
धादिङ भाद्र १४ । धादिङबेसी सदरमुकाम नजिकै बगैँचामा स्वराज ट्रक दुर्घटना हुँदा ३५ जना घाईते भएका छन् । ज्वालामुखी गाउँपालिका–५ खरिबाट धादिङबेशी आउँदै गरेको बा ३ ख ५६२३ नम्बरको स्वराज ट्रक अनियन्त्रित भई रोकिराखेको बा ३ ख ५७४४ नम्बरको ट्रिफरमा ठोक्किदा ३५ जना घाईते भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा घाइते भएकामध्ये १५ जनाको स्वास्थ्यावस्था गम्भीर रहेकाले धादिङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले बताए । घाईतेमध्ये ४ जना हेलिकप्टरमार्फत काठमाडौं पठाइएको र ११ जनालाई एम्बुलेन्समार्फत पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौँ रेफर गरिएका घाईते
शान्ता पुडाशैनी, तारा बयलकोटी, दिल बहादुर बयलकोटी, दुर्गा बहनदुर आले,पार्वती आले, खिल बहादुर चितौरे मगर, मिना श्रेष्ठ, मिठुमाया श्रेष्ठ, बलराम अधिकारी, मिलन राना मगर, पान बहादुर तामाङ, राजाराम अधिकारी, सुवास तामाङ, सञ्चिता तामाङ र दिपा राना
जम्मा घाईतेहरुको विवरण
१.तेज बिक्रम अधिकारी–१६ वर्ष ज्वालामुखी ५
२.बलराम अधिकारी–५० बर्ष– ज्वालामुखी ५
३.बेल बहादुर मगर,७० वर्ष–ज्वालामुखी ५
४. शान्ता नेपाली,२६ बर्र्ष–ज्वालामुखी ५
५.सुजन तामाङ,१८ वर्र्ष–ज्वालामुखी ५
६.सिताराम अधिकारी,४९ बर्र्ष–ज्वालामुखी ५
७.आयुष आले मगर, १० वर्र्ष–ज्वालामुखी ५
८.दिपा राना, २० वर्र्ष–ज्वालामुखी ५
९.संजीता तामाङ,१७ वर्र्ष–ज्वालामुखी ५
१० श्ांकर गरुङ २र्२–ज्वालामुखी ५
११.ओस्कार गुरुङ,७ वर्र्ष–ज्वालामुखी ५
१२.बलाज तामाङ, ५३ वर्र्ष–ज्वालामुखी ५
१३.सुवास तामाङ,३५ वर्र्ष–ज्वालामुखी ५
१४.राजाराम अधिकारी, ४८ वर्र्ष–ज्वालामुखी ५
१५.मन बहादुर तामाङ,२० वर्र्ष–ज्वालामुखी ५
१६.मिलन राना, २४ वर्र्ष–ज्वालामुखी ४
१७.क्ृष्ण बहादुर अधिकारी,५० वर्र्ष–ज्वालामुखी ५
१८.दिल बुर्लाकोटि,२७ वर्र्ष–नीलकण्ठ ३
१९.चन्द्रकला पौडेल, ३० वर्ष –ज्वालामुखी ५
२०.दुर्गा अर्याल,२३ वर्ष –ज्वालामुखी ५
२१. मान बहादुर अधिकारी
२२. मिना श्रेष्ठ , २६,वर्ष –ज्वालामुखी ५
२३.पार्वती आले ,७० वर्ष –ज्वालामुखी ५
२४.टेक बहादुर आले, ३७ वर्ष –ज्वालामुखी ५
२५.दुर्गा बहादुर,२८ वर्ष –ज्वालामुखी ५
२६.दिल बहादुर बयालकोटी,२८ वर्ष –ज्वालामुखी ५
२७.होम बहादुर आले,३६ वर्ष –ज्वालामुखी ५
२८.तारा बयलकोटी,४७ वर्ष –ज्वालामुखी ५
२९.शर्मिला बयलकोटी,२० वर्ष –ज्वालामुखी ५
३०.दृष्टि बयलकोटी,११ महिना –ज्वालामुखी ५
३१.प्रेम आले,२२ वर्ष –ज्वालामुखी ५
३२.दिप्सन आले मगर,२ वर्ष –ज्वालामुखी ५
३३.शान्ता पुडाशैनी गुरुङ,२९ वर्ष –ज्वालामुखी ५
३४.समर्पण गुरुङ,४ वर्ष –ज्वालामुखी ५
३५.सर्मिला गुरुङ,७ वर्ष –ज्वालामुखी ५