जानी राखौ-कुन विरामीका लागि आँप अनुपयुक्त छ

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २१, २०७५

गर्मी महिनामा आँप सजिलै पाइन्छ । बच्चादेखि बुढासम्म सबैलाई आँप मनपर्छ । स्वास्थ्यका लागि पनि राम्रो मान्निछ । तर, केही यस्ता विरामीहरु हुन्छन् जसको लागि आँप खानु उचीत मानिदैन । कस्ता विरामीले खान हुदैन आँप तल दिएको छ ।

डायबिटीज
जो व्यक्तिहरुलाई डायबिटीजको समस्या छ उनीहरुले आँप खानु हुँदैन । आँप धेरै नै गुलियो हुने भएका कारण शरिरमा सुगर लेभल बढ्छ ।

पेटको समस्या
आँपमा फाइवरको मात्रा धेरै हुन्छ । यसले शरिरमा अत्यन्त गर्मी पैदा गर्छ ।

मोटोपन
जो मानिसहरुको तौल धेरै छ उनीहरुले आँप खानुहुँदैन । यसमा धेरै सुगर र क्यालोरी हुन्छ । यसका कारण झन् तौल बढ्ने गर्छ ।

एलर्जी
आँप छिटो पाक्न क्यालसियम कार्वाइडको प्रयोग गरिन्छ । जो मानिसहरुलाई एलर्जीको समस्या छ उनीहरुले आँप खानुहुँदैन ।

मुटुको रोगी
यसमा पोटासिशयमको मात्रा ज्यादा हुन्छ । आँप धेरै खाँदा शरिरमा कोलेस्ट्रोल बढ्ने गर्छ । यसले मुटुमा समस्या गर्छ ।

मुखको छाला जाने समस्या
आँपले शरिरमा गर्मी पैदा गर्छ । यसका कारण ओठमा छाला जाने समस्या देखिन्छ