धादिङबेसीमा आज १५२ युनिट रगत संकलन

धादिङ । लायन्स क्लब अफ काठमाडौ सुर्यमुखी धादिङको आयोजनामा आज धादिङ अस्पताङ परिसरमा भएको रक्तदान कार्यक्रममा युनिट रगत संकलन भएको छ । उक्त कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले समेत...


Dhadingpost

धादिङका यू-१७ का चार खेलाडी प्रदेश छनोट पार

धादिङ । भुटानमा हुने साफ यु-१७ च्याम्पियनसिपका लागि जिल्ला र प्रदेश छनोट चरण पार गर्दै धादिङका ४ जना खेलाडी राष्ट्रिय छनोट चरणमा पुगेका छन् । धादिङ जिल्ला फुटबल संघका महासचिव...


नारायण सिलवाल

नेवि संघ धादिङद्वारा एसईई उत्तीर्णलाई सम्मान

धादिङ । नेपाली कांग्रेस नीकट नेपाल विद्यार्थी संघ धादिङले आज एक विशेष समारोहका बीच एसईई -२०८० उत्तीर्ण विद्यार्थीहरुलाई निमन्त्रणा गरि सम्मान गरेको छ । मौषमको प्रतिकुलताका बीच पनि हाम्रो निमन्त्रणालाई...


Dhadingpost

धादिङमा वन कार्यालयद्वारा ४० हजार विरुवा वितरण

धादिङ । डिभिजन वन कार्यालय धादिङले यस वर्ष विभिन्न सामुदायिक वन, कवुलियती वन, निजी, समूह, सहकारी तथा सरकारी तथा गैर सरकारी संस्थाहरूलाई विभिन्न जातका ४० हजार विरुवा अनुदान स्वरुप वितरण...


Dhadingpost

वन कार्यालयका कर्मचारी चिउरीको बियाँ निकाल्दै

धादिङ । डिभिजन वन कार्यालय धादिङले आगामी वर्षका लागि १६ हजार चिउरीको विरुवा तयार गर्ने लक्ष्य अनुरुप नर्सरीका लागि चिउरीको बियाँ संकलन सुरु गरेको छ । डिभिजन वन कार्यालय धादिङका...


Dhadingpost

आज पनि धेरै ठाउँमा वर्षाको आकलन, पहिरो र बाढीमा परि १० को मृत्यु

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो र बाढीमा परेर शनिबार मात्रै १० जनाको ज्यान गएको छ । पहिरोमा आठ र बाढीमा दुईजनाको मृत्यु भएको हो । गण्डकीका स्याङ्जा, पर्वत र तनहुँमा पहिरोमा...


Dhadingpost

नेल्टा धादिङको पाँचौ साधारणसभा तथा एक दिने कार्यशाला सम्पन्न

धादिङ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) नेल्टा धादिङ‌को पाँचौं साधारण सभा तथा एक दिन माध्यमिक तहमा अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुका लागि एक दिने कार्यशाला धादिङबेसीमा सम्पन्न भएको...


Dhadingpost

रेडक्रसलाई एम्बुलेन्स हस्तान्तरण

धादिङ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङलाई पूर्व प्रदेश सांसद जगत सिंखडाले एम्बुलेन्स हस्तान्तरण गरेका छन् । सिंखडा प्रदेश सांसद हुँदा रेडक्रसका लागि एम्बुलेन्स खरीदका लागि वजेट विनियोजन गरेका...


Dhadingpost

केन्द्रिय सदस्यमा धादिङबाट ३ जना परे, उपाध्यक्षमा पाण्डेको अडान कायम नै

धादिङ । नेकपा एकीकृत समाजवादीको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । जसमा धादिङबाट राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु प्रसाद बुर्लाकोटी परेका छन् । तत्काललाई पहिलेका पोलिटब्यूरो...


Dhadingpost

नीलकण्ठमा कक्षा ११ मा निःशुल्क भर्ना खुल्यो

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयमा निशुल्क भर्ना खुलेको छ । सिभिल इन्जिनियरिङ सहित २४ ऐच्छिक विषय पढ्न पाईने गरि भर्ना खुलेको प्रधानाध्यापक ध्रुव अधिकारीले बताए ।...


Dhadingpost

नुनको मुल्य ६ रुपैयाँले बढ्यो

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले मूल्यवृद्धिपछिको नुनको खुद्रा दररेट प्रतिकेजी २६ रुपैयाँ तोकेको छ । यसअघि नुनको मुल्य प्रतिकेजी २० रुपैयाँ थियो । साल्ट ट्रेडिङ सञ्चालक समितिको मंगलबारको बैठकले मंगलबारै...


Dhadingpost

एसईई पास विद्यार्थी र शिक्षकलाई नगद सहित सम्मान

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका ३ ले एसईई २०८० मा उतिर्ण, चौतारा माध्यामिक विद्यालयका विद्यार्थी र उत्कृष्ट विषयका शिक्षकलाई नगद सहित सम्मान गरेको छ । वडा अध्यक्ष सुरेश गुरुङका अनुसार...


Dhadingpost

ओली चौथोपटक प्रधानमन्त्री बन्दै

काठमाडौं । संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच सत्तासहकार्यको सहमति भएको छ । संसद्को बाँकी कार्यकाल दुई दलले आधा–आधा सरकारको नेतृत्व गर्नेछन् । सुरुमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा...


Dhadingpost

धादिङका दिपक थापा सहित ५ जना ठगीको आरोपमा पक्राउ

धादिङ । धादिङको निलकण्ठ नगरपालिका–२ का ३८ वर्षीय दिपक थापा सहित ५ जना सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ...


Dhadingpost

धादिङको सिद्धलेकले अझै बजेट ल्याउन सकेन

धादिङ । दुई नगरपालिका सहित १३ स्थानीय तह रहेको धादिङमा अन्य सबैले आगामी वर्षको बजेट ल्याई सक्दा पनि सिद्धलेक गाउँपालिकाले गाउँसभा गर्न सकेको छैन । सिद्धलेकमा राजश्व वाडफाँडको विषय पेचिलो...


Dhadingpost

धादिङबाट यू-१७ का २१ खेलाडी छनोट

धादिङ । भुटानमा हुने साफ यु-१७ च्याम्पियनसिपका लागि धादिङबाट प्रदेशका लागि धादिङ २१ जना खेलाडी छनोट भएका छन् । धादिङ जिल्ला फुटबल संघका महासचिव रामहरि थापाका अनुसार १०० जना खेलाडीहरु...


Dhadingpost

चौतारा माविका शिक्षक र विद्यार्थीलाई वडाले नगद सहित सम्मान गर्ने

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ३ ले एसईई २०८० मा उतिर्ण गर्ने विद्यार्थी र उतिर्ण विद्यार्थीले ए र ए प्लस जिपीए आएको विषय पढाउने शिक्षकलाई नगद सहित...


Dhadingpost