नवौं धादिङ महोत्सव आजबाट गलौंदीमा सुरु हुँदै

धादिङ । धादिङ उद्योग वाणिज्य संघले आजबाट माघ २१ गते सम्म संचालन गर्ने नवौं धादिङ महोत्सव गजुरी गाउँपालिकाको गलौँदी स्थित त्रिशुली किनारसमा सुरु हुँदैछ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको...


Dhadingpost

बेनीघाट रोराङद्वारा ३१ जना विद्यार्थीलाई ६ लाख ९० हजार छात्रवृत्ति वितरण

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले ३१ जना विद्यार्थीलाई क्षेत्रगत रुपमा २० हजार, ३० हजार र ५० हजार गरी ६ लाख ९० हजार छात्रवृत्ति वितरण गरेको छ । ३१ जना...


नारायण सिलवाल

धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ १३ गते देखि

धादिङ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देशक समितिको आज धादिङबेसीमा बसेको बैठकले प्रतियोगिताको मिति तय गर्ने जिम्मा जिल्ला खेलकुद विकास समिति धादिङलाई नै दिएको छ । जिल्ला खेलकुद...


Dhadingpost

नवौं धादिङ महोत्सवको उद्घाटन मुख्यमन्त्रीले गर्ने

धादिङ । धादिङ उद्योग वाणिज्य संघले गजुरी गाउँपालिकाको गलौँदी स्थित त्रिशुली किनारमा माघ १० गतेदेखि २१ गतेसम्म आयोजना गर्ने नवौं धादिङ महोत्सवको उद्घाटन बागमती प्रदशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने भएका...


नारायण सिलवाल

बेनीघाट रोराङद्वारा मलेखु डोजाङलाई म्याट प्रदान

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले मलेखु तेक्वान्दो डोजाङलाई ४४ थान म्याट प्रदान गरेको छ । उक्त म्याट पालिका परिसरमा तेक्वान्दो प्रशिक्षक धनबहादुर गुरुङले बुझेका हुन् । खेलकुदलाई पालिकाको विकासमा जोडेका...


Dhadingpost

एसइई १५ चैतदेखि, कक्षा ११ र १२ को ग्रेडवृद्धि फाराम पनि खुला

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) १५ चैतदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको आइतबार बसेको बैठकले १५ देखि २७ चैतसम्म परीक्षा लिने निर्णय गरेको हो । बोर्डका अध्यक्ष...


Dhadingpost

धादिङका पाँच विद्यालयले पाए विपद व्यवस्थापनका लागि वजेट

धादिङ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयले धादिङका ४ सहित २५ विद्यालयलाई विपद व्यवस्थापनका लागि वजेट विनियोजन गरेको छ । विपद व्यवस्थापनका लागि वजेट पाउने धादिङका...


Dhadingpost

बेनीघाट रोराङले सात विद्यालयमा छात्रावास संचालन गर्दै

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले पहिलो चरण अन्तरगत वडा नम्बर ८ का सात विद्यालयमा कक्षा २ देखि ५ सम्म अध्ययनरत विद्यार्थीका लागि छात्रावासको व्यवस्था गर्ने भएको छ । गाउँपालिका...


नारायण सिलवाल

एमालेको जिल्ला अधिवेशनमा निर्वाचित जनप्रतिनिधिले कार्यकारी पदमा उम्मेदवारी दिन नपाउने

काठमाडौं । एमालेले तीन वटै (संघीय, प्रदेश र स्थानीय) तहमा निर्वाचित जनप्रनिनिधिहरुले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद (अध्यक्ष र सचिव) मा उम्मेदवारी दिन नपाउने नीति तय गरेको छ । एमालेले...


Dhadingpost

राष्ट्रिय मावि खोरभन्ज्याङमा जङ्कफुड निषेध, दैनिक खाजा फरक-फरक

धादिङ । बेनीघाट रोराङ गाउँपालिका १० स्थित राष्ट्रिय मावि खोरभन्ज्याङले विद्यालयमा जङ्कफुड निशेध गर्दै दिवाखाजा दैनिक फरक-फरक खुवाउँदै आएको छ । हामीले पालिका भरिका सबै विद्यालयमा जङ्कफुड निषेध गर्न भनेका...


Dhadingpost

मधुवनमा आजबाट पञ्चकन्या तथा भरत सारु स्मृति कप फुटबल हुँदै

धादिङ । मधुवन युवा समाजको आयोजनामा नीलकण्ठ नगरपालिका १३ स्थित मधुवनमा आजबाट देखि स्थानीय फुटबललाई प्रर्वद्धन गर्न दोस्रो खुल्ला पञ्चकन्या तथा भरत सारु मगर स्मृति कप-२०८० प्रतियोगिता हुने भएको छ...


Dhadingpost

धादिङका ७५ वर्षिया रेशम गुरुङलाई बलात्कार कसुरमा नौ वर्ष कैद सजाय

धादिङ । ज्वालामूखी गाउँपालिका-६ का ७५ वर्षीय रेशम गुरुङलाई जिल्ला अदालतले बलात्कार कसुरमा नौ वर्ष कैद सजाय र तीन लाख रुपियाँ जरिबाना भराउने फैसला गरेकाे छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको...


Dhadingpost

कविताः कस्तो शहर मेरो…

यहाँगल्लि नियाल्दा आँखा थाक्छपाईला अघि बढ्दा शरीर भारी बन्छकोलाहलको आवाजले कंचट तताउँछफोहोरको दुर्घन्धले स्वासप्रस्वासमाअबरोध बनाउछमपाईत्वले बसि सक्नु छैनआफ्ना आफ्ना छैनन्पराई आफ्ना हुदैनन्मन छ , मनस्थिति छैनधन छ, व्यबहार छैनबुद्धि छ,...


Dhadingpost

नेत्रावती डवजोङको रनिङ शिल्ड निरन्जनाले जित्यो

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मार्पाक स्थित निरन्जना माध्यामिक विद्यालयले ११ स्वर्ण, ७ रजत र ७ कास्य पदक ल्याई जितेको छ । उक्त...


Dhadingpost

नेतालाई सत्ता, सहिद परिवारलाई पीडैपीडा

माघ ५ मा मधेस प्रदेश सरकारले ‘बलिदानी दिवस’ मनाइरहँदा सहिद परिवारमा भने सरकार र मधेसी दलप्रतिको आक्रोश चुलिँदो छ। मधेसमा २०६२/६३ र २०७२/७३ मा दुई ठूला आन्दोलन भए। तर, आन्दोलनमा...


Dhadingpost

धादिङका कुशल कमेडी च्याम्पियन ३ ’मा, भिड्दै

धादिङ । धादिङबेसी सदरमुकाम स्थित नीलकण्ठ माविमा कक्षा १२ मा अध्ययनरत कुशल अधिकारी कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन ३’ का लागि डिजिटल राउण्ड, प्रि जजिङ राउण्ड, फिजिकल अडिसन हुँदै सुपर...


Dhadingpost

चन्द्र सूर्य युवा क्लव विजयी

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ११ मा पौष २७ गते देखि जारी छैटौं चन्द्र सूर्य गोल्ड कप -२०८० आयोजक आफैले जितेको छ । २४ टिम बीच प्रतिस्पर्धा भएको यस 7...


Dhadingpost