आईरन तत्व पाउन फलामे कराई बितरण

आचार्य, रसुवा बैशाख ४ । स्वास्थ्यका लागि अत्यावश्यक आइरन तत्व प्राप्त गर्न गाउँ गाउँमा रहेका महिला स्वास्थ्य स्वयमसेविकालाई कालिकास्थानमा फलामे कराई बितरण गरिएको छ । जिल्लाको भोर्ले, लहरेपौवा र धैबुङ्गका...

शुक्रबार, बैशाख ४, २०७२
Dhadingpost

ग्राण्डी अस्पतालमा अब सस्तो वेडको छुट्टै वार्ड

काठमाडौं । ग्राण्डी अन्तराष्ट्रिय अस्पताल काठमाडौं ले सस्तो शुल्कमा विश्वस्तरको उपचार सेवा दिने भनि विहीबारदेखि सिद्धार्थ वार्ड सन्चालनमा ल्याएको छ । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरुपमा रिबन...

शुक्रबार, बैशाख ४, २०७२
Dhadingpost

स्वास्थ्यमा कार्यसम्पादनको हिसावले धादिङ तेश्रो नम्बरमा आयो

धादिङ चैत्र २३ गते । देशका ७५ जिल्लामध्ये कार्यसम्पादन मूल्यांकनका आधारमा धादिङ तेश्रो स्थानमा रहन सफल भएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७०-७१ मा कार्यसम्पादनका आधारमा गरेको स्वास्थ्य मूल्यांकनमा...

सोमवार, चैत्र २३, २०७१
Dhadingpost

राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन कलेजमा २५ जना सभासद को को छन्

धादिङ चैत्र १३ गते । नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा धादिङका सभासद राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन मेडिकल कलेजमा १४५ जना भन्दा बढी एमालेका सभाषदहरुको लगानी रहेको पाईएको छ...

शुक्रबार, चैत्र १३, २०७१
Dhadingpost

त्रिपुरेश्वर गाविसमा एकीकृत स्वास्थ्य शिविर संचालन गर्ने

धादिङबेसी चैत्र १२ गते । जिल्ला जनश्वास्थ कार्यालय धादिङले जिल्लाका विभिन्न गाउँ विकास समितिलाई मध्यनजर गरी त्रिपुरेश्वर गाविसमा एकीकृत स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले...

बिहिबार, चैत्र १२, २०७१
Dhadingpost

ढोलालाई खोपयुक्त गाविस घोषणा गरियो

ढोला चैत्र ९ गते । ढोला गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिएको छ । पूर्ण खोप सुरक्षित भविष्य भन्ने मूल नाराका साथ कुनै पनि बालबालिकाहरु खोप लगाउनबाट वञ्चित नहुन पूर्ण...

सोमवार, चैत्र ९, २०७१
Dhadingpost

विश्व मिर्गौला दिवस, ‘सबैको लागि स्वस्थ्य मिर्गौला’ भन्ने नाराका साथ मनाइयो, यसवर्ष पानी पिउन जोड

फागुन २८ – आज विश्व मिर्गौला दिवस, ‘सबैको लागि स्वस्थ्य मिर्गौला’ भन्ने नाराका साथ मनाइयो । विश्व मिर्गौला दिवसमा यसवर्ष पानी पिउन जोड दिईएको छ । विश्व मिर्गौला दिवसको अवसर...

बिहिबार, फाल्गुन २८, २०७१
Dhadingpost

होस गरौ मृगौलाले काम नगर्ला

रामप्रसाद न्यौपाने । नपत्याइँदो हिसाबले मान्छेका मृगौलामा समस्या देखिन सक्छन् । जस्तो, सर्लाहीका रामकिशन महतो, ३२ लाई भयो । उनलाई छिनछिनमा पिसाब लाग्ने समस्या देखियो । अनुहारसमेत सुिनन थालेपछि बल्ल...

बिहिबार, फाल्गुन २८, २०७१
Dhadingpost

विद्यालयमा क्षेयरोग निवारण सम्बन्धी कार्यक्रम गरियो

धादिङ फागुन २५ गते । सेमजोङ गाउँ विकास समिति स्थित चौतारा माध्यमिक विद्यालयमा १ दिने क्षयरोग निवारण कार्यक्रम सम्पन्न भएको छ । नेपाल क्षयरोग निवारण संस्था धादिङको आयोजनामा सम्पन्न भएको...

