धादिङका चार गाउँपालिकाको बेरुजु २४ करोड

धादिङ भाद्र १० । धादिङका चार वटा गाउँपालिकाको बेरुजु २४ करोड रुपैयाँ भन्दा बढी रहेको पाईएको छ । महालेखा परिक्षकको कार्यालयले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि सार्वजनिक गरिएको ५८ औँ वार्षिक प्रतिवेदनमाधादिङका...


Dhadingpost

धादिङमा कोरोनाको सक्रिय केस १५० जना

धादिङ भाद्र १० । धादिङमा विहिबार (आज) ५ जना संक्रमित थपिए सँगै कोरोनाको सक्रिय केस १५० जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज थपिएका संक्रमितहरुमा नीलकण्ठमा २, गंगाजमुनामा...


Dhadingpost

हुलाक टिकट विक्रि गर्दा बढी पैसा लिन नपाईने

धादिङ भाद्र १० । जिल्ला प्रशासन कार्यालय धादिङले हुलाक टिकटको तोकिएको मुल्य भन्दा बढी नलिन विक्रेताहरुलाई निर्देशन गर्दै सूचना जारी गरेको छ । प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितद्वारा जारी सूचनामा भनिएको...


Dhadingpost

नेत्रावती डब्जोङमा अध्यक्ष र प्रशासकिय अधिकृत बीच लफडा

धादिङ भाद्र १० । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको अध्यक्ष दुर्गा कुमार शाक्य र प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण पौडेल बीचको लफडाले उघ्र रुप लिन थालेको छ । गाउँपलिकाको विकास वजेट...


Dhadingpost

धादिङ थाक्रेका सूर्य तामाङ ३५ वर्ष देखि अमेरिकामा वेपत्ता

धादिङ भाद्र १० । सुकेनासको उपचार गर्न भन्दै अमेरिकन नागरिकले सुर्य तामाङलाई अमेरिका लगे सँगै सुर्य घर नफर्केको ३५ वर्ष भएको बताईएको छ । विगत ३५ वर्ष अगाडी काठमाडौं स्थित...


Dhadingpost

माओवादी केन्द्र गल्छीद्वारा ३ लाख भन्दा बढी रकम जिल्ला इन्चार्ज जमकट्टेललाई हस्तान्तरण

धादिङ भाद्र १० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङले धादिङबेसीमा पार्टी कार्यालय भवन बनाउन आर्थिक संकलन अभियान सुरु गरे सँगै माओवादी केन्द्र गल्छीले जिल्ला इन्चार्ज शालिकराम जमकट्टेललाई ३ लाख...


Dhadingpost

माधव नेपालको नयाँ राजनीतिक यात्रा सुरु

काठमाडौं भाद्र १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) आन्तरिक विवाद र नेतृत्वबीचकाे टकराव र आपसी आरोपप्रत्यारोप पछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएपछि अन्ततः नेकपा एमाले...


Dhadingpost

नेपालको पहिलो खेल भाद्र २८ गते अमेरिका सँग

काठमाडौं भाद्र ९ । आइसिसी विश्वकप लिग(२ अन्तर्गत नेपालले पहिलो खेल भाद्र २८ गते अमेरिका सँग खेल्ने भएको छ । अमेरिका, नेपाल र ओमानबीच हुने यो त्रिकोणात्मक ओडिआई सिरिज हँतरगत...


Dhadingpost

एमालेमा बस्न पाएनौं, विकल्पमा एकीकृत समाजवादी जन्मियो -तुलाधर

धादिङ भाद्र ९ । नेपाल कम्युनिष्ट एकीकृत समाजवादी नेता गंगालाल तुलाधरले पत्रकारहरु सँग कुरा गर्दै एमालेमा बस्न नदिएकोले विकल्पमा नयाँ पार्टी जन्मिएको बताएका छन् । रगत पसिना भिजेको पार्टी हो...


Dhadingpost

धादिङका मल्ल, धमला र शर्मा विभागमा, जमकट्टेल जिल्ला इन्चार्ज

धादिङ भाद्र ९ । धादिङका नेताहरु पुष्प विक्रमल्ल, कल्पना धमला र ओम शर्माले माओवादी केन्द्रको विभागिय संगठनको प्रमुख एवम् शालिकराम जमकट्टेलले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रका केन्द्रीय...


Dhadingpost

माओवादी केन्द्रको हालको जिल्ला कमिटी भंग

धादिङ भाद्र ९ । नेकपा (माओवादी केन्द्र) को भदौ ५ र ६ बसको स्थायी समिति बैठकले पार्टीलाई नयाँ संरचनामा लैजाने निर्णय गरे सँगै देशभरका प्रदेश तथा जिल्ला कमिटीहरु भंग भएका...


Dhadingpost

तामाङ पहिचान दिवस बारे जन्नै पर्ने कुरा

तामाङ इतिहासमा विक्रम संवत २०७१ देखि तामाङ साहित्य एकेडेमीको अगुवाइमा भदौ ६ गतेलाई पहिचान दिवसको रुपमा मनाउन थालेको हो । जातिवाचक नामको रुपमा तामाङ लेख्न गरेको रोक्कालाई राणा महाराज श्री...


Dhadingpost

बागमती प्रदेश मध्यावधि चुनाव तर्फ मोडिदै

धादिङ भाद्र ९ । पार्टी फुटको पक्षमा नहुने बताए सँगै अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री पद मिल्यो । बागमतीमा ११० सांसदमध्ये एमालेका ५६ मध्ये विगतमा माधव नेपालको पक्षमा २२ जना...


Dhadingpost

अष्ट्रेलिया बस्ने दिपक पाण्डेद्वारा स्कुल बस खरिदका लागि २ लाख सहयोग

धादिङ भाद्र ९ । धादिङको धुनीबेसी नगरपालिका ९ मा रहेको डिल्ली सावित्री माध्यामिक विद्यालयले स्कुल बस खरीदका लागि गरेको आर्थिक संकलन अभियानमा अष्ट्रेलिया बस्ने दिपक पाण्डेले २ लाख सहयोग गरेका...


Dhadingpost

धादिङमा कोरोना संक्रमितको संख्या १७६ जना

धादिङ भाद्र ८ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका १३ जना सहित १७६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । धादिङमा हाल कोरोना संक्रमित १७६ जना हस्पिटल आइसोलेसनमा...


Dhadingpost

नीलकण्ठ माविमा कक्षा ५ सम्म भौतिक उपस्थित मै पढाई सुरु

धादिङ भाद्र ८ । धादिङको पहिलो नमुना विद्यालय नीलकण्ठ माध्यामिक विद्यालयले जिल्लामा कोरोना संक्रमण दर घटे सँगै आजबाट कक्षा ५ सम्म भौतिक उपस्थितिमा पठनपाठन सुरुगरेको छ । स्वास्थ्य मापदण्ड अपनाएर...


Dhadingpost

कांग्रेस धादिङले भाद्र १८ गते १०४ वटै वडामा अधिवेशन गर्दै (यस्तो छ तयारी)

धादिङ भाद्र ८ । नेपाली कांग्रेस धादिङले केन्द्रीय समितिको निर्णय अनुसार भाद्र १८ गते जिल्लाका १०४ वटै वडाहरुमा अधिवेशन गर्ने तयारी गरेको जिल्ला कमिटी सदस्य नवराज तिमल्सिनाले बताएका छन् ।...


Dhadingpost