पूर्वमन्त्री दीपक मनाङे पक्राउ, आजै जेल चलान गरिने

काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) काठमाण्डौ स्वयम्भुस्थित एक घरबाट पक्राउ परेका छन् । स्वयम्भुबाट पक्राउ परेका गण्डकीका प्रदेश सभा सदस्य...


Dhadingpost

मदुकुमार श्रेष्ठ १११ दिनदेखि विना विभागीय मन्त्री

काठमाडौं । बागमती प्रदेशमा १४औँ मन्त्रालय थपिने भएको छ । १११ दिनदेखि विनाविभागीयमन्त्री मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी दिन एउटा मन्त्रालय थप्ने तयारी भएको हो । बागमतीमा हाल १३ मन्त्रालय र १४ मन्त्री...


Dhadingpost

बोलेरोले ठक्कर दिँदा बेनीघाट रोराङ -३ डार्केफाँटमा एक जनाको मृत्यु

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ डार्केफाटमा ताल्तिबाट मलेखु जादै गरेको बोलेराले पैदलयात्रुलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी...


Dhadingpost

४० करोड पुरस्कार रहेको पब्जी विश्वकप खेल्न नेपाली टिम मलेशियामा

धादिङ । विश्वभरका ४८ टिमले सहभागिता जनाउने पब्जी विश्वकप खेल्न नेपाली टिम मलेशियामा पुगेको छ । विश्वकप विजेताले करिव नेपाली ४० करोड रुपैयाँ जित्ने छ । विभिन्न छनोट चरण पार...


Dhadingpost

मन्त्रिपरिषदको निर्णय अनुसार पैसा नतिरेर लाइन काटिएका उद्योगहरूमा आज बिजुली जोड्ने

काठमाडौं । पैसा नतिरेर लाइन काटिएका उद्योगहरूमा मन्त्रिपरिषदले निर्णय अनुसार आज २ बजेभित्रमा बिजुली जोडिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले दुई दर्जनभन्दा बढी उद्योगमा पैसा नतिरेको भन्दै बिजुलीको लाइन...


Dhadingpost

एमालेले ७ मंसिरमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं । सरकारको नेतृत्व गरेको एमालेले मंसिर ७ गते पार्टी शक्ति प्रदर्शन गर्ने गर्ने भएको छ । जागरणसभामा नाम दिएको उक्त प्रदर्शन अराजकताविरुद्ध सामाजिक सद्भाव, राष्ट्रिय एकता र राजनीतिक स्थिरताको...


Dhadingpost

गंगाजमुना मेला आज सुरु हुँदै

धादिङ । हरेक वर्ष हरिबोधनी एकादशीको दिन मेला लाग्ने धार्मिक तथा पर्यटकीय स्थल धादिङको गंगाजमुना मेला आज सुरु हुँदै छ । गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र...


Dhadingpost

बेनीघाट रोराङको खेलकुद उत्सव सुरु

धादिङ । बेनीघाट रोराङको माध्यामिक विद्यालय स्तरीय खेलकुद उत्सव आईतबारबाट सुरुभएको छ । प्रतियोगितामा छैटौं राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर सहिद स्मृति वृहत खेलकूद प्रतियोगिता, मदन भण्डारी स्मृति कप फुटबल...


Dhadingpost

फाेटाे पत्रकारको केन्द्रीय उपाध्यक्षमा धादिङका नारायण सिलवाल निर्वाचित

धादिङ । धादिङ जिल्लामा रहेर पत्रकारिता गरिरहेका नारायण सिलवाल यहि कार्तिक २४ गते काठमाडौमा सम्पन्न राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) को २७ औं साधारण सभा तथा १३ औं अधिबेशनबाट...


Dhadingpost

बेनीघाट राेराङकाे खेलकुद उत्सव भाेलि देखि

धादिङ । बेनीघाट रोराङ गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखाको वार्षिक कार्यतालिका, २०८१ अनुसार आगामी कार्तिक २५ गते देखि छैटौं राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर सहिद स्मृति वृहत खेलकूद प्रतियोगिता,...


नारायण सिलवाल

कुपामा मौलिकता जोगाउँदै देउसी-भैलो

धादिङ । धादिङको नीलकण्ठ १४ स्थित कुपा गाउँ पछिल्लो समय चर्चामा छ । ल्होछार, विभिन्न खेलकुद प्रतियोगिताहरु सँगै कुपावासीहरुको एकता सँगै सुन्दर प्राकृतिक वनावटले कुपा गाउँ पछिल्लो समय परिचित छ...


Dhadingpost

वडा अध्यक्ष दंगाल पुर्पक्षका लागि थुनामा

हेटौंडा । सम्पत्ति हडप्न नक्कली कागजात तयार पारेको आरोपमा पक्राउ परेका मकवानपुर बकैया गाउँपालिका नम्वर वडा ४ का अध्यक्ष राजन दंगाललाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ ।...


Dhadingpost

छठ पर्वको आज मुख्य दिन

काठमाडौं । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म माईने छठ पर्वको आज मुख्य दिन हो । आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि...


Dhadingpost

सल्यानटार क्याम्पसको वार्षिकोत्सवमा ५१ जनाले रक्तदान गरे

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ मा रहेको सल्यानटार क्याम्पसको १७ औं वार्षिकोत्सवको अवसरमा ५१ जनाले रक्तदान गरेका छन् । क्याम्पसले आयोजना गरेको रक्तदान कार्यक्रममा गाउँपालिकाका प्रमुख राजु उप्रेती, उप...


Dhadingpost

रवि विरुद्ध मुद्दामाथि मुद्दाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध सरकारले विभिन्न जिल्ला लगेर एकपछि अर्काे मुद्दा चलाउने तयारी गरेको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा ९० दिनसम्म थुनामा राख्न पाइने...


Dhadingpost

दीपक मनाङेलाई ५ वर्ष कैद सजायको फैसला

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । सत्ता सत्ता समिकरणलाई साथ नदिएका मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट ५ वर्ष कैद...


Dhadingpost

छठ पर्व आजदेखि सुरु

काठमाडौं । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ पर्व आजदेखि विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतीहरुले...


Dhadingpost