
धादिङ । थाईल्याण्डमा भएको अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा धादिङका गौतम ठकुरीले स्वर्ण पदक जित् सफल भएका छन् ।
थाईल्याण्ड अन्तराष्ट्रिय कराँते कप मा नीलकण्ठ नगरपालिका ८ का ठकुरीले ७७ केजी समूहमा सवर्ण पदक जितेका हुन् ।
नेपालबाट उक्त प्रतियोगितामा सहभागी श्रवण लामाले कुमुते र कातामा १-१ स्वर्ण, माईकल लामा, अभिशेक कार्की, लक्ष्मण श्रेष्ठले स्वर्ण र इरोन लामाले रजत पदक जित् सफल भएका छन् ।