शुभारम्भ युवा समाज गल्छीका खेलाडी ‘सी’ डिभिजन छनौट खेल्न काठमाडौं प्रस्थान (खेल भोली ३ः३० बजे)

धादिङ भाद्र १५ । धादिङबाट ३ वटा क्लवहरुले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता खेल्ने भएका छन् । यहि प्रतियोगिताको लागि गल्छी गाउँपालिकाले आईतबार बिहान जितका लागि शुभकामना दिँदै...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिकाको वनभोजमा ५०० भन्दा बढी सहभागी

धादिङ भाद्र १५ । धादिङ जिल्लाबाट अमेरिकाको विभिन्न राज्यमा गई बसोबास गर्दै आई रहेकाहरुको संस्था, धादिङ नेपाली समाज अमेरिकाले न्यूयोर्क स्थित कोरोना पार्कमा आयोजना गरेको वनभोजमा ५०० जना भन्दा बढी...


Dhadingpost

धादिङका राजु रानाले भारतको झारखण्डबाट सुरु गरेका थिए, क्रिकेट

धादिङ भाद्र १५ । धादिङमा केहि दिन अघि मात्र जिल्ला क्रिकेट संघ धादिङको तदर्थ समिति बन्यो समितिका सह सचिव रामबहादुर राना मगरको वर्षौ देखिको चाहाना थियो क्यान धादिङ गठन गर्ने...


नारायण सिलवाल

धादिङका इन्द्र ब. थपलिया, बिन्दा सुवेदी र कमल ढकालको आज स्मृति दिवस

धादिङ भाद्र १५ । धादिङका सहिदहरु मध्य इन्द्र ब।थपलिया, बिन्दा सुवेदी र कमल ढकाललाई आजैका दिन अर्थात भाद्र १५ गते तात्कालिन शाही सेनाले निर्ममता पूर्वक हत्या गरको दिन । बेनीघाट...


नारायण सिलवाल

गजुरी बञ्चरेडाँडामा करेन्ट लागेर दुई मृत्यु

धादिङ भाद्र १४ । धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित बञ्चरेडाँडामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । एनसेल मोबाइलको तार बनाउने क्रममा बिजुलीको पोलमा भर्याङ...


Dhadingpost

धादिङमा ट्रक दुर्घटना हुँदा ३५ जना घाइते गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

धादिङ भाद्र १४ । धादिङबेसी सदरमुकाम नजिकै बगैँचामा स्वराज ट्रक दुर्घटना हुँदा ३५ जना घाईते भएका छन् । ज्वालामुखी गाउँपालिका–५ खरिबाट धादिङबेशी आउँदै गरेको बा ३ ख ५६२३ नम्बरको स्वराज...


Dhadingpost

आज वेपत्ता विरुद्धको दिवसः जनयुद्धमा धादिङबाट २६ जना वेपत्ता

धादिङ भाद्र १४ । आज अगष्ट ३० अर्थात विश्व वेपत्ता विरुद्धको दिवस । सन् २०११ सालबाट नेपालमा पनि मानवअधिकारकर्मी र रेडक्रसले यो दिवस नियमित रुपमा मनाउँदै आएका छन् । नेपालमा...


Dhadingpost

धादिङमा आज ७ जनालाई कोरोना संक्रमण

धादिङ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ७ जनामा कोरोना पोजेटिभ भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आज संक्रमित हुनेमा ज्वालामुखीमा २, गंगाजमुनामा २, सिद्धलेकमा १ र...


Dhadingpost

सुमित्रा दंगाल र सुनिता गोपालीको आज स्मृति दिवस

धादिङ । धादिङमा जनयुद्धको क्रममा यो भाद्र महिनामा मात्रै माओवादी कार्यकर्ता भएकै आधारमा ८ जनालाई तात्कालिन सुरक्षा फौजले हत्या गरेको छ । ती आठ जना मध्य आज आज भन्दा ठिक...


नारायण सिलवाल

कांग्रेसको धादिङ-काठमाडौं सम्पर्क समितिको आयोजनामा रक्तदान सम्पन्न

धादिङ । नेपाली कांग्रस निकट धादिङ काठमाडौ सम्पर्क समितिले शनिबार काठमाडौं स्थित स्वयम्भुमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सम्पर्क समितिका सभापति इन्द्र काप्रीको सभापतित्वमा भएको उक्त रक्तदान कार्यक्रममा...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिकाले आज वनभोज गर्दै

धादिङ भाद्र १३ । धादिङ जिल्लाबाट अमेरिकामा गई बसोबास गर्दै आई रहेकाहरुको साझा समाजसेवी संस्थाधादिङ नेपाली समाज अमेरिकाले आज वनभोज कार्यक्रम कोरोना पार्क क्वीन्स न्यूयोर्ककमा बृहत बनभोजको कार्यक्रम गर्दैछ । धादिङवासी...


Dhadingpost

थाक्रे अर्मखुका माओवादी कार्यकर्ता एमालेमा प्रवेश

धादिङ भाद्र १३ । धादिङको थाक्रे गाउँपालिका ३ अर्मखुका माओवादी केन्द्रका कार्यकर्ताहरु शनिबार एमालेमा प्रवेस गरेका छन् । नेकपा एमाले थाक्रे ३ को वडा स्तरीय भेलामा नेकपा माओवादी केन्द्र थाक्रे...


Dhadingpost

वाइसीएलको राष्ट्रिय भेला जारी धादिङबाट ९ जना सहभागि

धादिङ भाद्र १३ । माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल नेपालको राष्ट्रिय भेला काठमाडौंमा हाईटेक प्रविधिमार्फत आजबाट सुरुभएको छ । वाईसीएलले सबै प्रदेशका नेता कार्यकर्तालाई प्रविधिमार्फत जोडेर भेलामा हाइटेक प्रविधि अपनाएको...


Dhadingpost

धादिङको क्रिकेट इतिहासः अनिल केसीले ल्याएका थिए पहिलो पटक क्रिकेट बल

धादिङ भाद्र १३ । धादिङमा जिल्लामा क्रिकेट खेल सुरुभएको २३ वर्ष पछि बल्ल क्रिकेट संघ गठन भएको छ तर यो संघले वैधानिकता भने अझै पाई सकेको छैन । ०७८ भाद्र...


नारायण सिलवाल

हजारेका एमाले कार्यकर्ता माओवादीमा प्रवेस

धादिङ भाद्र १२ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ४ हजारेका एमाले कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेस गरेका छन् । हजारे गाउँबाट बलवीर तामाङ र अनिल...


Dhadingpost

अफगानिस्तान बम विस्फोटमा परी मृत्यु हुनेको संख्या १०३ पुग्यो

एजेन्सी भाद्र ११ । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर मृत्यु हुनेको संख्या कम्तीमा १०३ पुगेको छ । बिहीबार आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट...


Dhadingpost

चोरी भएको २४ वटा मोटरसाईकल खोजी गरी सम्बन्धित धनिलाई जिम्मा

काठमडौं भाद्र ११ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाईकल र ४ वटा स्कुटर...


Dhadingpost