सोमवार, फाल्गुन २५, २०७१
Dhadingpost

स्वस्थ रहन – स्वस्थ सहवास

यौन स्वास्थ्यका लागि पनि लाभदायक रहेको हुनाले नै प्रकृतिले नै यसलाई मानव जीबनमा जैबिक आवश्यकताको रुपमा राखिदिएको छ । प्रेम र यौन जीवनको महत्त्वपूर्ण पक्ष हो । यौन एकापसमा समर्पण...

मङ्लबार, फाल्गुन १९, २०७१
Dhadingpost

झाडापखालाबाट बच्ने र बचाउने दर्जन उपाय

मौसम परिवर्तनको संघारमा छ । यहि जाडो र गर्मीको उतरचडावमा मानव स्वास्थ्यलाई प्रभाव पारी रहेको छ यहि समयलाई सहि ढंगले मनन गरिएन भने मृत्यूको संङ्घारमा पग्ने खतरा हुन्छ । झाडापखाला...

शुक्रबार, फाल्गुन १५, २०७१
Dhadingpost

तातो चियाले घाँटीको क्यान्सर

नेपालीहरुमा केहि वर्ष देखि चियाको लत बढेर गएको छ । तर चियाले स्वास्थ्यमा पार्ने असरका विषयमा हामी धेरै जानकार छैनौ। तातो चियाको मीठो चुस्कीले घाँटीको क्यान्सर निम्त्याउन सक्छ । हालै...

शुक्रबार, फाल्गुन १५, २०७१
Dhadingpost

कल्लेरीमा स्यालले टोकेर ४ जना घाईते

धादिङ कल्लेरी । कल्लेरी गाउँ विकास समिति वडा नंं १ का ४ जनालाई स्यालले टोकेर घाईते बनाएपछि उपचार गराउन अस्पताल लगिएको छ । आईतबार दिउसो करिब ४ बजेतिरबाट स्याल गाउँ...

सोमवार, माघ २६, २०७१
Dhadingpost

जोगिमारामा सुत्केरी भेट कार्यक्रम

जोगिमारा पुस १५ गते । जोगिमारा गाउँ विकास समितिको वडा नम्वर ९ फचिमटारमा रहेको परिवर्तनशिल आमा समुहमा आज सुत्केरी भेट कार्यक्रम सम्पन्न भएको छ । आमा समुहले स्वास्थ्य संस्थामा गई...

मङ्लबार, पुस १५, २०७१
Dhadingpost

पशु स्वाथ्यका लागि आवश्यक औषधी सहयोग गरियो

नीलकण्ठ । नीलकण्ठ नगरपालिका वडा नं. ७ स्थित कर्णेश्वर माध्यमिक विद्यालयमा संचालित एनेक्स कार्यक्रमलाई काठमाण्डौ त्रिपुरेश्वर स्थित कान्तिपुर भेट डिस्टिब्युटर्सले विरामी पशु पंक्षिहरुको उपचारका लागि (भेटेरीनरी) औषधी सहयोग गरेको छ...

मङ्लबार, पुस १५, २०७१
Dhadingpost

कागती पानी पिउनुहोस् विभिन्न फाइदा पाउनुहोस्

भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फूर्ति बढ्छ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत भएकाले पनि यसले मोटोपन घटाउन मद्धत गर्दछ...

सोमवार, पुस १४, २०७१
Dhadingpost

कस्तो बिरामीले कस्तो डाक्टर भेट्ने ?

बिरामीले सही उपचार पाउन सही डाक्टर भेट्नुपर्छ । जसका लागि बिरामीले आङ्खनो रोगअनुसार विशेÈज्ञ डाक्टर पहिचान गर्न सक्नुपर्छ । रोगअनुसार सही डाक्टर पहिचान गर्न २ वटा कुरामा ध्यान दिनुपर्छ ।...

बिहिबार, पुस ३, २०७१
Dhadingpost