दिमाग बढाउने तरिका

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ४, २०७५

मानव मस्तिष्क एक जटिल संरचना हो ।

मस्तिष्क बढाउनको लागि एउटा विधि हो, । ध्यानले दिमागको शक्ति स्तरोन्नति गर्न अह भूमिका निर्वाह गर्छ । ध्यानले तनाव काम, स्मरणशक्ति । ध्यान केन्द्रित गर्ने क्षमता बढाउँछ । मानव इन्सिुलिन साइन्स फ्रिन्टियर जर्नलको अध्ययनअनुसार ध्यानले गर र भावनात्मक चोट सहन सक्ने क्षमता बढाउँछ ।

बायाँ हातको प्रयोगले मस्तिष्कको तन्त्रलाई बलियो बनाउनुका साथै नयाँ न्युरोन्स पनि बन्छ । २० मिनेट सम्म लगातार व्यायाम गर्दा मस्तिष्कको मांसपेशीलाई मजबुत बनाउँछ । यसो हुँदा मधुमेह, मुटुरोगको सन्भावनालाई कम गर्छ ।

एक अध्ययनअनुसार जगिङले शरिरको रक्तसञ्चारलाई बढाउँछ । दिनमा छोटो समय आराम गर्दा वा एक झप्का निदाउँने बानीले स्मरणशक्ति बढाउने काम गर्छ । यदि तपाई अल्जाइमर रोगबाट पीडित हुनुहुन्छ भने स्मरणसम्बन्धि समस्या हुन्छ । भिटामिन–१२ र ओमोगा–३ एसिडले स्मरण शक्ति बढाउनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हरियो सागसब्जी, अन्डा, मासु, र माछाबाट पूचुरमात्रामा भिटामिन – बी पाउन सकिन्छ । बदाम, भिटामिन–ईयुक्क्त खाद्यापदार्थले सम्झने शक्तिलाई थप बढाउँछ । पानि पिउँदा पनि मष्तिस्क बढछ । पानि बाट २४ प्रतिशत बढी काम गर्छ । मस्तिष्क जीवित रहनका लागि पनी पानि अत्यावश्यक हुन्छ ।