सलाङका विशाललाई सेनाले आजैका दिन हत्या गरेको थियो (जिवनी समेत)

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सलाङका कृष्ण प्रसाद सिलवाल (विशाल) लाई माओवादी भएकै आधारमा आजैका दिन हत्या गरेको थियो पार्टी कामको सिलसिलामा नुवाँकोट रहँदा घढी मर्मतको लागि सामारी भन्ज्याङ...

आइतवार, माघ २३, २०७८
शुसिला रिजाल

अनेकिसंघ (क्रान्तिकारी) सिद्धलेकका संयोजक खतिवडाको हृदयघात भई निधन

धादिङ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान संघ (क्रान्तिकारी) सिद्धलेक गाउँपालिकाका संयोजक शिव खतिवडाको हृदयघात भई असामहिक निधन भएको छ । संचारकर्मी तथा पत्रकार महासंघ धादिङका पूर्व कोषाध्यक्ष...

बिहिबार, माघ २०, २०७८
Dhadingpost

युवा नेता सन्तोष आन्दोलनको क्रममा घाईते

धादिङ । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशका सचिव, सिद्धलेक गाउँपालिका धादिङ निवासी मोदनाथ सिलवाल (सन्तोष) आन्दोलनको क्रममा सोमबार साँझ घाईते हुनपुगेका छन् । राष्ट्रिय युवा संघ नेपाल कलंकी मोर्चाको...

मङ्लबार, माघ १८, २०७८
Dhadingpost

सलाङका आगलागी पीडित श्रेष्ठ परिवारलाई आर्थिक सहयोग प्राप्त

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ सलाङ ईटपानी निवासी राष्ट्रिय भलिबल रेफ्री सोम श्रेष्ठको परिवारलाई आर्थिक सहयोग प्राप्त हुन थालेको छ । नलाङ पात्ले माविका शिक्षक अमृत गुरुङको...

सोमवार, माघ १७, २०७८
Dhadingpost

धादिङका राष्ट्रिय भलिबल रेफ्रि सोम श्रेष्ठको पसलमा आगलागी लाखौंको क्षेति

धादिङ । धादिङ जिल्लाका राष्ट्रिय भलिबल प्रशिक्षक सोम श्रेष्ठको सिद्धलेक गाउँपालिका स्थित सलाङमा रहेको पसलमा आगलागी हुँदा लाखौंको क्षेति भएको छ । खाना पकाउने ग्यास लिगभएर मंगलबार बेलुका अन्दाजी साढें...

बुधबार, माघ १२, २०७८
Dhadingpost

तुलादानको रकम परेवाटारमा बन्दै गरेको विश्व भागवत धामलाई

धादिङ । धादिङको सिद्धलेक २ तार नलाङमा गोविन्द प्रसाद पण्डित, बासुदेव पण्डित र ऋषि प्रसाद पण्डितले स्वर्गिय बुद्धि प्रसाद पण्डितको नाममा एकाह लगाएका छन् भने लाख बत्ती समेत बालेका छन्...

शनिबार, माघ ८, २०७८
Dhadingpost

झार्लाङमा १९ जनाले गरे रक्तदान

धादिङ । धादिङको खनियावास गाउँपालिका २ झार्लाङमा भएकाे कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । रेडक्रस झार्लाङ उपशाखाले गरेकाे उक्त कार्यक्रममा २ जना महिला र १७ जना पुरुष गरि १९...

शुक्रबार, पुस ३०, २०७८
Dhadingpost

नेकपा एस सिद्धलेकको अध्यक्षमा इश्वरी अर्याल चयन

धादिङ । नेकपा एकीकृत समाजवादी सिद्धलेक गाउँपालिकाको अध्यक्षमा इश्वरी अर्याल चयन भएका छन् । शनिबार बुङचुङमा भएको पालिका स्तरीय भेलाले अर्यालको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको हो ।...

आइतवार, पुस १८, २०७८
Dhadingpost

मुख्यमन्त्री पाण्डे आज बुङचुङ आउँदै

धादिङ । बागमती प्रदेशमका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे आज धादिङको सिद्धलेक गाउँपालिका स्थित बुङचुङ आउने भएका छन् । शनिबार दिउँसो १२ बजे नेकपा एकीकृत समाजवादी सिद्धलेक गाउँपार्टी घोषणा तथा गाउँपार्टी...

