धादिङ ७१ औं स्थानमा

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १२, २०८१

धादिङ । गृह मन्त्रालयले चालू आर्थिक वर्षको दोस्रो तीन महिनाको अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा धादिङ ७१ औं स्थानमा रहेको छ ।

मन्त्रालयले भर्खरै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१–८२ दोस्रो त्रैमासिक नतिजामा छिमेकी जिल्ला नुवाकोट २६ औं, गोरखा १५ औं, चितवन ११ औं, मकवानपुर १३ औं स्थानमा रहँदा धादिङ ७१ औं स्थानमा रहेको छ ।