नियुक्त भए सँगै करण गुरुङले नलाङ स्थित मिन्दुका मावि प्राङ्गणमा कराते प्रशिक्षणको सुरु गरेका छन् ।

प्रदेशले धादिङका तीन जना करण गुरुङ, दिपक तामाङ र बलराम रानामगरलाई गत फागुनमा खेल प्रशिक्षकमा नियुक्त गरेको थियो । गुरुङ र रानामगर कराते विधामा र तामाङ फुटबलका लागि प्रशिक्षमा नियुक्त भएका थिए ।