शनिबार, पुस १७, २०७८
Dhadingpost

धादिङको सत्यवती माविका विद्यार्थीहरु पढ्दै र कमाउँदै

धादिङ । प्राविधिक धारलाई माद्यमिक तहमा ऐच्छिक रुपमा सञ्चालन गर्न दिए सँगै अहिले ९ कक्षाबाट नै प्राविधिक विषयमा पढाई भइरहेको छ । धादिङ जिल्ला सिद्धलेक गाँउपालिका वडा नं. ७ आदमटार...

शुक्रबार, पुस १६, २०७८
Dhadingpost

नलाङ बैरेनी युवा क्लवद्वारा १९ जना एकल महिला सम्मानित

धादिङ । सिद्धलेक गाउँपालिका १ को नलाङ बैरेनी युवा क्लवले बैरेनीका १९ जना एकल महिलाहरुलाई शनिवार एक कार्यक्रमका बीच सम्मान गरेको छ । समुदायको विकासमा रचनात्मक कार्य गर्दै आएको नलाङ...

आइतवार, पुस ४, २०७८
Dhadingpost

सहिद हरि तिमल्सिनाको आज स्मृति दिवस (संक्षिप्त जिवनी)

धादिङ । सिद्धलेक गाउँपालिका स्थित नलाङ बैरेनीका सहिद हरि प्रसाद तिमल्सिना (जनक) को आज स्मृति दिवस । तात्कालिन माओवादीको जनयुद्धका कुशल नेता हरिलाई आजैका दिन अर्थात ०६० साल मंसिर २८...

मङ्लबार, मंसिर २८, २०७८
नारायण सिलवाल

धादिङका एमाले नेता खिन ब. थापा मगरको आज स्मृति दिवस

धादिङ मंसिर २६ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सलाङका जनप्रेमी नेताका रुपमा परिचित एमाले नेता खिनबहादुर थापा मगरलाई माओवादी कार्यकर्ताले हत्या गरेकाे १८ वर्ष पुगेकाे छ, अर्थात आज स्मृति दिवस...

आइतवार, मंसिर २६, २०७८
नारायण सिलवाल

सुवर्ण उपाध्यायको निधन

धादिङ कात्तिक २६ । तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको धादिङ जिल्लाका प्रथम सहिद नारायण प्रसाद उपाध्ययका पिता सुवर्ण उपाध्यायको आज बिहान निधन भएको छ । माओवादी केन्द्रको जेष्ठ नागरिक मञ्चका...

शुक्रबार, कार्तिक २६, २०७८
Dhadingpost

धादिङमा जारी क्रिकेटका कान्छा १३ वर्षिय खेलाडी सुप्रिमको पारस खड्कालाई भेट्ने इच्छा

धादिङ कात्तिक १६ । धादिङमा कात्तिक ११ गते देखि जारी टी-२० अन्तर क्लव जिल्ला स्तरीय प्रतियोगिताका १३ वर्षिय कान्छा खेलाडी सुप्रिम केसीले आफ्नो पहिलो इच्छा नेपालका पूर्व कप्तान पारस खड्कालाई...

मङ्लबार, कार्तिक १६, २०७८
Dhadingpost

धादिङमा टी-२० क्रिकेट जारी, आज यी तीन खेल हुने (खेलाडीको नाम समेत)

धादिङ कात्तिक १२ । धादिङमा जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिता जारी छ । बिहिबार देखि बेनीघाट रोराङको बिशालटारमा सुरुभएको उक्त प्रतियोगिताको आज दोस्रो दिन ३ खेल हुनेछ । धादिङ जिल्ला...

शुक्रबार, कार्तिक १२, २०७८
Dhadingpost

सिद्धलेक गाउँपालिकाद्धारा विस्थापित दुई परिवारलाई आर्थिक सहयोग

धादिङ कार्तिक ९ । सिद्धलेक गाउँपालिकाले बाढी पहिरोले बिस्थापित बनेका दुई परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।गत साउनमा बाढी पहिरोले क्षति पुर्याएका चेलिमायाँ घले र श्रीमायाँ घलेका परिवारलाई एक...

मङ्लबार, कार्तिक ९, २०७८
Dhadingpost

1 4 5 6 7 8 17