सिद्धलेक जलेश्वरीमा अन्तर मावि मैत्रीपूर्ण भलिबल सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २१, २०७९

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ४ सलाङघाट स्थित जलेश्वरी माविमा अन्तर माध्यामिक विद्यालय स्तरीय छात्रा छात्र मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

३ दिन सम्म चलेको उक्त अन्तर माध्यमिक विद्यालय स्तरीय छात्ररछात्रा मैत्रीपूर्ण भलिबल प्रतियोगितामा
छात्र तर्फ
प्रथम: अमर आदर्श मा वि
द्वितीय: अकला देवी मा वि
तृतीय: पन्चमुखी मा वि
छात्रा तर्फ
प्रथम: जलेश्वरी मा वि
द्वितीय: कालिदेवी मा वि
तृतीय: अमर आदर्श मा वि
भएका थिए । प्रतियोेगिताको आयोजना जलेश्वरी मावि सलाङघाट सिद्धलेकले गरेको हो ।